ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

प्रतिनिधिसभा निर्वाचन : पुरानालाई कडा टक्कर दिंदै नयाँ, कमरुद्दिन बलियो बन्दै

News Desk by News Desk
१२:३३ बिहान, माघ ११, २०८२
जनताको रोजाईमा परेपछि हौसिदै कमरुद्दिन
604
सेयर
603
VIEWS
ShareTweetSendShare

बाँके माघ ११ गते ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न वितरण गरेसँगै बाँकेमा प्रतिनिधिसभा उम्मेदवारहरू चुनावी प्रचार–प्रसारमा सक्रिय भएका छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले घरदैलो कार्यक्रमलाई प्राथमिकतामा राख्दै औपचारिक रूपमा प्रचार अभियान सुरु गरेका छन् ।

स्थानीय मतदाताहरूका अनुसार यस पटक बाँके निर्वाचन क्षेत्र नं. १ र २ दुवैमा पुराना उम्मेदवारहरूलाई नयाँ उम्मेदवारहरूले कडा चुनौती दिने देखिएको छ । बाँके क्षेत्र नं. १ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका निवर्तमान सांसद सूर्य ढकाललाई नेपाली कांग्रेसका नारायण गौडेल, नेपाल कम्युनिस्ट पार्टीका नरेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश चौधरीले कडा टक्कर दिने आंकलन गरिएको छ । गौडेल नेपाली कांग्रेस बाँकेका सभापति हुन् भने पाण्डे नेकपाका बाँके संयोजक हुन् । दुवै नेताको क्षेत्रमा राम्रो राजनीतिक पकड रहेको स्थानीयको भनाइ छ । गत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएर उल्लेख्य मत ल्याएका चौधरी यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा उत्रिएका छन् ।

कोहलपुरका स्थानीय मतदाताका अनुसार यस पटक एमाले उम्मेदवार ढकालका लागि चुनाव गत निर्वाचनजस्तो सहज देखिँदैन । “कांग्रेस, नेकपा र रास्वपाका उम्मेदवारहरू बलिया देखिएकाले प्रतिस्पर्धा निकै रोचक हुने सम्भावना छ,” उनले भने । क्षेत्र नं. १ मा यस पटक १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

त्यसैगरी बाँके क्षेत्र नं. २ मा पनि पुराना र नयाँ उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । दुई पटक सांसद तथा तीन पटक मन्त्री भइसकेका मोहम्मद इस्तियाक राईलाई यस पटक नेकपा एमालेले उम्मेदवार बनाएको छ । यस क्षेत्रमा पनि विभिन्न दलका नयाँ अनुहारहरूले राईलाई चुनौती दिने संकेत देखिएको स्थानीयहरूको भनाइ छ ।

सम्बन्धित समाचार

कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुँदै

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

सीमाबाट हुने अवैध तस्करी रोकिएपछि भारतीय व्यापारी र पत्रकारहरुले उचालेको विवाद

नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राई इस्तियाकका लागि भारी पर्ने देखिएको छ । माघ ४ गते उपप्रमुखबाट राजिनामा दिएर संघीय सांसदको यात्रा गरेका कमरुद्दिन नेपालगन्जमा लोकप्रिय छन् । मधेशका मुद्दालाई कमरुद्दिनले सहि ढंगले उठाउने स्थानीयले बिश्वास गरेका छन् ।

ADVERTISEMENT
Share242Tweet151SendShare
Previous Post

राष्ट्रियसभा सदस्य निर्वाचन : मतदान सुरु

Next Post

उम्मेदवारी फिर्तापछि बाँकेमा ५६ जना चुनावी मैदानमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै
खेल

कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुँदै

७:०३ बिहान, बैशाख ३१, २०८३
बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला
मुख्य समाचार

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

६:५४ बिहान, बैशाख ३१, २०८३
सीमाबाट हुने अवैध तस्करी रोकिएपछि भारतीय व्यापारी र पत्रकारहरुले उचालेको विवाद
मुख्य समाचार

सीमाबाट हुने अवैध तस्करी रोकिएपछि भारतीय व्यापारी र पत्रकारहरुले उचालेको विवाद

९:०३ बिहान, बैशाख ३०, २०८३
बाँकेका बाल सुधारगृहको अवस्था बुझ्न मन्त्री बादीको स्थलगत अनुगमन
मुख्य समाचार

बाँकेका बाल सुधारगृहको अवस्था बुझ्न मन्त्री बादीको स्थलगत अनुगमन

८:१३ बिहान, बैशाख ३०, २०८३
सबै छोटी भन्सार पुनः सञ्चालन गर्न बाँकेका उद्योगी–व्यवसायीको माग
मुख्य समाचार

सबै छोटी भन्सार पुनः सञ्चालन गर्न बाँकेका उद्योगी–व्यवसायीको माग

८:०१ बिहान, बैशाख ३०, २०८३
जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना
मुख्य समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

११:०३ बिहान, बैशाख २९, २०८३
बाँकेबाट प्रदेश सुशासन केन्द्र सार्न नदिने निर्णय, आन्दोलनको चेतावनी
मुख्य समाचार

बाँकेबाट प्रदेश सुशासन केन्द्र सार्न नदिने निर्णय, आन्दोलनको चेतावनी

७:०२ बिहान, बैशाख २९, २०८३
मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो
मुख्य समाचार

मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो

२:१५ बिहान, बैशाख २४, २०८३
Next Post
उम्मेदवारी फिर्तापछि बाँकेमा ५६ जना चुनावी मैदानमा

उम्मेदवारी फिर्तापछि बाँकेमा ५६ जना चुनावी मैदानमा

निगुरो टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

चितवन र पर्सामा बाघ गणनाको दोस्रो चरण पूरा

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत

प्रतिनिधिसभा निर्वाचनमा ३८ दिन बाँकी, संयुक्त सञ्चालन केन्द्र सक्रिय

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?