ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कमरुद्दिन राईको चुनावी गर्जन–‘यो चुनाव पैसावाल र वाहुवली विरुद्धको हो’

News Desk by News Desk
७:४० बिहान, फाल्गुन १६, २०८२
कमरुद्दिन राईको चुनावी गर्जन–‘यो चुनाव पैसावाल र वाहुवली विरुद्धको हो’
413
सेयर
413
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

बाँके फगुन १६ गते ।
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)का तर्फबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार कमरुद्दिन राईले फागुन २१ गते हुन गइरहेको चुनाव पैसावाला र वाहुवली विरुद्धको भएको बताएका छन् । बाँकेको डुडुवा गाउँपालिका–२, बेताहनी शनिबार पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै मतदातालाई स्पष्टसँग सन्देश दिँदै भने –’यो चुनाव साधारण होइन, यो चुनाव गलत शक्ति र पैसाको राजनीति विरुद्धको लडाइँ हो।’

राईले आफ्नो भाषणमा पैसाको प्रभाव र बाहुबलको राजनीति विरुद्ध कडा प्रहार गरे उनले भने–’कसैले पैसा र बलको भरमा चुनाव जित्छु भन्ने भ्रममा छ भने यो चुनावले उसलाई पाठ सिकाउनेछ। जनताको मत किन्न सकिँदैन।’ राईले मतदातालाई आफ्नो पार्टीको छाता चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे।समय अभावका कारण सबै घरमा पुग्न नसकेको स्वीकार्दै उनले कार्यकर्ताहरुलाई घरघरमा पुगेर मत माग्न निर्देशन दिए । ’म सबैको घरमा पुग्न सकिनँ, तर मेरो सन्देश प्रत्येक घरमा पुग्नुपर्छ–छाता चिन्हमा मतदान गर्नुहोस्, भ्रममा नपर्नुहोस्’– उनले भने। राईले जसपा छोडेर अन्य दलमा गएका केही उम्मेदवारहरुमाथि असन्तुष्टि व्यक्त गर्दै उनीहरूले मतदातालाई भ्रममा पार्ने प्रयास गरेको आरोप लगाए। उनले भने –’कमरुद्दिन राई कसैसँग मिलेको छैन। हामी आफ्नो बाटोमा स्पष्ट छौँ। छाता चिन्हमै मतदान गर्नुहोस्।’ राईले आफूलाई मधेशी तथा मुस्लिम समुदायको अधिकारका लागि लड्ने उम्मेदवारका रूपमा प्रस्तुत गरे।उनका अनुसार आफ्नो राजनीतिक यात्रा नै यस समुदायको पहिचान र अधिकारको लागि समर्पित छ। ’मधेशी र मुस्लिम समुदायको आवाज उठाउने व्यक्ति कमरुद्दिन राई हो उनले भने–’कसैले मलाई किन्न सक्दैन।’ उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा आफ्नो प्रमुख एजेण्डा भएको बताए। ’यो व्यवस्था हाम्रो संघर्षबाट आएको हो।

यसलाई जोगाउनु हामी सबैको दायित्व हो’– उनले भने। राईले समुदायको नाममा राजनीति गर्नेहरूप्रति आक्रोश पोखे । उनले भने–’केही व्यक्तिहरूले मधेशी र मुस्लिम समुदायको नाममा राजनीति गर्छन्, तर काम गर्दैनन्। त्यस्ता व्यक्तिहरूलाई जनताले प्रसास्त गर्नुपर्छ।’ सभामा सहभागी स्थानीय बासिन्दाहरूले विकास, रोजगारी र सामाजिक न्यायका विषयमा आफ्नो अपेक्षा व्यक्त गरेका थिए। युवाहरू रोजगारीको अवसरको खोजीमा छन् भने महिलाहरू शिक्षा र स्वास्थ्य सेवामा सुधारको चाहना राखेका थिए ।

ADVERTISEMENT
Share165Tweet103SendShare
Previous Post

अव्यवस्थित तारले बढायो जोखिम, कोहलपुर नगरपालिकाद्वारा १५ दिने अल्टिमेटम

Next Post

ब्राउन सुगरसहित ६ जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
Next Post
७८३ किलो गाँजासहित दुईजना पक्राउ

ब्राउन सुगरसहित ६ जना पक्राउ

काठमाडौं–१ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र

निर्वाचन ४ दिन बाँकी, निर्वाचनका दिन यसरी मिलाइएको छ पासको व्यवस्था

‘पहिचानको लडाइँ जारी छ’ भन्दै मैदानमा कमरुद्दिन राई

‘पहिचानको लडाइँ जारी छ’ भन्दै मैदानमा कमरुद्दिन राई

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:11 am6:04 pm +0545
Feels like: 26°C
Wind: 3km/h N
Humidity: 93%
Pressure: 1011.18mbar
UV index: 0
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?