ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जेनजीको प्रदर्शन : जनजीवन सामान्य बन्दै, स्कुल र सरकारी कार्यालय खुल्न थाले

News Desk by News Desk
१०:३६ मध्यान्ह, भदौ २८, २०८२
जेनजीको प्रदर्शन : जनजीवन सामान्य बन्दै, स्कुल र सरकारी कार्यालय खुल्न थाले
385
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके भदौ २९ गते ।
जेनजीको आन्दोलनपछि तनावग्रस्त बनेको जनजीवन क्रमश सामान्यमा फर्किन थालेको छ । सवारी साधन चल्न थालेका छन् । आजदेखि विद्यालय पनि खुलेका छन् । स्थानीय सरकारले पनि आंशिक सेवाहरु दिन थालेका छन् । नेपालगन्ज उपमहानगरपालिका र कोहललपुर नगरपालिकाले आजदेखि सेवा दिन थालेको बताएका छन् । जेनजीको आन्दोलनमा आगजनी, तोडफोड र लुटपाटपछि शुन्य अवस्थामा पुगेका नेपालगन्ज र कोहलपुरले आंशिक सेवा दिन थालेका हुन् ।

जेन–जी आन्दोलनको आडमा बाँकेमा भएको सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति माथि भएको क्षतिको विवरण सङ्कलन गर्नै कठिन भएको छ । उक्त आन्दोलनको आडमा बाँकेका दर्जनौँ सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड तथा लुटपाट गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बाँके जिल्ला अदालत, उच्च अदालत नेपालगन्ज इजलास, भन्सार, आन्तरिक राजश्व कार्यालय, मालपोत, नापी, यातायात, कृषि ज्ञान केन्द्र, हुलाक, नरैनापुर र डुडुवा गाउँपालिका, प्रहरी चौकी जयसपुर, ट्राफिक प्रहरी, इलाका प्रशासन कार्यालय कोहलपुर, कोहलपुर नगर विकास समिति, राजश्व अनुसन्धान कार्यालय सहित दर्जनौँ सरकारी कार्यालय क्षतिग्रस्त छन् ।

आन्दोलनको आडमा अराजक समूहले नेपाली कांग्रेस र नेकपा एमालेको नेपालगन्जस्थित जिल्ला पार्टी कार्यालय तथा कोहलपुरमा रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर १ को कार्यालय, एमाले कोहलपुर नगर समितिको कार्यालय, नेकपा माओवादी केन्द्रको कोहलपुर नगर समितिको कार्यालयमा पनि आगजनी, तोडफोड तथा लुटपाट गरेको छ ।

सम्बन्धित समाचार

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

प्रदर्शनकारीले कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको निजी घरमा आगजनी गरिदिएका छन् भने उपप्रमुख संगिता सुवेदी र कोहलपुर–११ की वडाअध्यक्ष कल्पना शर्माको घरमा तोडफोड गरिदिएका छन् । जेन–जी आन्दोलनकै आडमा नेपालगन्जमा रहेको बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह र सहिद सेतु बिकको सालिक तोडफोड गरेर ढालिदिएका छन्। आन्दोलन पश्चात् जनजीवन सामान्य बन्दै गए पनि आगजनीबाट ध्वस्त भएका संरचना बेवारिसे अवस्थामा रहेका छन् ।

जिल्लाका सरकारी तथा निजी सम्पत्तिमा भएको क्षतिको यकिन तथ्याङ्क अहिलेसम्म सङ्कलन हुन सकेको छैन ।आगजनीबाट जिल्लाको प्रमुख प्रशासनिक निकाय जिल्ला प्रशासन कार्यालय नै तहस–नहस भएपछि क्षतिको विवरण सङ्कलन गर्न नसकिएको एक कर्मचारीले बताए ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

नेपालगन्ज उपमहानगरलाई स्वास्थ्य बीमा विस्तार गर्न बोर्डको ताकेता

Next Post

अस्थायी टहरामा नेपालगन्ज उपमहानगरको सेवा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
Next Post
अस्थायी टहरामा नेपालगन्ज उपमहानगरको सेवा

अस्थायी टहरामा नेपालगन्ज उपमहानगरको सेवा

बाँकेमा जलेका कार्यालयबाट सेवा सञ्चालनको तयारी

बाँकेमा जलेका कार्यालयबाट सेवा सञ्चालनको तयारी

जेनजीको पत्रकार सम्मेलनमा कुटाकुट

जेनजीको पत्रकार सम्मेलनमा कुटाकुट

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?