
कन्चनपुर असोज २९ गते । घरदेखि जंगलको बाटो भएर बाणीतर्फ जाँदै गरेका कञ्चनपुरको सुक्लाफॅटा नगरपालिका १ का ६५ बर्षीया बलदेव बोहराको घटनास्थलमै मृत्यु भएको छ । बुधबार दिउँसो बोहरालाई हात्तीको बथानले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कन्चनकले बताएको छ । प्रहरी का अनुसार केही दिन यता किसान हरु को बालीनाली पनि नष्ट गरेको गुनासो आउने गरेको जनाएको छ। घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरी ले जनाएको छ।









Discussion about this post