ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

वाचालाई पूरा गर्दैछु : मन्त्री राई

जावेद अन्सारी by जावेद अन्सारी
६:२० बिहान, अशोज २३, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी बाँके असोज २३ गते । नेपालगन्जमा जारि १५२ औं रामलीला महोत्सव श्री रामको शुभ राज्याभिशेकसहित समापन गरिएको छ । रामलीला संचालक समिती नेपालगञ्जको आयोजनामा
असोज १२ गते देखि सुरु रामलिला बुधबार राती औपचारिक समापन गरिएको हो ।

रामलिलाको समापनको अबसरमा प्रमुख अतिथि बनेका शहरि बिकास मन्त्री मो. इस्तियाक राईले श्री रामलाइ तिलक लगायेर अभिसेक गराउनु भयो । उहाँले धार्मिक सहिष्णुताको नेपालगञ्ज एउटा उदाहरणीय रहेको बताउदै धर्मका नाममा राजनिती सम्भावना नरहेको स्पष्ट पार्नु भयो ।

नेपालगञ्जबाट हरेक धर्म मान्नेहरु बिचको सहिष्णुता हेर्न र बुझ्न नेपालगञ्ज आउन समेत उहाले आग्रह गर्नु भयो । नेपालगञ्जमा धर्म र जातिय राजनिती भन्दा धेरै फरक राजनिती भएको जनाउदै आफ्नो सांसद बिकास कोषको रकमबाट रामलिला ब्यबस्थापन समितिलाई बल २५ लाख रुपैयाँ सहयोग गरेको र सोबाट केही काम भएको र केही हुन लागेकोमा खुशी ब्यक्त गर्दै थप सहयोग गर्ने पनि उधघोस गर्नु भयो ।

नेपालगञ्जमा रहेका धार्मिक स्थल हरुको आकर्षण र सम्भार सुधारको लागी १ करोड रुपैयाँ समेत शहरी विकास मन्त्रालयबाट छुट्याउने समेत मन्त्री राइले घोषणा गर्नु भयो। सदियौ देखि चलि रहेको परम्परा संस्कृतीको जगेर्ना गर्नका लागी आफु सधै तल्लिन हुने र बाँकेका नागरीकहरुको बिचमा चुनाबको ताका गरीएको घोषणा पुरा गर्ने समेत उहाले प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

सम्बन्धित समाचार

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सो कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, संचालक समितीका कार्यबाहक अध्यक्ष सन्तोस कानोडिया, महामन्त्री जगदिस वैस्य लगायतले रामलिला बारे प्रकाश् पर्नु भयो । समारोहमा जिल्ला प्रहरी बाँकेका प्रमुख एस. पि विर बहादुर ओलि, सशस्त्र प्रहरी शिमा सुरक्षा बलका एस. पि दिपक अधिकारी, नेपालगञ्ज उपमहानगरपालिका कि उपमेयर उमा थापा मगर, त्यसैगरी समाजवादी पार्टी बाँके जिल्ला अध्यक्ष कमरुद्दिन राई नेपालगञ्ज उद्योग वाणिज्यसंघका अध्यक्ष नन्दलाल बैश्य, उद्योग वाणिज्यसंघका पुर्ब अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

तीन जना जुवाडे पक्राउ जुवाको खालबाट ९८ हजार २ सय बरामद

Next Post

लमहीमा पशु कृत्रिम गर्भाधान पुन: सुचारु किसान हर्षित

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
Next Post

लमहीमा पशु कृत्रिम गर्भाधान पुन: सुचारु किसान हर्षित

बिरामी तथा घाईते गाई खोज्दै मेयर डा. राणा

दुई हजार भन्दा बढीलाई स्वच्छ पानी खुवायर प्रशंसा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?