ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

हाईमाष्ट लाइट संचालनमा नल्याएको भन्दै स्थानीयले गरे फोहोर उठाउने गाडी नियन्त्रण

जावेद अन्सारी by जावेद अन्सारी
१:१८ मध्यान्ह, मंसिर ११, २०८०
हाईमाष्ट लाइट संचालनमा नल्याएको भन्दै स्थानीयले गरे फोहोर उठाउने गाडी नियन्त्रण
814
सेयर
760
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ११ गते ।
नेपालगन्ज उपमहानगरपालिका ६ वसपार्क नजिकका स्थानीयले फोहोर संकलन गर्ने ट्याक्टर नियन्त्रणमा लिएर छाडेका छन् । वसपार्क नजिकै रहेको हुलाकी सडक र फुल्टेक्रारोडको दोभानमा गत असारमा निर्माण भएको हाईमास्ट लाइट संचालनमा नल्याएको भन्दै स्थानीयले उपमहानगरको फोहोर संकलन गर्ने ट्याक्टरलाई एक घण्टा नियन्त्रणमा लिएर छाडेका हुन् ।

स्थानीयले ट्याक्टर नियन्त्रणमा लिएपछि उपमहानगरको प्रहरी टोली पुगेको थियो । पाँच महिना अघि जडान भएको हाईमास्ट लाइट तत्काल संचालनमा ल्याउने सहमति पछि नियन्त्रणमा लिएको ट्याक्टर छाडेको स्थानीय जित बहादुर बुढाथोकीले बताए । उनले हाईमासष्ट लाइट तत्काल संचालनमा नल्याए सशक्त आन्दोलन गर्ने चेतावनी दिए । ‘यो सांकेतिक विरोधमात्र हो । तत्काल संचालनमा ल्याउने सहमति भएको छ । त्यो नभए हामी सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने छौँ,’ उनले भने ।

विद्युतले मिटर नदिएका कारण संचालनमा ल्याउन नसकिएको नेपालगन्जका मेयर प्रशान्त विष्टले बताए । उनले मिटरका लागि आवश्यक पर्ने २२ हजार पाँच सय रुपैयाँ लाग्ने बताउँदै त्यसका ब्यवस्थापन भइसकेको जिकिर गरे । मेयर विष्टले भने, ‘आवश्यक प्रक्रिया अगाडी बढाउन वडा कार्यालयलाई निर्देशन भइसकेको छ, तर वडा कार्यालयले ढिलाई किन गरेको हो ? यस विषयमा तत्काल बुझेर प्रक्रिया अगाडी बढाउन निर्देशन दिन्छु ।’

उपमेयर कमरुद्धिन राईले उपमहानगरको कार्यालयले प्रक्रिया अगाडी बढाउन वडा कार्यालयलाई निर्देशन दिए पनि वडाले अहिलेसम्म पहल नगरेको बताए । ‘विद्युत मिटर खरिदका लागि आवश्यक पर्ने रकम उपलब्ध गराउन वडा कार्यालयलाई भनेका छौँ, तर वडा कार्यालय अगाडी बढाएन । यसमा उपमहानगरको भन्दा वडाकै कमजोरी देखिन्छ,’ उनले भने ।

सम्बन्धित समाचार

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा

तर, नेपालगन्ज उपमहानगरपालिका ६ नं. वडा अध्यक्ष शमिरप्रताप सिंह मेयर र उपमेयरको भनाईमा सहमत छैनन् । उनले प्रदेश सरकारले जडानको ठेक्का दिएकोले विद्युत जडान पनि प्रदेश सरकारले गर्नुपर्ने दावी गरे । ‘हाईमास्ट लाइट जसले जडान गरेको हो सोही निकायले विद्युत पनि जडान गर्नुपर्छ भन्ने हाम्रो अडान छ,’ उनले भने, ‘ठेकेदारले अधुरो छोडेको काममा हामीले बजेट खर्चिन मिल्दैन ।’

उनले दसैँका बेला उपमहानगरले विद्युत मिटरको पैँसा जम्मा गर्न भनेको बताए । कर्मचारी सवै दसैँको विदामा गइसकेकोले त्यसबेला सम्भव नभएको उनको भनाई छ । ‘दसैँ र तिहारको विचमा स्थानीयले हामी पैँसा गर्छौँ भन्नु भयो । मैले मिटरको विल ल्याउनु होला, वडाले भुक्तानी गर्छ भने, तर स्थानीयले त्यो पनि गर्नु भएन,’ अध्यक्ष सिंहले भने ।
हाईमाष्ट लाइट संचालनमा नआउनुमा उपमहानगरका मेयर र उपमेयरको दोष भएको स्थानीयको भनाई छ । ‘पाँच महिना वित्दासमेत संचालनमा ल्याउन नसक्नु नेपालगन्जका मेयर र उपमेयरको कमजोरी हो,’ एक स्थानीयले भने ।

ADVERTISEMENT
Share358Tweet190SendShare
Previous Post

राष्ट्रिय निकुञ्ज जनमैत्री नहुँदा द्वन्द्व न्यूनीकरणमा जटिलताः संघीस सासद ढकाल

Next Post

बाँके प्रहरीद्धारा ईलेक्ट्रिक स्कुटर र मोबाईल चार्जर बरामद

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो
दुर्घटना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

८:३६ बिहान, साउन ३०, २०८३
भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम
प्रदेश समाचार

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

५:२८ बिहान, साउन ३०, २०८३
व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा
मुख्य समाचार

व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा

२:०९ बिहान, साउन ३०, २०८३
ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी
दुर्घटना

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

२:४८ बिहान, साउन २९, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?
मुख्य समाचार

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

१२:५६ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
Next Post
बाँके प्रहरीद्धारा ईलेक्ट्रिक स्कुटर र मोबाईल चार्जर बरामद

बाँके प्रहरीद्धारा ईलेक्ट्रिक स्कुटर र मोबाईल चार्जर बरामद

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके द्धारा सवारी जाँचमा तीब्रता

बाँकेमा चालू आर्थिक वर्षमा ५७ दुर्घटनामा २४ जनाको मृत्यु

जानकी गाउँपालिकाले श्रम स्वीकृति दिन थालेपछि सेवाग्राहीलाई लाभ

जानकी गाउँपालिकाले श्रम स्वीकृति दिन थालेपछि सेवाग्राहीलाई लाभ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?