ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

किन लोकप्रिय छन् बाँके क्षेत्र नं. २ का उम्मेदवार कमरुद्दिन राई ?

News Desk by News Desk
६:५८ बिहान, माघ ९, २०८२
किन लोकप्रिय छन् बाँके क्षेत्र नं. २ का उम्मेदवार कमरुद्दिन राई ?
569
सेयर
551
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

बाँके माघ ९ गते ।
नेपालगन्ज उपमहानगरका निवर्तमान उपमेयर कमरुद्दिन राई अहिले चर्चामा छन् । सरल स्वभाव अनि मिलनसार वानीका कारण उनी सवैको मन–मनमा बस्न सफल भएका हुन् । नेपालगन्जको उपमेयर जस्तो गरिमामय पदमा बस्दासमेत उनी पदभन्दा जनताको सेवामा तल्लिन भए । पदमा रहँदा उनले कहिलैै घमण्ड गरेनन् । ‘सेवाग्राहीको पिरमर्कामा कमरुद्दिन राई जी सदैव तत्पर भएकोले उहाँमाथि खोट लगाउने ठाउँ छैन,’ नेपालगन्ज उपमहानगरमा भेटिएका एक सेवाग्राहीले भने ।

सरल स्वभावका उनी निडर पनि उत्तिकै छन् । गरिव, निमुखाको अधिकार र सेवामा खटिने उनी समाजसेवा गर्न रुचाउँछन् । सामाजिक क्षेत्रमा लगाव भएका उनी १९ बर्षको उमेरदेखि नै राजनीतिमा होमिए, तर उनले पद र शक्तिलाई कहिल्यै चासो दिएनन् ।जनताको सेवामा निरन्तर खटिने कमरुद्दिन राई बाँके क्षेत्र नं. २ को मुहार फेर्न आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा) को बाँके जिल्ला अध्यक्ष भएर नेतृत्व सम्हालीसकेका उनी जसपाको केन्द्रिय सचिव हुन् । जसपा नेपालको जिल्ला अध्यक्ष भएको बेला २०६४ र २०७० सालको संविधानसभा चुनावमा पार्टीका उम्मेदवारले जितेका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि पार्टीका उम्मेदवारहरुले सम्मानजनक जित हासिल गरेका थिए । कमरुद्दिन नेपालगन्जमा मात्रै नभई समग्र बाँके जिल्लामा एउटा परिचित नाम हो । युवाहरुको रोजाईमा पर्न सफल र युवाहरुका लागि भविष्यको सम्भावना बोकेका नेता हुन्,’ नेपालगन्ज उपमहानगरपालिका ७ का एक मतदाताले भने ।जनता समाजबादी पार्टी नेपाल (जसपा) भित्रको उदाउँदो नेताका रुपमा परिचित उनी केवल नमका लागि नभई कामका लागि पनि उत्तिकै खारिएका जनताको सेवकको रुपमा परिचित छन् । झण्डै अढाई दशक बढि लामो राजनीतिक यात्राको संघर्ष पछि उनी बाँके क्षेत्र नं. २ बाट संसदिय निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । ‘बाँके क्षेत्र नं. २ को समग्र विकासका लागि उपमेयरको पद त्यागेर संसदिय निर्वाचनमा होमिएको छु,’ उनले भने ।उनी यस्ता उम्मेदवार हुन् जसलाई अन्य पार्टीमा आस्था राख्ने र फरक बिचार भएकाहरुले समेत साथ दिँदैछन् । नेपालगन्जको बिकास र सेवामा प्रत्यक्ष जोडिएका राईले मुस्लिम समुदाय मात्र नभई समग्र बाँके जिल्ला भित्र रहेका सम्पूर्ण समुदायको चेतना स्तर उठाउन भूमिका खेल्ने उम्मेदवार हुन् । उनको प्राथमिकतामा जहिले पनि महिला, बालबालिका युवा अनि उनीहरुले पाउने शिक्षाको विषय नै रह्यो । राज्यद्वारा पछाडि पारिएका समुदाय र उनीहरुको अधिकारको विषय नै राजनीतिक जिवनको लक्ष हो,’ उनले भने, ‘समाजसेवा र राजनीति बुझेको दिनदेखि जस्तो सुकै अवस्था आए पनि कहिलै डगमगाउँदैन ।’

कोभिड १९ ले थलिएको बेला दिनरात नभनी जनताको काममा खटिएका थिए । उनी जनताका काममा खटिएकै कारण जनताको प्रिय बनेका छन् । राजनीतिक यात्रालाई असफल बनाउन विपक्षीहरुले खेल खेले पनि जनताको चाहाना अनि हिम्मतले गर्दा उनलाई यसपालीको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने हिम्मत मिलेको छ ।

ADVERTISEMENT
Share238Tweet138SendShare
Previous Post

राष्ट्रिय जनमत पार्टीका नेता शेषलाई हिरासतमा राख्नु गैर कानुनी : कानुन ब्यवसायी

Next Post

डुडुवामा हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान शुर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
Next Post
हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

डुडुवामा हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान शुर

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

जुम्लामा मध्यरातदेखि हिमपात

नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन

नेपालगन्ज नाकाबाट भन्सार राजस्वमा सामान्य वृद्धि, लक्ष्यभन्दा अझै टाढा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?