ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जको सौन्दर्यकरणका लागि रंगीचंगी स्ट्रीट लाइट जडान सुरु

News Desk by News Desk
२:११ मध्यान्ह, चैत्र २८, २०८०
653
सेयर
614
VIEWS
ShareTweetSendShare

बाँके चैत २८ गते ।
नेपालगन्ज उपमहानगरपालिकालाई स्ट्रीट लाइटले सिंगारिने भएको छ । भारतीय सीमा जमुनाहदेखि मनिकापुरसम्म रंगीचंगी स्ट्रीट लाइट जडानको काम अगाडी बढिसकेको नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्धिन राईले जानकारी दिए ।

उनले नगरको सौन्दर्यकरणका लागि सडकको दायाँ, बायाँ र विच भागमा विभिन्न थरि रंगका स्ट्रीट लाइट जडान भइरहेको बताए । ‘नेपालगन्जलाई झकिझकाउ बनाउने अभियान अन्तरगत पहिलो चरणमा जमुनाहदेखि मनिकापुरसम्मका पोलमा विभिन्न थरिका स्ट्रीट लाइट जडान हुँदैछ । यसले पर्यटकलाई पनि आकर्षित गर्ने आशा छ,’ उनले भने ।

नेपालगन्ज उपमहानगरको सौन्दर्यकरणका लागि उपमहानगरले जमुनाहदेखि मनिकापुरसम्म बर्षभर हरियो रहने विरुवा र बर्षभर फुल्ने फुल रोप्ने अभियान थालेको छ । फुटपाथ अव्यवस्थित हुँदा नेपालगन्जको सौन्दर्य विग्रिएपछि यसको ब्यवस्थापन गरि फुटपाथमा पनि फूल रोप्न योजना बनाएको उपमेयर राईले बताए । ‘नेपालगन्जको सौन्दर्य बढाउन उपमहानगरले रंगीचंगी स्ट्रीट लाइटसँगै फुटपाथ र सडकको वीच भागमा रहेको खाली भागमा बाह्रै महिना हरियो हुने विरुवा र बाह्रै महिना फूल्न फुल रोप्ने अभियान थालेको छ,’ उपमेयर राईले भने ।

नेपालगन्जको सौन्दर्यकरणका लागि जनता समाजबादीका नेता समेत रहेका पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले यसअघि नै नेपालगन्जमा एक लाख बोटविरुवा र फूल रोप्ने योजना अघि सारेका थिए ।

सम्बन्धित समाचार

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

उनले नेपालगन्जका विभिन्न ठाउँमा बोट विरुवा तथा फलफूलका विरुवा रोपेर अभियान थाले पनि उपमहानगरका तत्कालिन मेयरको असहयोगका कारण सफल भएन । उपमहानगरले अहिले थालेको कार्यले मैले सुरुवात गरेको अभियानमा टेवा पुग्ने छ,’ पूर्व मन्त्री राईले भने, ‘नेपालगन्ज उपमहानगरले नेपालगन्जको सौन्दर्यकरणका लागि थालेको अभियान सह्रानिय छ । यो अभियानमासदैव मेरो साथ रहने छ ।’

पुथपाट ब्यवस्थापनका लागि नगर प्रहरी परिचालन गरिएको बताउँदै उनले सडक छेउमा भइरहेको पार्किङलाई पनि ब्यवस्थित गर्दै लैजाने योजना भएको बताए । ‘नेपालगन्जलाई कसरी सफा सुग्घर बनाउन सकिन्छ भन्ने विषयमा विज्ञहरुसँग राय सुझाव लिइरहेका छौँ । विज्ञले दिएको राय, सुझाव अनुसार उपमहानगर अगाडी बढ्दैछ,’ उनले भने, ‘नेपालगन्जलाई सुन्दर बनाउने अभियानमा कुनै कसर बाँकी राखिने छैन ।’

ADVERTISEMENT
Share285Tweet154SendShare
Previous Post

दुई हजार पर्यटक भित्र्याउने लक्ष्यमा बाँके निकुञ्ज

Next Post

७ ग्राम ब्राउन सुगरसहित जमुनाहबाट एकजना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post
७ ग्राम ब्राउन सुगरसहित जमुनाहबाट एकजना पक्राउ

७ ग्राम ब्राउन सुगरसहित जमुनाहबाट एकजना पक्राउ

धुमधामका साथ ईद मनाइदै, नेपालगन्जस्थित ईदगाहमा हजारौँले पाठ गरे विशेष नमाज (फोटो फिचर)

धुमधामका साथ ईद मनाइदै, नेपालगन्जस्थित ईदगाहमा हजारौँले पाठ गरे विशेष नमाज (फोटो फिचर)

सामुदायिक विद्यालयको नतिजा निराशाजनक

बैशाख २ गतेबाट भर्ना अभियान

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Clear
6:10 am6:06 pm +0545
Feels like: 31°C
Wind: 6km/h W
Humidity: 86%
Pressure: 1009.14mbar
UV index: 0
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?