ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

औषधीमा दस प्रतिशत छुट दिने ध्रुबतारा पब्लिक फार्मेसीको घोषणा कारवाही गर्ने औषधी व्यवसायीसंघको चेतावनीको चर्को आलोचना

जावेद अन्सारी by जावेद अन्सारी
९:२४ बिहान, साउन २४, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके साउन २४ गते । पत्रकारको अनुरोधमा ध्रुबतारा पब्लिक फार्मेसी प्रा.लि.ले शुक्रबारदेखि सर्वसाधारणलाई सबै प्रकारको औषधीमा १० प्रतिशत छुट दिने घोषणा गरेको छ । औषधीमा सर्वसाधारणलाई १० प्रतिशत छुट दिने घोषणा गर्नु नेपालमैं यो पहिलो पटक भउको जनाईएको छ । ध्रुबतारा पब्लिक फार्मेसी प्रा.लि.ले शुक्रबार आयोजना गरेको औपचारिक कार्यक्रममा औषधी व्यवसायी संघका अध्यक्ष अभय बस्नेतले संघको नीति नियमको बिरुद्ध कुनै पनि औषधी पसलले सर्वसाधारणलाई छुट दिए कारवाही गर्ने तथा त्यस्ता औषधी पसललाई सप्लाई नदिने धम्की दिंदै भाषण गरेपछि कार्यक्रममा सहभागि भएका सबैले सो कुराको चर्को स्वरमा विरोध गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्सेर राणाले जनताले छुट पाउनु भनेको जनप्रतिनिधिका लागि खुशीको कुरा भएको बताए ।

जनताले छुट पाउने कुरामा कोही कसैले विरोध गर्नु उपयुक्त नहुने जनाउँदै उनले सर्वसाधारणलाई औषधीमा छुट दिनु स्वागत योग्य कार्य भएको बताए । राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) प्रदेश नं. ५ का अध्यक्ष एवम् वरिष्ठ पत्रकार उदयसिंह श्रेष्ठले आफ्नो मन्तब्य राख्ने क्रममा औषधी व्यवसायी संघका अध्यक्षको धम्कीको चर्को स्वरमा विरोध गरेका थिए ।

उनले भने– ‘पहुँच हुनेले मात्र छुट पाउने अनि सर्वसाधारणले किन छुट नपाउने ? सर्वसाधारणले पाउने छुटको विषयमा कही कतैबाट कसैले पनि विरोध गर्छ भने विरोध गर्ने गिरोहको विरोधमा जनता अब सडकमा उत्रिनु जरुरी छ ।’ उक्त कार्यक्रममा विशिष्ट अतिथि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले भने–‘नेपाल सरकारले सिण्डिकेट प्रथा हटाउन लागेको अवस्थामा औषधीमा पनि सिण्डिकेट प्रथा पनि अन्त्य हुनुपर्छ । जनताले छुट पाउँदा कसैलाई पनि टाउको दुखाई हुनुहुँदैन ।’ शुक्रबारबाट सर्वसाधारणलाई सहज रुपमा औषधीमा १० प्रतिशत, सर्जिकल र सेनेटरी तर्फ २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएसँगै अबका दिनमा आफ्नो औषधी पसलको अगाडि १० प्रतिशत छुटको बोर्ड राख्नेले छुट दिने व्यवस्था मिलाइएको छ । पत्रकारको अनुरोधमा ध्रुबतारा पब्लिक फार्मेसी प्रा.लि.ले सर्वसाधारणलाई औषधीमा छुट दिएपछि भोलिका दिनहरुमा अन्य मेडिकल स्टोरले पनि १० प्रतिशत बोर्ड राखी छुट दिने बताइएको छ ।

सम्बन्धित समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

दर्जन फर्निचर उद्योग र पसलमा आगलागि हुँदा ५ करोडको क्षति दमकल ढिलो आएकोमा व्यवसायी आक्रोशित

Next Post

रुपैडिहामा ट्यांकरको ठक्करबाट एक नेपाली महिलाको मृत्यु, एक घाइते

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

१२:३८ बिहान, जेष्ठ १३, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला
मुख्य समाचार

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

६:५४ बिहान, बैशाख ३१, २०८३
Next Post

रुपैडिहामा ट्यांकरको ठक्करबाट एक नेपाली महिलाको मृत्यु, एक घाइते

लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ

गाईको संरक्षणका लागि संसदिय काेषबाट १ करोड दिने मन्त्री राईको घोषणा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?