ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

पाँच वर्षको संघर्षपछि मोहन गोडियाले पाए नागरिकता

News Desk by News Desk
९:२९ बिहान, पुस २३, २०८२
पाँच वर्षको संघर्षपछि मोहन गोडियाले पाए नागरिकता
525
सेयर
519
VIEWS
ShareTweetSendShare

बाँके पुस २३ गते ।
नेपालगन्ज उपमहानगरपालिका–८ का मोहन गोडिया नागरिकता प्राप्तिका लागि करिब पाँच वर्षसम्म भौतारिए। उनले अड्डा–अदालत मात्र होइन, गृहमन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म धाए। सबै ठाउँबाट आश्वासन पाए पनि नागरिकता भने पाउन सकेनन्।

तर उनले हिम्मत हारेनन्। करिब पाँच वर्षको अथक प्रयासपछि उनले बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको हातबाट नागरिकता प्राप्त गरे। ‘आज मेरो खुसीको कुनै सीमा छैन,’ उनले भने, ‘पाँच वर्षदेखि जारी नागरिकता प्राप्तिको लडाइँ आज पूरा भएको छ।’ गोडिया राष्ट्रिय खेलाडी हुन्। नागरिकता नहुँदा उनले खेलकुद करिअरलाई अगाडि बढाउन सकिरहेका थिएनन् भने पढाइसमेत प्रभावित भएको थियो।

नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन नियमावली चौथोपटक संशोधन भई राजपत्रमा प्रकाशित भएसँगै गोडियालाई नागरिकता प्राप्तिको बाटो खुलेको बाँकेका प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए। यसअघि जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानले बाबु र आमा दुवैको नागरिकता भएमा मात्र नागरिकता पाउने कानुनी व्यवस्था थियो। आमा वा बाबुको मृत्यु भएको, वा बाबु वेपत्ता भएको अवस्थामा त्यस्ता सन्तानले नागरिकता पाउन सकिरहेका थिएनन्। तर पछिल्लो संशोधनले जन्मसिद्ध नागरिकता भएका व्यक्तिका सन्तानलाई अंगीकृत नागरिकता दिने व्यवस्था गरेको छ।

नेपाली वंशकी महिलाबाट जन्मिएका सन्तान तथा बाबुको पहिचान खुल्न नसकेका कारण नागरिकता नपाएका नागरिकको समस्या नयाँ संशोधनले सम्बोधन गरेको छ। संशोधनअनुसार आमा जीवित भएको अवस्थामा आमाको स्वघोषणाका आधारमा र आमा निधन भएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्र पेश गरेर नागरिकता प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

सम्बन्धित समाचार

चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

मोहनका बाबु लामो समयदेखि सम्पर्कविहीन छन्। छोराले नागरिकता पाएपछि उनकी आमा माया कुमारी गोडियाले छोराले न्याय पाएको भन्दै खुसी व्यक्त गरिन्।

ADVERTISEMENT
Share214Tweet130SendShare
Previous Post

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?

Next Post

प्रहरीमाथि आक्रमणपछि गोली चल्यो : बर्दियामा लागुऔषध कारोबारी पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ
अपराध

चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ

१:३६ बिहान, साउन १२, २०८३
नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन
मुख्य समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

६:५० बिहान, साउन ११, २०८३
जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा
मुख्य समाचार

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

२:४४ बिहान, साउन ११, २०८३
बाँके राष्ट्रिय निकुञ्जमा बाघले बढायो पर्यटक
मुख्य समाचार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

६:३० बिहान, साउन १०, २०८३
विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
Next Post
दैलेखको गुराँस गाउँपालिकाका कर्मचारीको आन्दोलनमा गोली चल्दा तीन जना घाइते

प्रहरीमाथि आक्रमणपछि गोली चल्यो : बर्दियामा लागुऔषध कारोबारी पक्राउ

अब रुपइडिहा नाकाबाट आवागमन गर्दा फेस डिटेक्सन अनिवार्य

अब रुपइडिहा नाकाबाट आवागमन गर्दा फेस डिटेक्सन अनिवार्य

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते

माटो अनलोड गरी फर्किँदै गर्दा ट्र्याक्टर दुर्घटना : चालकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?