ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

बाँकेमा एचपिभी खोप अभियान प्रभावकारी : ७ हजार ५२५ किशोरीले पाए खोप

News Desk by News Desk
११:०४ मध्यान्ह, फाल्गुन ५, २०८२
बाँकेमा एचपिभी खोप अभियान प्रभावकारी : ७ हजार ५२५ किशोरीले पाए खोप
395
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके फागुन ६ गते ।
बाँके जिल्लामा माघ २५ गतेदेखि सञ्चालन गरिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप अभियान अन्तर्गत हालसम्म सात हजार ५२५ किशोरीलाई एचपिभी खोप लगाइएको छ ।

जिल्लाका आठवटा पालिकामा यस वर्ष आठ हजार ५८४ जना किशोरीलाई एचपिभी खोप लगाइने लक्ष्यका साथ सुरु गरिएको सो अभियान अन्तर्गत हालसम्म सात हजार ५२५ जनालाई खोप लगाइसकिएको जनाउँदै केहीलाई मात्र लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले राष्ट्रिय खोप अभियान अन्तर्गत जिल्लामा सञ्चालन गरिएको एचपिभी खोप अभियान कोहलपुरमा एक हजार ७००, नेपालगन्जमा एक हजार ७५९, राप्तीसोनारीमा ५८०, बैजनाथमा ८५०, नरैनापुरमा ७१६, जानकीमा ६७०, खजुरामा एक हजार र डुडुवा गाउँपालिकामा २५० जना किशोरीलाई खोप लगाइएको जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोर्कण गिरीले नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा छुटपुट बाँकी रहेका किशोरीहरुलाई खोप लगाउने कार्य चलिरहेकाले अझै केही दिन छुटपुटलाई खोप लगाइने बताए ।

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

स्वास्थ्य कार्यालयका अनुसार बाँकेमा माघ २५ गतेदेखि सुरु गरिएको सो खोप अभियानअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ का किशोरी, विद्यालय बाहिरका १० वर्षका किशोरी र अघिल्लो वर्षको खोप अभियानमा छुटेका ७ देखि १० कक्षामा अध्ययनरत तथा विद्यालय बाहिरका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइएको छ ।

किशोरीहरुको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपिभी खोप अत्यन्त प्रभावकारी भएकाले यस अभियानलाई सफल पार्नु सबैको साझा दायित्व भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताए । उनले लक्षित समूहका सबै किशोरीले अनिवार्य रूपमा खोप लगाउनुपर्ने भएकाले छुटेका किशोरीहरुलाई पनि खोप लगाउन अभिभावक र विद्यालयलाई विशेष आग्रह गरे ।

एक डोज एचपिभी खोपको मूल्य आठ हजार रुपैयाँभन्दा बढी पर्ने भएकाले राज्यले निःशुल्क रुपमा उपलब्ध गराएको यो अवसरको महत्त्व निकै ठुलो रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । समयमै खोप लगाउँदा भविष्यमा क्यान्सरको जोखिम उल्लेख्य रुपमा घट्ने भएकाले खोप लगाउन अभिभावक, विद्यालय र समुदायबाट राम्रो सहयोग प्राप्त भएको कार्यालयले जनाएको छ ।

ADVERTISEMENT
Share167Tweet95SendShare
Previous Post

नेपालगन्जको एकलैनीमा जसपा नेपालको सम्पर्क कार्यालय स्थापना

Next Post

पहिचानको एजेन्डा बिना मत छैन : बर्दियाका सोनाहाहरूको कडा सन्देश

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
Next Post
सोनाहा जातिको पेशा संकटमा ( फोटो फिचर)

पहिचानको एजेन्डा बिना मत छैन : बर्दियाका सोनाहाहरूको कडा सन्देश

कमरुद्दिन राईले भने, “चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस्”

कमरुद्दिन राईले भने, “चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस्”

बाँकेमा निर्वाचन आचारसंहिता उल्लंघनविरुद्ध अनुगमन तीव्र

बाँकेमा निर्वाचन आचारसंहिता उल्लंघनविरुद्ध अनुगमन तीव्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?