ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्ज ग्रीन सिटीमा पाइन्छन् एक करोड २० लाखका सुविधा सम्पन्न घरहरु

News Desk by News Desk
१०:१० बिहान, फाल्गुन २२, २०७९
नेपालगन्ज ग्रीन सिटीमा पाइन्छन् एक करोड २० लाखका सुविधा सम्पन्न घरहरु
504
सेयर
465
VIEWS
ShareTweetSendShare

बाँके फागुन २२ गते ।
नेपालगन्ज ग्रीन सिटीले सुविधा सम्पन्न र अत्याधुनिक घर विक्री सुरु गरेको छ । किफायती हाउजिङ युनिट र सर्भिस्ड प्लटको विकास गर्ने लक्ष्यसहित नेपालगन्ज उपमहानगरपालिका ६ र १३ मा २५ विघा जग्गामा चार चरणमा परियोजना कार्यान्वयन सुरु भएको परियोजना निर्देशक इरसाद राईले बताए ।

अहिलेसम्म ३०० वटा प्लटमा १३० वटा वुकिङ भइसकेको छ । एक तले घरको मूल्य ५० लाख तोकिएको छ । ‘दुईवटा वेडरुम, एउटा किचेन, ट्वाइलेट, बाथरुम सहितको एक तले घरको ५० लाख रुपैयाँ हो राईले भने–‘यसरी तयार भएको घरमा खाद्यान्न र आफुले लगाउने लुगाबाहेक सबै हाम्रो लगानीमा तयार हुन्छ ।’ यस्तै चार बेडको दुई तले घरको ९० लाख र ५ बेडको ढाई तले घरको १ करोड २० लाख मूल्य रहेको पनि उनको भनाइ छ ।

अहिले ढाई तले नमुना घर निर्माण अन्तिम चरणमा पुगेको छ । ६ महिनाभित्रमा थप ५४ वटा घर कालिका हाउजिङले निर्माण गर्दैछ । ६० प्रतिशत प्राइम बैंकमार्फत फाइनान्सको व्यवस्था गरिएको हाउजिङ बुकिङ गर्न १० लाख बुझाउनु पर्नेछ । ग्रीन सिटीमा संग्राहलय,अस्पताल, विद्यालय, सभासम्मेलन हल, जिमखाना, फुटकोट, विजनेश कम्प्लेक्स, ठाउँठाउँमा सवारी साधन पार्किङ, चिल्डे«न पार्कलगायतको परिकल्पना गरिएको छ ।

‘सकेसम्म नेपालगन्जभित्र छुट्टै सहरको परिकल्पना गरिएको छ राईले भने–‘ग्रीन सिटीभित्र सम्पूर्ण सेवा प्रवाह गर्ने योजना हाम्रो हो ।’ उनले ग्रीन सिटीलाई आन्तरिक तथा बाह्य पर्यटकिय गन्तव्यकारुपमा विकास गर्ने योजना रहेको पनि सुनाए । नेपालगन्ज ग्रीन सिटी ४ फेजमा निर्माण हुनेछ । फेज एकमा ३–१३–० विघा जग्गामा ८ रोमा १०८ वटा हाउजिङ रहने छन् । फेज दुईमा ७–१०–० विघा जग्गामा १० रोमा २०० वटा हाउजिङ रहने छन् ।

सम्बन्धित समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

भने ३ र ४ मा १३–१७–० विघा जग्गामा ग्रीन सिटी परियोजना लागु हुने छ । कुशल योजना बनाएर पूर्वाधार लागतलाई न्यूनतम राख्न साइड प्लानिङ गरिएको छ । सडक र ढल निकास लाइन र पानी वितरण लाइनको लम्बाई घटाएर प्लटको चौडाईलाई विनियमावलीले अनुमति दिएको न्यूनतम काम गरी पंक्ती आवास किसिमको डिजाइन गरिएको छ । अर्कोतर्फ साइट योजनाले हरियाली र सामुदायिक गतिविधिहरुको लागि अधिकतम खुला स्थान सिर्जना गर्ने प्रयास समेत गरिएको राईको भनाइ छ ।

ADVERTISEMENT
Share225Tweet116SendShare
Previous Post

वडाका प्रहरी इन्चार्ज रिपेन्द्र कुमार सिंहः आउँदा पनि पत्रकार सम्मेलन, जाँदा पनि

Next Post

अन्तरास्ट्रिय महिला दिवसमा कोहलपुरका १५ जना व्यवसायी तथा उधमी महिलालाई सम्मान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै
मुख्य समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

११:५० मध्यान्ह, अशोज २०, २०८३
चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
Next Post
अन्तरास्ट्रिय महिला दिवसमा कोहलपुरका १५ जना व्यवसायी तथा उधमी महिलालाई सम्मान

अन्तरास्ट्रिय महिला दिवसमा कोहलपुरका १५ जना व्यवसायी तथा उधमी महिलालाई सम्मान

होलि पर्वले नेपालगन्ज बजार रंगियो, प्रहरीको कडाई

होलि पर्वले नेपालगन्ज बजार रंगियो, प्रहरीको कडाई

बागेश्वरी क्याम्पसमा इतिहास रच्दै टिका शाही

बागेश्वरी क्याम्पसमा इतिहास रच्दै टिका शाही

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Partly Cloudy
6:14 am5:58 pm +0545
Feels like: 31°C
Wind: 10km/h S
Humidity: 74%
Pressure: 1015.24mbar
UV index: 6
ThuFriSat
29°C / 22°C
28°C / 21°C
29°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?