ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हस्तकलाका सामाग्री उत्पादन गर्ने सीप सिकाउँदै राप्तीसोनारी

News Desk by News Desk
१२:२० बिहान, बैशाख १७, २०८२
हस्तकलाका सामाग्री उत्पादन गर्ने सीप सिकाउँदै राप्तीसोनारी
400
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १७ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले महिलालाई हस्तकलाका सामाग्री उत्पादन गर्ने सीप प्रदान गर्न सुरु गरेको छ । थाकलको पात र मकैको खोस्टाबाट हस्तकलाका सामाग्री उत्पादन गर्ने सीप सिकाएर महिलाहरुलाई आयआर्जनमा प्रेरित गर्न तालिम दिन सुरु गरिएको हो ।

गाइभैसीलाई खुवाउन प्रयोग गरिँदै आइएको मकैको खोस्टा र वन जंगलमा पाइने थाकलको पातबाट हस्तकलाका सामाग्री उत्पादन गर्न सिकाइने छ । मंगलवार उक्त तालिमको गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले उद्घाटन गरिन् । ‘स्थानीय स्रोत र साधन, रोजगारी श्रृजनाको प्रमुख आधार’ भन्ने नाराका साथ ३० दिने तालिम सुरु भएको उनले बताइन् ।

प्राकृतिक रेशाजन्य वनस्पती थाकलको पात र मकैको खोस्टाबाट विभिन्न प्रकारका हस्तकलाका सामाग्री उत्पादन गर्ने सीप सिकाएर उनीहरुलाई आयआर्जनतर्फ जोड्न खोजिएको उपाध्यक्ष थारुले बताइन् । स्थानीय महिलाहरुको सीपको आधारमा उत्पादन भएका सामाग्रीहरुको बजारीकरणमा समेत सहजीकरण गरिने उनले बताइन् ।

‘स्थानीय स्रोत र साधनको सदुपयोग गरेर महिला दिदिवहिनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम राखिएको हो उनले भनिन्–‘तालिमबाट सिकेका कुराहरुलाई व्यवहारिक जीवनमा लागु गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु ।’

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

राप्तीसोनारी गाउँपालिकाको आयोजना तथा ओम राजश्री मल्टी एग्रो प्रालिको प्राविधिक सहयोगमा तालिम सुरु भएको हो । महिलालाई स्वाबलम्वी र उद्यमी बनाउन राप्तीसोनारी गाउँपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको पनि उनले बताइन् । सहभागि महिलाहरुलाई ओम राजश्री मल्टी एग्रो प्रालिले तालिम दिनेछ ।

स्थानीय स्तरमा पाइने रेशाजन्य वनस्पतीमार्फत हाते झोला, टोपी, फुलदानी, टोकरी लगायतका विभिन्न सामाग्रीहरु उत्पादन गर्ने सीप सिकाइने तथा ओम राजश्री मल्टी एग्रो प्रालिले जानकारी दिएको छ ।

ADVERTISEMENT
Share166Tweet98SendShare
Previous Post

सोती घटनाका सबै प्रतिवादीलाई जातीय विभेदमा सफाइ

Next Post

दुर्घटना न्यूनीकरण गर्न सिसी क्यामेरा जडान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
Next Post
दुर्घटना न्यूनीकरण गर्न सिसी क्यामेरा जडान

दुर्घटना न्यूनीकरण गर्न सिसी क्यामेरा जडान

शान्ति र सुशासन कायममा एसपी कार्कीको सफलता : बाँकेबासीको मन, मस्तिकसमा बस्न सफल

शान्ति र सुशासन कायममा एसपी कार्कीको सफलता : बाँकेबासीको मन, मस्तिकसमा बस्न सफल

जमुनाह नाकामा सर्वसाधारणलाई सास्ती, तस्करलाई मस्ती

जमुनाह नाकामा कडाइ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:23 am5:42 pm +0545
Feels like: 24°C
Wind: 6km/h W
Humidity: 70%
Pressure: 1010.16mbar
UV index: 0
SatSunMon
30°C / 17°C
31°C / 17°C
31°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?