ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

राप्ती नदीमा बिस हजार माछाका भुरा छोडियो

News Desk by News Desk
१०:१२ मध्यान्ह, मंसिर ५, २०८०
राप्ती नदीमा बिस हजार माछाका भुरा छोडियो
432
सेयर
430
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ५ गते ।
बाँकेको राप्ती नदीमा बिस हजार माछाका भुरा छोडिएको छ । विश्व मत्स्य दिवसको अवसरमा मत्स्य विकास केन्द्र ओभरीद्वारा सोमबार एक कार्यक्रमका बिच राप्तीसोनारी गाउँपालिका वडा न २ स्थित राप्ती नदीमा करिब २० हजार माछाका भुरा छोडिएको हो ।

रहु र नैनी जातको माछाका भूरा छोडिएको केन्द्रका निमित्त कार्यालय प्रमुख महेन्द्र प्रसाद यादवले बताए । ”जलिय जैविक विविधता संरक्षण गरी आश्रीत समुदायको रोजगारी सुनिश्चित गरौं” भन्ने मुलनाराका साथ आयोजना गरिएको कार्यक्रममा बोल्दै यादवले माछाका महत्वपूर्ण प्रजातिको क्रमशः वंश नास भइरहेको अवस्थामा जलीय सम्पदाको संरक्षणको लागि माछाका भूरा नदीमा छोडिएको बताए । माछा मारेर छाक टर्ने समुदायको रोजगारी सुनिश्चितता प्राकृति जलाशयमा भएका माछा सकिदै जाने हुँदा माछाको संरक्षण गर्नुपर्ने र नेपालमा ८ वर्ष देखि मत्स्य दिवस मनाइदै आएको उनले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति राप्ती सोनारी गाउँपालिका वडा नं . ८ का वडा अध्यक्ष सालिकराम डाँगीले पछिल्लो समय करेन्ट प्रवाह गरेर माछा मार्नेको संख्या बढीरहेको हुँदा यस्ता कार्यहरु रोक्न आवयक रहेको बताए । उनले जैविक विविधता संरक्षण तर्फ सबैको चासो र चिन्ता हुनुपर्ने बताए । यस्तै कार्यक्रममा बोल्दै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेकी प्रमुख कमला अधिकारीले कतिपय समुदाय जलचरमा अश्रीत भएको हुँदा ति जलचरहरुको संरक्षण गर्नुपर्ने बताइन् । उनले नेपाल सरकारले सिफारिस गरेका ८ प्रकारका माछा बाहेक अन्य जातका माछाहरु मार्नबाट रोक्का लागी प्रहरी प्रशासनको ध्यानाकर्षण गराईन् । सिफारिसका माछाहरु मात्र पालन गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा बोल्दै बर्दियाका किसान कृपाराम चौधरीले २०४६ सालदेखि ८ बिगाह जमिनमा पोखरी निमार्ण गरी हालसम्म माछा पालन गर्दै आएको र अरुलाइ माछा पाल्ने प्रेरणा दिएको बताए । उनले माछा सेवनले स्वास्थ राम्रो हुने हुँदा सबैलाइ माछा पालन गर्न सुझाव दिए । उनले किसानहरुलाई माछाका भुरा सहज रुपमा उपलब्ध गराइदिन केन्द्रलाई अनुरोध समेत गरे । सो अवसरमा नियिमित रुपमा माछा मार्ने छविलाल घर्ती ,राम बहादुर थारुलाइ जाल हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

कार्यक्रममा राप्तीसोनारी गाउँपालिका पशुसेवा शाखा प्रमुख जय बहादुर कार्की, कचनापुर महादेवपुरी खानेपानी तथा सरसफाइ समिति अध्यक्ष शेर जंग गौतम, नेपाल रेडक्रस सोसाइटी कचनापुर शाखा अध्यक्ष अमर वली, उद्योग वाणिज्य संघ राप्तीसोनारी अध्यक्ष टिकाराम ढुंगाना, उपाध्यक्ष झुप बहादुर विष्ट, राप्तीसोनारी गाउँपालिका वडा न ८ का वडा सचिव रोशन कुमार वली, प्रहरी अधिकारी, माछापालक किसानलगायतको सहभागीता थियो ।

ADVERTISEMENT
Share174Tweet108SendShare
Previous Post

देउसी भैलोको रकमबाट बाल संरक्षण केन्द्रलाइ खाद्यान्न सहयोग

Next Post

किड्स फेस्टिवल पहिलो र दोस्रो चरणको अडिसन सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
Next Post
किड्स फेस्टिवल पहिलो र दोस्रो चरणको अडिसन सम्पन्न

किड्स फेस्टिवल पहिलो र दोस्रो चरणको अडिसन सम्पन्न

सात दिनभित्र सडक बत्तीको मिटर जडान र बक्यौता महसुल तिर्न प्राधिकरणको निर्देशन

सात दिनभित्र सडक बत्तीको मिटर जडान र बक्यौता महसुल तिर्न प्राधिकरणको निर्देशन

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

अवैध भीपीएन र डीएनएसबाट टिकटक चलाउँदा डेटा र बैंकिङ विवरणसमेत चोरी हुने सरकारको चेतावनी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Sunny
6:10 am6:07 pm +0545
Feels like: 36°C
Wind: 11km/h W
Humidity: 67%
Pressure: 1007.45mbar
UV index: 3
WedThuFri
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?