ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

विकास निर्माणमा वडा नं.१८ को अर्को फड्को

News Desk by News Desk
११:३९ मध्यान्ह, माघ १३, २०८१
विकास निर्माणमा वडा नं.१८ को अर्को फड्को
465
सेयर
464
VIEWS
ShareTweetSendShare

बाँके माघ १४ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं.१८ ले विकास निर्माणका कामलाई तीब्र बनाएको छ । दोस्रो कार्यकालका रुपमा निर्वाचित भएका बर्माले अर्को पक्की नयाँ सडक निर्माणका लागि शिलान्यास गरेका छन् ।

झण्डै डेढ करोड बजेटमा निर्माण हुने पक्की सडकको निर्माण कार्य शनिबार वडाध्यक्ष दिपक कुमार बर्माले शिलान्यास गरे । सुर्खेतरोड भाटभटेनीदेखि पश्चिम तर्फ उपेन्द्र श्रेष्ठको घर हुँदै भुजईं गाउँ जाने ५ सय ५० मिटर लामो सडक ८७ लाख ९७ हजार रूपैयाँमा टेण्डर सम्झौता भएपछि राप्ती गणेश कन्स्ट्रक्सनले निर्माण सुरु गरेको हो ।

२०८२ जेठ १५ गते निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीले काम सुरु गरेको पक्की नयाँ सडकमा दायाँबायाँ एकमिटरको नाला र ६ मिटरको चौडाबाटो सहित ८ मिटरको नयाँ बाटो बन्ने वडाध्यक्ष बर्माले जानकारी दिए । वडाध्यक्ष बर्माका अनुसार, टेण्डर रकममा बोल कबोल गर्दा घटेर बचेको बाँकी रकम थप सडक बिस्तारमा लगानी गरिने वडाको योजना छ । कुल १ करोड ४३ लाख बजेट विनियोजन भएको थियो ।

‘यो आर्थिक बर्षमा हाम्रो वडाको सबैभन्दा ठूलो बजेटको सडक हो’, समयमै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिंदै वडाध्यक्ष बर्माले भने, ‘पूर्व योजना अनुसारका भौतिक पूर्वाधार निर्माणका कामहरू पनि क्रमशः अगाडि बढाइरहेका छौं ।’ नेपालगन्ज–१८ विकास निर्माणमा गरिरहेको उल्लेखनीय कामको कदर गर्दै शिलान्यास कार्यक्रममा वडाध्यक्ष बर्मालाई सम्मान समेत गरिएको स्थानीयबासीले जानकारी दिए ।

सम्बन्धित समाचार

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ

४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

ADVERTISEMENT
Share187Tweet116SendShare
Previous Post

अछाममा दुई किशोरी मृत प्रकरणः कुकुरसहितको टोलीबाट अनुसन्धान सुरु

Next Post

प्रादेशिक महोत्सवमा पत्रकारमाथी भएको दुव्र्यवहारको बिषयमा विभिन्न संगठनद्वारा भत्सर्ना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ
दुर्घटना

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ

२:५० बिहान, जेष्ठ ११, २०८३
४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित
मुख्य समाचार

४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित

२:२८ बिहान, जेष्ठ ११, २०८३
गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड
मुख्य समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

७:२३ बिहान, जेष्ठ १०, २०८३
सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

८:१६ बिहान, जेष्ठ ९, २०८३
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना
मुख्य समाचार

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

१:४९ बिहान, जेष्ठ ९, २०८३
डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु
मुख्य समाचार

महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु

६:३४ बिहान, जेष्ठ ८, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
Next Post
प्रादेशिक महोत्सवमा पत्रकारमाथी भएको दुव्र्यवहारको बिषयमा विभिन्न संगठनद्वारा भत्सर्ना

प्रादेशिक महोत्सवमा पत्रकारमाथी भएको दुव्र्यवहारको बिषयमा विभिन्न संगठनद्वारा भत्सर्ना

नेपालगन्ज उपमहानगरको लापरवाहीले करोडौंको लगानी खेर: कुहिने अबस्थामा सवारीसाधन

नेपालगन्ज उपमहानगरको लापरवाहीले करोडौंको लगानी खेर: कुहिने अबस्थामा सवारीसाधन

बढैयातालमा आजदेखि पर्यटन महोत्सव

बढैयातालमा आजदेखि पर्यटन महोत्सव

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?