ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

नेपालगन्ज मेयर कपको तयारी पूरा

News Desk by News Desk
७:१८ बिहान, पुस १०, २०८२
खेलकुदलाई चलायमान बनाउँदै मन्त्री अथक
422
सेयर
409
VIEWS
ShareTweetSendShare

बाँके पुस १० गते ।
नेपालगन्जमा भोलि शुक्रबारदेखि आयोजना गरिएको ८ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता तथा मेयर कप खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा प्याब्सन नेपालगन्जको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिताको लुम्विनी प्रदेश सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले उद्घाटन गर्ने कार्यक्रम रहेको प्याब्सका सचिव विज्ञान शाहले जानकारी दिए । उद्घाटन अघि नेपालगन्जमा प्रभातफेरी निकालिनेछ ।प्रतियोगितामा नेपालगन्ज उप–महानगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण आधारभूत तथा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरु सहभागी हुन सक्नेछन् । प्रतियोगिता नेपालगन्ज रंगशालामा हुनेछ । १४ गतेसम्म चल्ने प्रतियोगितामा सहभागी विद्यार्थीको उमेर मापदण्डअनुसार आधारभूत तहका लागि २०६८ बैशाख १ गतेपछि जन्मिएका तथा माध्यमिक तहका लागि २०६५ बैशाख १ गतेपछि जन्मिएका विद्यार्थी प्रतिस्पर्धाका लागि योग्य हुने मापदण्ड बनाइएको छ ।

सहभागी हुन विद्यार्थीको जन्मदर्ता प्रमाणपत्र र इमिस कोडसहितको परिचयपत्र अनिवार्य गरिएको छ । खेलकुद अन्तर्गत आधारभूत तहमा २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर दौड, रिलेदौड, लङजम्प र सटपुट समावेश गरिएको छ । यस्तै माध्यमिक तहमा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु प्रतियोगिता सञ्चालन गरिनेछ । प्रतियोगिताको मूल्याङ्कन मापदण्ड अनुसार प्रथम, द्वितीय र तृतीय हुने खेलाडी तथा विद्यालयलाई अंक प्रदान गरिनेछ ।

निजी विद्यालयका लागि प्रवेश शुल्क निर्धारण गरिएको छ भने खेलाडी परिवर्तन तथा प्रोटेस्ट शुल्कसमेत तोकिएको नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत डिल्ली आचार्यले जानकारी दिए । माध्यमिक तहमा ५० र आधारभूत तहमा ५१ वटा विद्यालयका छात्र छात्राहरूले प्रतिस्पर्धा गर्दै छन् ।

सम्बन्धित समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

ADVERTISEMENT
Share177Tweet102SendShare
Previous Post

बर्दियामा हात्तीको त्रास, रातभर निदाउँदैनन् स्थानीय

Next Post

नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड
मुख्य समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

७:२३ बिहान, जेष्ठ १०, २०८३
सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

८:१६ बिहान, जेष्ठ ९, २०८३
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना
मुख्य समाचार

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

१:४९ बिहान, जेष्ठ ९, २०८३
डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु
मुख्य समाचार

महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु

६:३४ बिहान, जेष्ठ ८, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

अत्यधिक गर्मी र ‘लु’ले बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

१:०५ बिहान, जेष्ठ ७, २०८३
बाँकेमा मेयर कप फुटबल माघमा हुने
खेल

बाँकेमा मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २३ गतेदेखि सुरु हुने

५:१७ बिहान, जेष्ठ ५, २०८३
Next Post
नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने

नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने

राझा विमानस्थलमा जहाजमा खरायो ठोक्कियो

नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन माग

भेरी अस्पतालमा आधुनिक दूरविन प्रविधिबाट मेरुदण्डको शल्यक्रिया

भेरी अस्पतालमा आधुनिक दूरविन प्रविधिबाट मेरुदण्डको शल्यक्रिया

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?