ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

प्रतिनिधिसभा निर्वाचन : बाँके क्षेत्र नं. २ का जसपा उम्मेदवारलाई जनताको साथ

News Desk by News Desk
९:५४ बिहान, माघ २१, २०८२
प्रतिनिधिसभा निर्वाचन : बाँके क्षेत्र नं. २ का जसपा उम्मेदवारलाई जनताको साथ
409
सेयर
403
VIEWS
ShareTweetSendShare

बाँके माघ २१ गते ।
बाँके क्षेत्र नम्बर २ का जसपा नेपाल उम्मेदवार कमरुद्दिन राईको चेहरा हँसिलो हुँदै गएको छ । मतदातासँगको भेटघाट तथा अन्तरक्रियाको क्रममा मतदाताले उनलाई साथ दिएपछि उनको चेहरा दिन प्रतिदिन हँसिलो हुँदै गएको हो ।

मतदाता भेटघाट तथा छलफलका लागि बुधवार नेपालगन्ज उपमहानगरपालिका अन्तरगत त्रिवेणीमोड, सुनार मन्डी, पानी टंकी, बागेश्वरी मन्दिर लगायत क्षेत्रमा पुगेका राईलाई मतदाताले न्यानो स्वागतका साथै आशिर्वाद दिए । ‘मतदाताको माया, स्नेह, सद्भाव र आतिथ्यताले हामीलाई हौसला मिलेको छ,’ जसपा नेपालका नेता कौशल कुमार धोवीले भने, ‘हामी पुगेको ठाउँमा अहिलेसम्म निराश बन्न परेको छैन ।’कमरुद्दिनले नेपालगन्ज र डुडुवाका धेरै मतदातालाई भेटेर अन्तरक्रिया गरिसकेका छन् । नेपालगन्ज उपमहानगरको उपमेयर भएका बेला समेत घर घरमा पुगेका उनी संसदिय निर्वाचनमा उम्मेदवार बनेपछि मतदाता भेटघाटलाई झनै तिव्रता दिएका छन् । ‘हामी निरन्तर भेटघाटमा छौँ । हामी जान नसकेको ठाउँबाट किन नआएको भन्ने गुनासो आउँछ । हामीलाई मतदाताले आफै फोन गरेर बोलाउँछन्,’ जसपा नेता राजनराना मगरले भने ।

नेपालगन्जको उपमेयर हुँदा जनताको काम गरेका कारण कमरुद्दिनलाई सांसदको निर्वाचनमा सहज भएको छ । थोरै बोल्ने, काम धेरै गर्ने स्वभावका उनी नेपालगन्जमा लोकप्रिय मानिन्छन् । ‘इस बार कमरुद्दिनका भोट दिया जाई,’ नेपालगन्ज सुनार मन्डीका बिजय गुप्ताले भने, ‘पुरानेका काम और ब्यवहार देख चुकेँ । इस बार नवाका भोट दिया जाइ ।मधेसबादी दलबाट उठेका कारण पनि कमरुद्धिनको पल्ला भारी भएको हो । मधेसको मुद्धा अन्य दल नभएकोले मधेसी र मुस्लिम समुदायमा उनको पकड राम्रो भएको विश्लेषण गरिएको छ । ‘मधेसी, मुस्लिमको आवाज बोल्ने उम्मेदवारलाई भोट दिने योजना बनाएका छौँ,’ त्रिवेणी मोडमा भेटिएका एक मतदाताले भने, ‘मधेसी र मुस्लिमको अधिकारका लागि नबोल्नेलाई यसपाली बाई बाई गर्नु पर्छ ।’

मतदाताले देखाएको सौहार्दताले आत्मवल बढेको जसपा नेपालका उम्मेदवार राईले बताए । उनले मधेसी, मुस्लिममात्र नभई अन्य समुदायका मतदाताले समेत माया गरेको बताए । ‘मतदाताले हामीलाई सोँचेभन्दा धेरै साथ दिनु भएको छ । यसले हामीलाई हौसला मिलेको छ,’ उनले भने ।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

ADVERTISEMENT
Share167Tweet101SendShare
Previous Post

मतदाता परिचयपत्र नभए पनि भोट हाल्न पाइने

Next Post

राप्तीको बाढी र नेताको वाचा : बाँकेमा उस्तै पीडा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
Next Post
राप्ती नदि गाउँ पस्न थालेपछि स्थानीय चिन्तित

राप्तीको बाढी र नेताको वाचा : बाँकेमा उस्तै पीडा

उम्मेदवारी फिर्तापछि बाँकेमा ५६ जना चुनावी मैदानमा

बाँकेमा अस्थायी मतदाताका लागि तीन मतदान केन्द्र तोकियो

परीक्षा दिएर फर्कँदै गर्दा छात्रामाथि गोली प्रहार

बाँकेका प्रेम चौधरीलाई ६५ तोला सुन सहित प्रहरीले काठमाडौंमा गोलि हानेर नियन्त्रणमा लियो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?