ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

एक हजार आठ सय यात्रु बाहिरिए

News Desk by News Desk
१०:५१ मध्यान्ह, फाल्गुन २१, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक १० घण्टा उडान बन्द गरिँदै
414
सेयर
414
VIEWS
ShareTweetSendShare

काठमाडौं फागुन २२ गते।
प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन देशबाट एक हजारभन्दा बढी यात्रु विदेशिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहीबार मतदानका दिन स्वदेशी तथा विदेशी गरी कुल एक हजार ८३५ यात्रु अन्तर्राष्ट्रिय उडानमार्फत बाहिरिएका हुन्।

विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौड्यालका अनुसार सो दिन अन्तर्राष्ट्रिय उडानतर्फ २० वटा उडान र १९ वटा अवतरण भएका थिए। उनले मतदानका कारण आन्तरिक उडान लगभग ठप्प भए पनि अन्तर्राष्ट्रिय उडान भने पश्चिम एसियामा जारी सङ्कटबाहेक अन्य गन्तव्यतर्फ सञ्चालन भएको जानकारी दिए।

“मतदानका कारण आन्तरिक उडानमा यात्रुको चाप कम रह्यो र सवारी आवागमनमा पनि असहजता भयो,” उनले भने, “तर अन्तर्राष्ट्रिय उडानतर्फ भने यात्रुले सेवा लिएका छन्।”

पछिल्लो समय अन्तर्राष्ट्रिय क्षेत्रमा दैनिक करिब एक सय उडान तथा आन्तरिकतर्फ करिब २५० उडान हुँदै आएको भए पनि बिहीबार आन्तरिक उडान अत्यन्त न्यून भएको थियो। आन्तरिकतर्फ नेपाल वायुसेवा निगमले भोजपुर र श्री एयरलाइन्सले सुर्खेतबाट एक–एक गरी दुई वटा मात्र उडान सञ्चालन गरेका थिए।

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

विमानस्थल कार्यालयका अनुसार पश्चिम एसियाली मुलुकतर्फको हवाई उडान प्रभावित भएपछि ट्रान्जिटमा रोकिएका यात्रुलाई सेवा दिन केही उडान पुनः सुरु गरिएको छ। फ्लाई दुबई र एयर अरेबियाले नेपाल आउने उडानमा ट्रान्जिट यात्रु ल्याउने तथा नेपालमा रोकिएका यात्रुलाई गन्तव्यतर्फ लैजान थालेका छन्। बुधबार दुवै वायुसेवा कम्पनीले नेपालमा एक–एक उडान गरेका थिए।

त्यस्तै कतार एयरवेजले युरोपका विभिन्न देशमा अलपत्र परेका यात्रुको उद्धार उडान सञ्चालन गर्ने जनाएको छ। हाल नेपालमा दैनिक तीन उडान गर्दै आएको उक्त कम्पनीले सार्वजनिक गरेको उद्धार उडानको सूचीमा नेपाल भने समावेश छैन। कम्पनीका दुई वटा ठूला जहाज भने फागुन १६ देखि काठमाडौँमै रोकिएका छन्।

पश्चिम एसियाली क्षेत्रमा चर्किएको युद्ध र केही हवाईक्षेत्र बन्द भएका कारण जजिरा, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, नेपाल वायुसेवा निगम, कतार एयरवेज र हिमालय एयरलाइन्सका मध्यपूर्व गन्तव्यका उडानहरू पछिल्ला दिनमा निरन्तर रद्द हुँदै आएका छन्।

ADVERTISEMENT
Share166Tweet104SendShare
Previous Post

हात्तीको आक्रमणमा एक जनाको मृत्यु

Next Post

चितवन–२ मा रविलाई १२ हजारभन्दा बढी मतको अग्रता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
Next Post
चितवन–२ मा रविलाई १२ हजारभन्दा बढी मतको अग्रता

चितवन–२ मा रविलाई १२ हजारभन्दा बढी मतको अग्रता

रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

२४ हजार ६१६ मतसहित बाँके–२ मा इस्तियाक राईको विजय

२४ हजार ६१६ मतसहित बाँके–२ मा इस्तियाक राईको विजय

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?