ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बबई नदीमा अस्थायी पुल निर्माण

News Desk by News Desk
१२:३७ बिहान, पुस १४, २०८१
बबई नदीमा अस्थायी पुल निर्माण
389
सेयर
388
VIEWS
ShareTweetSendShare

बर्दिया पुस १४ गते ।
माघे संक्रान्ति एवम् माघि पर्वलाई लक्षित गरेर बर्दिया ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाका नागरिकलाई सुरक्षित एवम् छोटो दुरिमा आउजाउ गर्न बबई नदिमा हेम पाइप राखेर अस्थायी पुल निर्माण गरिएको छ । ठाकुरबाबा नगरपालिकाले बबई नदिको खैलार घाटमा हेमपाइप राखेर अस्थायी रुपमा पुल निर्माण गरेपछि बारबर्दिया र ठाकुरबाबा नगरपालिकाबासिलाई आउजाउमा सहज भएको हो ।

माघ १ गते ठाकुरद्वारा मन्दिरमा ठुलो मेला लाग्ने भएकोले सो मन्दिरमा दर्शन गर्न र मेला हेर्न जान आउनका लागि स्थानीयलाई सहज होस भनेर बबई नदीको खैलार घाटमा हेमपाइप राखेर अस्थायी पुल बनाइएको ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले बताए । उनका अनुसार सो पुलले हिउँदे अवधिभर बबई नदिमा पानीको सतह नबढेसम्म आउजाउमा सहज हुनेछ । हेमपाइप राखेर अस्थायी पुल बनेपछि नागरिकलाई आउजाउ गर्न सहज भएको सर्वसाधारणले जनाएका छन् ।

नदीमा पानीको सतह नबढेसम्म ओहोरदोहोर गर्न सहज भएपनि वर्षा र अन्य दिनमा आउजाउ गर्न नमिल्ने हुँदा खैलार घाटमा पक्की पुल निर्माणका लागि स्थानीयले माग गरेका छन् । उता, खैलार घाटमा पुल निर्माणकार्यको तयारी भइरहेको जनाउँदै आगामी वर्ष बजेट छुट्याउन पहल भइरहेको ठाकुरबाबाका प्रमुख लम्सालले बताए ।

उनका अनुसार हाल बारबर्दियाको कतर्निया हुँदै ठाकुरबाबा नगरपालिकाको खैलार, मिर्चैया, नगर अस्पताल नेउलापुर, गोदाना हुँदै ठाकुरद्वारासम्म वैकल्पिक सडक निर्माणका लागि ९५ करोड बजेटको ठेक्का टेन्डर एक सातामा निकालिने तयारी छ ।

सम्बन्धित समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

भूकम्प प्रभावितको घरघरमै खानेपानी र शौचालय

Next Post

घुम्नै पर्ने लमहीको जखेरा ताल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
Next Post
घुम्नै पर्ने लमहीको जखेरा ताल

घुम्नै पर्ने लमहीको जखेरा ताल

लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस

लुम्बिनी प्रदेशसभाको बैठक भोलि बस्दै

पाँच महिनामा २३० जना फरार प्रतिवादी पक्राउ

पाँच महिनामा २३० जना फरार प्रतिवादी पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Clear
6:22 am5:43 pm +0545
Feels like: 21°C
Wind: 5km/h N
Humidity: 87%
Pressure: 1014.9mbar
UV index: 0
ThuFriSat
31°C / 18°C
30°C / 17°C
30°C / 17°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?