ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेको कृषिमा १४ करोड ४४ लाख

News Desk by News Desk
२:५० मध्यान्ह, भदौ ३१, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

खगेन्द्र दाहाल,

बाँके भदौ ३१ गते । बाँके जिल्लामा सन्चालन गरीने कृषि कार्यक्रम सार्वजनिक गरीएको छ । कृषि ज्ञान केन्द्र नेपालगन्जले आज एक कार्यक्रमको आयोजना गरी बार्षिक कार्यक्रमको सार्वजनिक गरेको हो । ज्ञान केन्द्रले स्थानिय तह सगं समन्वय गरी कृषिका कार्यक्रमहरु सन्चालन गर्ने ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिनुभयो ।

ज्ञान केन्द्र मार्फत बाँके र बर्दिया जिल्लामा हुने कार्यक्रमको जानकारी गराइएको थियो भने स्थानिय पालिकाहरुमा रहेको कृषि शाखाले आ–आफ्नो कार्यक्षेत्रका लागी छुटाईएको बजेट र कार्यक्रम सार्वजनिक गरेका थिए । प्रदेश नम्बर ५ सरकारका भुमि,कृषि तथा सहकारी मन्त्रालयका मन्त्रि आरति पौडेलको प्रमुख आतित्थमा सम्पन्न कार्यक्रम सार्वजनिकिकरण तथा समन्वय बैठकमा कृषि ज्ञान केन्द्र मार्फत बाँके बर्दियाका लागी १२ करोड ९० लाखको कार्यक्रम सन्चालन हुनेछ ।

जसमा बाँके र बर्दियामा समान रुपमा उक्त बजेट खर्च गरीने ज्ञान केन्द्रले जनाएको छ । त्यस्तै बाँकेमा रहेको ८ वटा स्थानिय तहको कृषि शाखाको एकमुष्ठ बजेट हेर्दा ७ करोड ९९ लाख कृषि कार्यक्रमका लागी सन्चालन गर्न बजेट छुट्याएको छ । बाँकेमा मात्र १४ करोड ४४ लाख बढि बजेट यस वर्ष कृषिको विकासका लागी ज्ञान केन्द्र र स्थानिय तहले छुट्याएका छन ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

कृषिको बजेट बाँकेमा कोहलपुर नगरपालिकाले अन्यभन्दा बढि छुट्याएको छ । कोहलपुरले कृषि शाखा मार्फत १ करोड ५१ लाख बजेट विनियोजन गरेको छ । त्यस्तै ः जानकी गाउँपालिकाले १ करोड ३५ लाख , राप्ती सोनारी गाउँपालिकाले १ करोड १५ लाख, बैजानाथ गाउँपालिकाले १ करोड १० लाख, नरैनापुर गाउँपालिकाले ८० लाख ५० हजार, नेपालगन्ज उप महानगरपालिकाले ७४ लाख, खजुरा गाउँपालिकाले ७० लाख, डुडुवा गाउँपालिकाले ६४ लाख बजेट कृषिको विकासमा छुट्याएको छ ।

कार्यक्रम सार्वजनिकिकरणमा बोल्दै कृषि मन्त्रि पौडेलले कृषिको क्षेत्रमा बाँकेलाई उत्कृष्ठ बनाउन सहकार्य समन्वय गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, नरैनापुर गाउँपालिकाका अध्यक्ष मो.इस्तियाक शाह, खजुरा गाउँपालिकाका कार्यबाहक अध्यक्ष एकमाया विक, कृषि निर्देशनालय प्रदेश नम्बर ५ का निर्देशक याम नारायण देवकोटा, आठ वटै स्थानिय तहमा कार्यरत प्रकाशकिय अधिकृत, कृषि शाखाका कर्मचारी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

बाँकेका बैजनाथ ब्यापार संघको पहिलो साधारण सभा सम्पन्न

Next Post

नेपालगञ्जका शिक्षकलाई योग शिक्षाबारे प्रशिक्षण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

नेपालगञ्जका शिक्षकलाई योग शिक्षाबारे प्रशिक्षण

बर्दिया प्रहरीद्वारा ट्याक्टरमा अबैध केराउ बरामद ६ लाख भन्दा बढी

आज विश्वकर्मा पूजा-भगवान विश्वकर्माकाे पूजा आराधना गर्दा हुन्छ धन लाभ।

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?