ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

नेपालगञ्जमा मेयरकप साइकल दौड प्रतियोगिता सप्पन्न

News Desk by News Desk
३:५५ मध्यान्ह, मंसिर २२, २०८०
नेपालगञ्जमा मेयरकप साइकल दौड प्रतियोगिता सप्पन्न
411
सेयर
399
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २२ गते ।
नेपालगञ्जमा मेयरकप साइकल दौडा प्रतियोगिता सम्पन्न भएको छ । नेपालगञ्ज साइक्लोथनमा सयौं साइकलेहरूको सहभागिता रहेको आयोजक नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिनुभएको छ ।

अध्यक्ष निरौला का अनुसार नेपालगन्ज उपमहानगरपालिका को सहकार्य मा सम्पन्न प्रतियोगितामा भएको साइकल दौड मा एमटिबी पुरुष तर्फ १३ जनाको सहभागिता थियो भने एमटिभी पुरुष तर्फ को उपाधी जित्दै बुटवल का प्रकाश थापा प्रथम , काभ्रेको अच्युत कृष्ण खरेल दोश्रो उदयपुरका निमा शेर्पा तृतीय भएका हुन् भने एमटिबी महिलाको खेलमा ६ जना सहभागी मध्य बाके बैजनाथकी रुपा थारु प्रथम , नेपालगन्जकि एसी श्रेष्ठ दोस्रो र बैजनाथकि रिमा थारु तृतीय भएका छन् ।

त्यस्तै साधारण साइकल तर्फ ८० जना सहभागी मध्य राप्ती सोनारीका जुगलाल थारु प्रथम ,राप्ती सोनारीका रमेशकुमार थारु दोस्रो र डुडुवाका बिनोद कुमार यादव तृतीय भएका हुन् । साधारण साइकल महिला तर्फ बर्दिया कि इन्दिरा थारु प्रथम , राप्ती सोनारीकी मिना कुमारी थारु दोश्रो र राप्ती सोनारी कै समिता थारु तृतीय भएका छन् ।

एमटिबी स्पेसल तर्फ को बिशेष दौडमा नेपालगन्ज का लक्ष्मीनारायण शाह प्रथम , राजिव बिक्रम शाह दोश्रो र डाक्टर बद्री चापागाईं तृतीय भएका हुन् ।

सम्बन्धित समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

खेलाडीहरु लाई नगद तथा बिशेष पुरस्कार साथै मेडल र प्रमाणपत्र वितरण गरिएको क्लबले जनाएको छ ।आयोजक नेपालगन्ज साइक्लिङ क्लब का अध्यक्ष सतिश निरौला ले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने प्रहरी प्रशासन साथै स्वयंसेवक र सहकार्य गर्ने सस्थाहरु लाई धन्यवाद ज्ञापन गर्दै खेल आयोजना ले नेपालगन्जमा साइकल खेल प्रति को आकर्षण बढ्नु का साथै साइकल खेलाडी उत्पादन मा टेवा पुगेको र आगामी प्रतियोगिता अझै उत्कृष्ट रूपमा आयोजना गरिने बताउनु भयो।

ADVERTISEMENT
Share172Tweet100SendShare
Previous Post

मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता

Next Post

लाईसेन्स बनाईदिन्छु भनि ठगी गर्ने मानिस पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो
दुर्घटना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

८:३६ बिहान, साउन ३०, २०८३
भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम
प्रदेश समाचार

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

५:२८ बिहान, साउन ३०, २०८३
व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा
मुख्य समाचार

व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा

२:०९ बिहान, साउन ३०, २०८३
ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी
दुर्घटना

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

२:४८ बिहान, साउन २९, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?
मुख्य समाचार

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

१२:५६ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
Next Post
लाईसेन्स बनाईदिन्छु भनि ठगी गर्ने मानिस पक्राउ

लाईसेन्स बनाईदिन्छु भनि ठगी गर्ने मानिस पक्राउ

अन्तरप्रदेश पर्यटकिय मार्ग निर्माणमा निकुञ्जको अवरोध

अन्तरप्रदेश पर्यटकिय मार्ग निर्माणमा निकुञ्जको अवरोध

नक्कली नियुक्तीपत्र लिएर राष्ट्रिय अनुसन्धानमा जागिर, खाँ पक्राउ

नक्कली नियुक्तीपत्र लिएर राष्ट्रिय अनुसन्धानमा जागिर, खाँ पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?