ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

नेपालगन्ज भन्सारबाट सात महिनामा ४४ अर्बभन्दा बढी आयात

News Desk by News Desk
१०:४८ मध्यान्ह, फाल्गुन १७, २०८२
नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन
390
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके फागुन १८ गते।
नेपालगन्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२÷८३ को सात महिनामा विभिन्न १८ देशबाट ४४ अर्ब रुपैयाँभन्दा बढीको मालसामान आयात भएको छ। भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार सो अवधिमा भारतलगायत १८ देशबाट कुल ४४ अर्ब ५४ करोड २१ लाख ६६ हजार रुपैयाँ बराबरको वस्तु आयात गरिएको हो।

देशअनुसार आयातको विवरणमा सबैभन्दा बढी आयात भारतबाट भएको छ। भारतबाट मात्रै ४१ अर्ब ५ करोड ९७ लाख ९७ हजार रुपैयाँ बराबरको मालसामान आयात भएको छ। त्यसैगरी चीनबाट २ अर्ब ५२ करोड ५० लाख ७० हजार रुपैयाँ बराबरको वस्तु आयात भएको भन्सार कार्यालयले जनाएको छ।

भारत र चीनबाहेक अस्ट्रेलिया, इटाली, मलेसिया, अमेरिका, डेनमार्क, स्पेन, इन्डोनेसिया, साउदी अरब, सिङ्गापुर, दक्षिण अफ्रिका, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स, श्रीलङ्का र भियतनामलगायत अन्य देशबाट समेत मालसामान आयात भएको छ।

निर्यात न्यून, व्यापार घाटा उच्च

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

उक्त अवधिमा नेपालबाट भने दुई देशमा मात्रै निर्यात भएको छ। कुल १ अर्ब ६३ करोड २० लाख ६९ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरिएको छ। जसमध्ये भारततर्फ १ अर्ब ६३ करोड ५ लाख ५४ हजार रुपैयाँ र संयुक्त अरब इमिरेट्सतर्फ १५ लाख १४ हजार रुपैयाँ बराबरको निर्यात भएको जनाइएको छ।

आयातको तुलनामा निर्यात न्यून हुँदा चालु आर्थिक वर्षको सात महिनामा व्यापार घाटा ९६.४१ प्रतिशत पुगेको भन्सार प्रमुख पौडेलले जानकारी दिनुभयो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ९६.४२ प्रतिशत रहेको थियो।

राजस्व सङ्कलन लक्ष्यभन्दा कम

ADVERTISEMENT

चालु आर्थिक वर्ष २०८२÷८३ का लागि २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको छ। तर, माघ मसान्तसम्म ११ अर्ब ४ करोड ६५ लाख ८५ हजार रुपैयाँ मात्र असुली भएको छ, जुन लक्ष्यको ४५.०१ प्रतिशत हो।

लक्ष्य पूरा गर्न बाँकी पाँच महिनामा ५५ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने चुनौती रहेको प्रमुख पौडेलले बताउनुभयो। मासिक लक्ष्यअनुसार हालसम्म कुनै पनि महिनामा लक्ष्य पूरा हुन नसकेको पनि उहाँले स्पष्ट गर्नुभयो।

गत आर्थिक वर्ष २०८१÷८२ मा भन्सार कार्यालयले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व सङ्कलन गरेको थियो भने आर्थिक वर्ष २०८०÷८१ मा ६३.३५ प्रतिशत राजस्व सङ्कलन भएको थियो।

नेपाल–भारत सीमास्थित जमुनाह नाकामा एकीकृत जाँचचौकी सञ्चालनमा आएपछि आयात–निर्यात वृद्धि भई राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि पछिल्ला केही वर्षदेखि लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको भन्सार प्रमुखको भनाइ छ।

Share156Tweet98SendShare
Previous Post

चुनाव प्रचार प्रसारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि

Next Post

बाँके–२ का मतदाता भन्छन्– ‘हामीले भोट दियौँ, विकास पाएनौँ’

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग
आर्थिक

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग

१:४९ बिहान, अशोज ४, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
Next Post
पार्टीका कुनै पनि गतिविधि रोकिँदैनन् : महासचिव इस्तियाक राई

बाँके–२ का मतदाता भन्छन्– ‘हामीले भोट दियौँ, विकास पाएनौँ’

१५ करोड ६१ लाख रुपैयाँ बराबरको होली रङ आयात

१५ करोड ६१ लाख रुपैयाँ बराबरको होली रङ आयात

मतदाता शिक्षा अभियान तीव्र, नरैनापुरमा शतप्रतिशत सदर मत खसाल्ने लक्ष्य

प्रतिनिधिसभा निर्वाचन ३ दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?