ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

‘किसानको मल–बीउको पीडा संसदसम्म पुर्‍याउँछुु’—कमरुद्दिन राई

News Desk by News Desk
१:३६ बिहान, फाल्गुन १६, २०८२
‘किसानको मल–बीउको पीडा संसदसम्म पुर्‍याउँछुु’—कमरुद्दिन राई
423
सेयर
423
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

बाँके फागुन १६ गते ।
बाँकेको राजनीतिक तापक्रम फागुन २१ नजिकिँदै जाँदा क्रमशः तात्दै गएको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कमरुद्दिन राई यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । जसपा बाँके क्षेत्र नं. २ बाट प्रतिस्पर्धामा रहेका राई अहिले जनताको घरघरमा पुगेर उनीहरुको दुःख, अभाव र आशा लगायतका कुराहरु सुनिरहेका छन् ।नेपालगन्जका २१ वडा र डुडुवाका ६ वडा समेटिएको यो निर्वाचन क्षेत्र भूगोल, सामाजिक बनावट र जीवनशैलीका हिसाबले निकै विविध छ । यही विविधताको बीचमा राईले आफ्नो घरदैलो अभियान करिब–करिब पूरा गरिसकेका छन् ।तर उनी भन्छन्–‘जनताको घर–आँगनमा पुग्ने काम अझै रोकिएको छैन, रोकिँदैन पनि ।’ डुडुवाको जमिन उर्वर छ । यहाँका अधिकांश नागरिक किसान छन् । तर खेतमा पसिनासँगै समस्या पनि छ । राईको टोली जब गाउँ–गाउँ पुग्छ, किसानहरु एउटै गुनासो दोहो¥याउँछन् समयमै मल र बीउविजन नपाउनु । ‘खेती गर्न मल र बीउ चाहियो, तर पाइँदैन । पाइयो भने पनि ढिलो पाइन्छ’ स्थानीय किसानहरुले राईसँग गुनासो सुनाउने गरेका छन् । राईले ती आवाज ध्यानपूर्वक सुन्दै प्रतिवद्धता जनाउँछन् र भन्छन्न्–‘किसानका समस्यालाई संसदसम्म पु¥याउने मेरो पहिलो प्राथमिकता हुनेछ ।’ नेपालगन्ज उपमहानगरपालिका भनिए पनि यहाँका धेरै बस्ती अझै विकट अवस्थामै छन् । सडक, पानी, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत सेवा पर्याप्त छैनन् । नागरिकहरु गास, बास र कपासकै आधारभूत समस्यासँग जुधिरहेका छन् । राई भन्छन्–‘शहरभित्रै यति धेरै अभाव देख्दा मन दुख्छ । विकासको नारा केवल कागजमा होइन, नागरिकको जीवनमा देखिनुपर्छ ।’राईले चुनावी अभियानमा पूर्ण समय दिन नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख पदबाट राजिनामा दिए । उनले आफूलाई स्थानीय तहबाट नागरिकका समस्या समाधान नहुने देखेपछि संघीय संसदमा पुग्ने बाटो रोजे । कमरुद्दिन राई मधेशी, आदिवासी जनजाति, थारू, खस, दलित, पिछडावर्ग, महिला, मुस्लिमलगायत अन्य अल्पसङ्ख्यक समुदायहरूको अधिकारका मुद्दा पनि सशक्त रुपमा उठाउने बताउँछन् ।

उनले भने–‘यी समुदायका हक–अधिकारका विषय अझै पर्याप्त रुपमा सम्बोधन भएका छैनन् । म संसदमा उनीहरूको आवाज बलियो रूपमा उठाउनेछु ।’ उनको अभियानमा जातीय, भाषिक र धार्मिक विविधता बोकेको बाँके–२ लाई समान अवसर र न्याय दिलाउने प्रतिबद्धता झल्किन्छ ।

ADVERTISEMENT
Share169Tweet106SendShare
Previous Post

सीमा क्षेत्रका समस्यालाई दुई देशबीच संवाद गरेर समाधान गर्नुपर्छ : उम्मेदवार कोइराला

Next Post

नरैनापुरमा सकियो गौडेलको घरदैलो, काँग्रेसप्रति उत्साहित छन् मतदाता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
Next Post
नरैनापुरमा सकियो गौडेलको घरदैलो, काँग्रेसप्रति उत्साहित छन् मतदाता

नरैनापुरमा सकियो गौडेलको घरदैलो, काँग्रेसप्रति उत्साहित छन् मतदाता

अव्यवस्थित तारले बढायो जोखिम, कोहलपुर नगरपालिकाद्वारा १५ दिने अल्टिमेटम

कमरुद्दिन राईको चुनावी गर्जन–‘यो चुनाव पैसावाल र वाहुवली विरुद्धको हो’

कमरुद्दिन राईको चुनावी गर्जन–‘यो चुनाव पैसावाल र वाहुवली विरुद्धको हो’

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:11 am6:04 pm +0545
Feels like: 26°C
Wind: 3km/h N
Humidity: 93%
Pressure: 1011.18mbar
UV index: 0
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?