ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दुर्घटना न्यूनीकरण गर्न सिसी क्यामेरा जडान

News Desk by News Desk
१२:२३ बिहान, बैशाख १७, २०८२
दुर्घटना न्यूनीकरण गर्न सिसी क्यामेरा जडान
425
सेयर
424
VIEWS
ShareTweetSendShare

बर्दिया बैशाख १७ गते ।
बर्दियामा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गरेर गुलरिया नगरपालिकाले अत्याधुनिक प्रविधियुक्त सिसी क्यामेरा जडान गरिएको छ । बर्दिया जिल्लाको सदरमुकाम गुलरिया नगरपालिका प्रवेश गर्ने मुख्यद्वारको रूपमा चिनिएको गुलरिया नेपालगन्ज मुख्य सडकअन्तर्गत भादापुलमा अत्याधुनिक सिसी क्यामेरा जडान गरिएको हो ।

सडकमा आवतजावत गर्ने सवारी साधनको नम्बर प्लेट रिड गर्न सक्ने र त्यसको फोटो समेत खिच्न सक्ने किसिमको सिसी क्यामेरा जडान गरिएको हो । उक्त सडकबाट प्रति घण्टा एक सय ८० किलोमिटरको रफतारसम्म सवारी साधन आवतजावत गरेमा त्यसको फोटो र नम्बर समेत सिसी क्यामेराले रिड गर्ने गुलरिया नगरपालिकाले जनाएको छ ।

मङ्गलबार सिसी क्यामेराको उदघाटन गर्दै उक्त सडक खण्डमा सवारी साधनको निगरानी गर्नका लागि नगरपालिकाले १० लाख बजेट विनियोजन गरेर बर्दियामानै पहिलो पटक अत्याधुनिक प्रविधियुक्त सिसी क्यामेरा जडान गरिएको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए ।

अपराधका विषय वस्तुहरू प्रविधि मैत्रि हुँदै गएपछि अपराध गर्ने शैलि पनि परिवर्तन हुँदै गएकाले अपराध नियन्त्रणमा पनि प्रविधिमैत्री हुँदै जानुपर्ने यस्ता प्रविधिले अपराध नियन्त्रणमा मद्दत पुग्ने जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । सडकमा जडान गरिएको सिसी क्यामेराको निगरानी भने जिल्ला प्रहरी कार्यालय बर्दियाबाट हुने छ ।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

विश्वरभरि वार्षिक सडक दुर्घटनामा १३ लाखले ज्यान गुमाउने गरेका छन् भने नेपालमा पनि छ जनाको दरले वार्षिक रूपमा २५ सय जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क छ भने बढ्दो प्रविधि प्रयोग गर्दै गएमा दुर्घटना न्यूनीकरणमा मदत पुग्ने विश्वास लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख केदार खनालले बताए ।

ADVERTISEMENT
Share171Tweet106SendShare
Previous Post

हस्तकलाका सामाग्री उत्पादन गर्ने सीप सिकाउँदै राप्तीसोनारी

Next Post

शान्ति र सुशासन कायममा एसपी कार्कीको सफलता : बाँकेबासीको मन, मस्तिकसमा बस्न सफल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
Next Post
शान्ति र सुशासन कायममा एसपी कार्कीको सफलता : बाँकेबासीको मन, मस्तिकसमा बस्न सफल

शान्ति र सुशासन कायममा एसपी कार्कीको सफलता : बाँकेबासीको मन, मस्तिकसमा बस्न सफल

जमुनाह नाकामा सर्वसाधारणलाई सास्ती, तस्करलाई मस्ती

जमुनाह नाकामा कडाइ

७८३ किलो गाँजासहित दुईजना पक्राउ

७८३ किलो गाँजासहित दुईजना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:23 am5:42 pm +0545
Feels like: 24°C
Wind: 6km/h W
Humidity: 70%
Pressure: 1010.16mbar
UV index: 0
SatSunMon
30°C / 17°C
31°C / 17°C
31°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?