ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

राष्ट्रिय जनमत पार्टीका नेता शेषलाई हिरासतमा राख्नु गैर कानुनी : कानुन ब्यवसायी

News Desk by News Desk
११:१९ मध्यान्ह, माघ ८, २०८२
राष्ट्रिय जनमत पार्टीका नेता शेषलाई हिरासतमा राख्नु गैर कानुनी : कानुन ब्यवसायी
573
सेयर
552
VIEWS
ShareTweetSendShare

बाँके माघ ९ गते ।
हुण्डी कारोवारमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेष अझैँ हिरासतमा छन् । अदालतले उनलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए पनि विभिन्न मुद्धामा अनुसन्धान गर्ने नाममा बाँके प्रहरीले हिरासतमा राखेको उच्च अदालत बार एशोसियशन, नेपालगन्जका अध्यक्ष पवनकुमार गुप्ताले बताए ।

उनले अदालतले धरौटीमा छाड्न भनेको १५ दिन वितिसक्दासमेत प्रहरीले सम्पत्ति शुद्धिकरणको नाममा नेता शेषलाई हिरासतमा राखेको बताए । ‘प्रहरीले अदालतको आदेश पालना गर्नुपर्ने हुन्छ, तर धरौटी बुझाउँदासमेत छाड्न मानेको छैन । यो कानुनको उपहास हो,’ उनले भने, ‘शेषलाई हिरासतमा राख्नु गैरकानुनी र बदनियतपूर्ण छ ।’

कानुन ब्यवसायी निर्दिप कुमार श्रेष्ठले पनि शेषलाई अदालतको परिसरबाट पक्राउ गर्नु कानुन विपरित भएको बताए । उनले धरौटी राखेर छुट्दासमेत प्रहरीले दुख दिने मनशायले पुन पक्राउ गरेको बताउँदै उनले एउटै मुद्धामा दुई पटक पक्राउ गर्न नमिल्ने प्रावधान रहेको बताए । ‘प्रहरीले पुनः पक्राउ गरेपछि बन्दी प्रत्यक्षिकरणका लागि उच्च अदालत तुलसीपुर इजलाश नेपालगन्जमा निवेदन दिएका छौँ,’ उनले भने ।

उनले शेषलाई बदनियत पूर्ण तरिकाले फसाइएको बताए । ‘प्रहरीले गरेको क्रियाकलाप उचित भएन भन्ने हाम्रो बुझाई छ,’ उनले भने ।
इरफानका दाजु रियाज अहमद शेषले पनि आफ्नो भाई निर्दोष भएको जिकिर गरेका छन् । उनले काठमाडौँ जाने तर्खर गरिरहेका बेला प्रहरीले पक्राउ गरि मुद्धा चलाएको बताए । ‘भाईलाई छुटाउन सर्वसाधारणसँग चन्दा संकलन गरि १५ लाख रुपैयाँ धरौटी रकम जम्मा गरेका छौँ । निर्वाचनमा भाग लिनबाट बन्चित गराउन यो चाल चालिएको हो भन्ने हाम्रो ठम्याई छ,’ उनले भने ।
बाँके प्रहरीले शेषलाई हुण्डी कारोवार गरेको भन्दै दाङको अमिलियाबाट पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

ADVERTISEMENT
Share242Tweet138SendShare
Previous Post

आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

Next Post

किन लोकप्रिय छन् बाँके क्षेत्र नं. २ का उम्मेदवार कमरुद्दिन राई ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन
मुख्य समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

६:५० बिहान, साउन ११, २०८३
जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा
मुख्य समाचार

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

२:४४ बिहान, साउन ११, २०८३
बाँके राष्ट्रिय निकुञ्जमा बाघले बढायो पर्यटक
मुख्य समाचार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

६:३० बिहान, साउन १०, २०८३
विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
Next Post
किन लोकप्रिय छन् बाँके क्षेत्र नं. २ का उम्मेदवार कमरुद्दिन राई ?

किन लोकप्रिय छन् बाँके क्षेत्र नं. २ का उम्मेदवार कमरुद्दिन राई ?

हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

डुडुवामा हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान शुर

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

जुम्लामा मध्यरातदेखि हिमपात

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?