ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

साईगाउँ हुँदै अवैध सामानको बाढी, नियन्त्रणमा सुरक्षा निकाय असफल ?

News Desk by News Desk
१२:३७ बिहान, फाल्गुन २८, २०८२
साईगाउँ हुँदै अवैध सामानको बाढी, नियन्त्रणमा सुरक्षा निकाय असफल ?
488
सेयर
488
VIEWS
ShareTweetSendShare

बाँके फागुन २८ गते ।
निर्वाचन सकिएलगत्तै बाँके जिल्लाको खुला सीमा नाकाको फाइदा उठाउँदै अवैध तस्करी बढ्दै गएको स्थानीयले बताएका छन्।
विशेषगरी साईगाउँ सिमानाका हुँदै अवैध रूपमा विभिन्न वस्तु नेपाल भित्र्याउने गतिविधि तीव्र भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ। अधिकांश घुम्वा काजमा बसेका छन्। स्थानीयका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रभावकारी निगरानी अभावका कारण उक्त क्षेत्रमा तस्करी मौलाउँदै गएको आरोप लगाइएको छ।

केही स्थानीयले सुरक्षाकर्मी र तस्करबीच मिलेमतो भएको आशंका पनि व्यक्त गरेका छन्। सुरक्षाकर्मीले रकम लिएर तस्करीलाई सहज बनाएको आरोप स्थानीयले लगाउँदै आएका छन्, जसका कारण राज्यको राजस्वमा ठूलो क्षति पुगेको उनीहरूको दाबी छ।
भारतबाट नेपाल ल्याइने माछा लगायतका वस्तुहरूलाई अनिवार्य जाँचपश्चात् मात्रै भित्र्याउने व्यवस्था भए पनि साईगाउँ नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध माछा भित्रिने गरेको स्थानीय बताउँछन्। यसका साथै भारतीय कपडा, हार्डवेयर सामग्री, टायल, खाद्यान्न, चिनी, दाल, तरकारी, बोइलर कुखुरा, काटेको मासु तथा नेपालमा प्रतिबन्धित मानिने मंगुर माछा समेत अवैध रूपमा नेपाल ल्याइने गरेको आरोप छ।

स्थानीयका अनुसार भारतबाट ल्याइएका सामानहरू पहिले साईगाउँ क्षेत्रमा भण्डारण गरिन्छ र त्यसपछि दिउँसो वा रातिको समयमा नेपालगञ्ज बजारतर्फ पठाइने गरिएको छ। जमुनाह, जयसपुर र बढैया क्षेत्रमा रहेका सशस्त्र प्रहरीका बीओपी तथा नेपाल प्रहरीलाई रकम दिएर तस्करहरूले अवैध सामान भित्र्याउने गरेको आरोप पनि लगाइएको छ।
नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले साईगाउँ नाकाबाट दैनिक करिब लाखौं रुपैयाँभन्दा बढी मूल्यका सामान अवैध रूपमा नेपाल भित्रिने गरेको दाबी गरे। उनका अनुसार तस्करहरूले प्रायः राति ११ बजेदेखि बिहान ४ बजेसम्मको समयमा सामान ओसारपसार गर्ने गरेका छन्।

तस्करहरूले साईगाउँ क्षेत्रमा भण्डारण गरिएका सामानहरू पिकअप भ्यान, मोटरसाइकल, साइकल तथा अटोमार्फत रातिको समयमा नेपालगञ्ज बजारसम्म पु¥याउने गरेको बताइएको छ। केही स्थानीयले जिल्लाबाट खटिने घुमुवा प्रहरीमार्फत पनि तस्करबाट मासिक रूपमा रकम उठाइने गरेको आरोप लगाएका छन्।
स्थानीयले सीमा क्षेत्रमा कडाइका साथ निगरानी बढाएर अवैध तस्करी नियन्त्रण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। पावर र पहुँच भएका घुवुवाले लाइन लिएरै अवैध ओसारपसार फस्टाएको गुनासो छ ।

सम्बन्धित समाचार

दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

ADVERTISEMENT
Share195Tweet122SendShare
Previous Post

जमुनाह नाकाबाट बढ्दो मानव बेचबिखनको जोखिम, माइती नेपालको चिन्ता

Next Post

कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद
अपराध

दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद

७:४६ बिहान, असार ४, २०८३
गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
अपराध

दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

१२:५९ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
Next Post
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ

सिरहा जिल्ला अदालत बारको कार्यालयमा विस्फोट घटनाबारे बारले माग्यो छानबिन र सुरक्षा

सिरहा जिल्ला अदालत बारको कार्यालयमा विस्फोट घटनाबारे बारले माग्यो छानबिन र सुरक्षा

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?