ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

नरैनापुरमा सकियो गौडेलको घरदैलो, काँग्रेसप्रति उत्साहित छन् मतदाता

News Desk by News Desk
७:०७ बिहान, फाल्गुन १६, २०८२
नरैनापुरमा सकियो गौडेलको घरदैलो, काँग्रेसप्रति उत्साहित छन् मतदाता
381
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके फागुन १६ गते ।
नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले नरैनापुर गाउँपालिकाका सबै वडाको घरदैलो पूरा गरेका छन् । सबै वडाका अधिकांश वस्तीहरु पुगेका गौडेलप्रति मतदाताहरुले उत्साहित प्रतिक्रिया दिएका छन् । सादगी, इमान्दार र भुइँमान्छेको रुपमा पहिचान गराएका गौडेलप्रति मतदाताहरु अत्यन्तै सकारात्मक देखिएका छन् । क्षेत्रीय सभापति पोषण केसीका अनुसार नरैनापुरमा काँग्रेसप्रतिको उत्साह बढेको छ ।

‘करिव एक दशकपछि यहाँका मतदाताहरुले आफ्नै रुख चिन्हमा मत हाल्दैछन् केसी भन्छन्–‘बदलिएको काँग्रेसप्रतिको भरोसाले पनि मतदाताहरुलाई उत्साहित गराएको छ ।’ नरैनापुर गाउँपालिकामा ६ वटा वडा छन् । पूर्वाधारका हिसावले नरैनापुर सुधार हुँदै गएको छ । शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सेवाको पहुँच पनि तुलनात्मक रुपमा सुधार भएको छ । ‘पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा मानिसहरुको पहुँच पुग्दै गएको छ तर गुणस्तरीयताको पहुँच अझै पुग्न सकिरहेको छैन केसीले भने–‘यी सबै समस्यालाई काँग्रेसले नीति बनाएर सम्वोधन गर्छ ।

त्यो भरोसा हामीले नरैनापुरबासीलाई गराएका छौं । मतदाताहरुले यो पटक काँग्रेसलाई जिताउनु पर्छ भन्नुभएको छ ।’ काँग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार गौडेलले नरैनापुर क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषि लगायतका सवालमा आफु उम्मेदवार नहुँदा पनि पार्टीले एजेण्डा बनाएर काम गरेको बताए । ‘अहिले पो म उम्मेदवार भएर आएको हुँ गौडेल भन्छन्–‘पार्टी सभापतिको हैसियतले थुप्रै पटक नरैनापुरको किसानका समस्या बोकेर सम्वन्धित ठाउँमा पुगेको छु ।’ गौडेलले नरैनापुरको समग्र समस्या समाधान गर्न नीतिगत सुधार जरुरी रहेको बताउँछन् ।

नरैनापुरबासीले भोग्दै आएका ती समस्या संसदमा मुद्दा बनाउनका निमित्त आफुलाई मतदान गर्न आग्रह गरेका छन् । गौडेलले नरैनापुर गाउँपालिकामा मालपोत कार्यालय र छोटी भन्सार कार्यालउ स्थापनाका लागि नेतृत्वदायी भूमिका खेल्ने प्रतिवद्धता पनि जनाएका छन् ।

सम्बन्धित समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

नरैनापुर गाउँपालिकाका वडा कार्यसमितिहरुको अगुवाईमा भएको घरदैलोमा समानुपातिक उम्मेदवार दीप नारायण वर्मा, काँग्रेसका लुम्विनी प्रदेश सदस्य इशाक जोलाह, क्षेत्रीय सभापति पोषण केसी, निवर्तमान सभापति माधवराम खत्री, पूर्व सभापति कृष्ण पौडेल, अग्रज नेताहरु ज्ञानु केसी, हुर्मत न्यौपाने, पार्टीका जिल्ला तहका नेताहरु, स्थानीय नेता तथा कार्यकर्ताहरुको उल्लासपूर्ण सहभागिता रहेको पार्टीका प्रवक्ता डिल्ली गिरीले जानकारी दिए ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

‘किसानको मल–बीउको पीडा संसदसम्म पुर्‍याउँछुु’—कमरुद्दिन राई

Next Post

अव्यवस्थित तारले बढायो जोखिम, कोहलपुर नगरपालिकाद्वारा १५ दिने अल्टिमेटम

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व
राजनीति

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

९:३७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा
राजनीति

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

७:५० बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
Next Post

अव्यवस्थित तारले बढायो जोखिम, कोहलपुर नगरपालिकाद्वारा १५ दिने अल्टिमेटम

कमरुद्दिन राईको चुनावी गर्जन–‘यो चुनाव पैसावाल र वाहुवली विरुद्धको हो’

कमरुद्दिन राईको चुनावी गर्जन–‘यो चुनाव पैसावाल र वाहुवली विरुद्धको हो’

७८३ किलो गाँजासहित दुईजना पक्राउ

ब्राउन सुगरसहित ६ जना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:11 am6:04 pm +0545
Feels like: 26°C
Wind: 3km/h N
Humidity: 93%
Pressure: 1011.18mbar
UV index: 0
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?