ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

’गुमेको साख फर्काउन कांग्रेस बाँकेको जोडबल’

News Desk by News Desk
४:५२ बिहान, फाल्गुन १८, २०८२
’गुमेको साख फर्काउन कांग्रेस बाँकेको जोडबल’
386
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके फागुन १८ गते ।
आफ्ना पुर्व सभापति स्व.सुशील कोइरालाको संसदिय सिट जितेर साख फर्काउन नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ ले जोडबल लगाएको छ ।
पुर्व प्रधानमन्त्री समेत रहेका कोइराला पछिल्लो पटक बाँके र चितवन दुई क्षेत्रबाट चुनाव लडेका थिए । चुनाव प्रचार प्रसारको अन्तिम दिन नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ ले सोमबार शहरमा विशाल र्यालि प्रदर्शन गरेर मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्न खोजेको छ।

नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ का क्षेत्रीय सभापति रमेश गुप्ता भन्छन–’ हामी हरसम्भव प्रयास गरिरहेका छौं कि पटक पटक जितेको हाम्रो क्षेत्र यो पटक जितेर फर्काउँछ।’
बाँके क्षेत्र नं. २ ः भू–भाग थपघट र बदलिने विजेता’
वि.सं.२०४८ मा नेपाली कांग्रेसका सुशील कोइरालालाई १४,४०९ प्राप्त थियो ।०५१मा राप्रपाका शान्तिशम्सेर राणाले १५,७७१ मत पाएर विजयी भए वि.सं.०५६ सालमा १५,२५६ मतका साथ सुशील कोइरालाले क्षेत्रमा कमब्याक गरेका थिए । वि.सं.२०६४ को संविधान सभामा क्षेत्र थप भयो,मधेसी जन अधिकार फोरमका मो.इस्तियाक राय १९,३९६ मतका साथ स्थान सुरक्षित गरे,नेपालगन्ज शहर सहित केही भू–भाग क्षेत्र नं.३ मा पर्यो मजफोका सर्वदेव प्रसाद ओझाले १४,९०० मत सहित क्षेत्र विजयी भए,वि.सं.२०७० सालको दोस्रो संविधान सभामा सुशील कोइराला फेरी १०,७५३ मतले सुरक्षित भए,वि.सं.२०७४को संसदिय चुनावमा संघीय समाजवादी फोरमका मो.इस्तियाक राय २१,५७५ मतका साथ विजयी भएका थिए । पछिल्लो वि.सं.२०७९ को संसदीय निर्वाचनमा राप्रपाका धवलशम्शेर राणा २९,५७७ मतले विजयी भएका थिए ।
’यसपटकको चुनावमा आफ्नो बाँके क्षेत्र नं. २ मा चुनाव जित्नै पर्ने दबावमा छौं’ –बाँके कांग्रेसका कार्यवाहक सभापति गोपाल अधिकारी भन्छन् ।

बाँकेमा तीन वटा निर्वाचन क्षेत्र छन् । अनि ३ लाख ५० हजार ३ सय ७१ मतदाता छन् । १ लाख ७८ हजार १ सय ३९ पुरुष, १ लाख ७२ हजार २ सय २३ महिला सहित ९ फरक–अन्य मतदाता पनि छन् । बाँके–३ मा कुल एक लाख १७ हजार ३ सय ५४ मतदाता रहेका छन् । यो निर्वाचन क्षेत्रमा ५८ हजार ६ सय ६४ जना पुरुष र ५८ हजार ६ सय ८९ जना महिला मतदाता रहेका छन् ।

कांग्रेसले यसपटक आफ्नो संगठनको मजवुति देखाउनुपर्ने अवस्था आएको नेपाल तरुणदल नेपालगन्ज उपमहानगका सभापति सन्दिपजङ्ग शाह बताउँछन् ।
अघिल्लो चुनावमा ३ लाख ३३ हजार ९ सय ३४ मतदाता थिए, यसपटक १६ हजार ४ सय ३७ नयाँ मतदाता थपिएका हुन् । आसन्न फागुन २१ गतेको निर्वाचनको लागि १ सय ३९ मतदान स्थल, ४ सय केन्द्र सहित ३ अस्थायी केन्द्र र २ हजार ९ सय ३० अस्थायी मतदाता रहेको अवस्था छ ।
बाँके क्षेत्र नं. २ मा चुनाव केन्द्रित गतिविधिलाई व्यवस्थित गरेर संगठन अघि बढेकाले चुनाव जित्ने बताउँछन वडा नं. ६ का कांग्रेस इकाइ सभापति जमालुद्दिन वागवान ।

सम्बन्धित समाचार

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण

राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा

नेपाली कांग्रेस बाँकेको क्षेत्र नं. २ का क्षेत्रिय प्रतिनिधि एवम नेपाल तरुणदल बाँकेका सचिव विनोद रिजाल भन्छन–’जित्ने अवसर छ,यो पटक हामी पक्षमा नतिजा निकाल्छौं ।’
बाँके क्षेत्र नं. २ का मतदाताले केन्द्रमा पहुँच पुग्ने नेता खोज्छ त्यसैले सुधांशु कोइराला त्यको सहि प्रतिनिधि पात्र भएकाले चुनाव जित्ने कांग्रेस कार्यकर्ताहरुको अपेक्षा छ ।
कांग्रेसकी सक्रिय महिला नेतृ पुष्पा शुक्ला भन्छिन–’जनताले कोइराला राजनीतिक परिवारका सदस्य र सबैलाई समेटेर अघि बढ्ने व्यक्ति भएकाले जित निकाल्न सकिन्छ ।’

नेपालगन्जका उदयोगी,व्यवसायी,निजि क्षेत्र,सामाजिक कारयकर्ताहरु कोइरालाको उम्मेद्वारीका विषयमा सकारात्मक भएकाले प्रभाव बलियो पर्ने कानुन व्यवसायी लोकबहादुर शाहको आंकलन छ ।
बाँके क्षेत्र नं. २ मा यो पटकको त्रिकोणीय प्रतिष्पर्धामा कांग्रेस,नेकपा एमाले र रास्वपा नै भएको सर्वसाधारणको अड्कल छ ।

ADVERTISEMENT
Share154Tweet97SendShare
Previous Post

प्रतिनिधिसभा निर्वाचन ३ दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

Next Post

मतदाताको मन जित्दै कमरुद्दिन राई, छातामा मतदान गर्न अपील

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद
अपराध

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

१२:३५ मध्यान्ह, बैशाख ३, २०८३
नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण
मुख्य समाचार

नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण

५:३१ बिहान, बैशाख ३, २०८३
राप्ती नदि गाउँ पस्न थालेपछि स्थानीय चिन्तित
मुख्य समाचार

राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा

११:५० मध्यान्ह, बैशाख २, २०८३
चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा
अपराध

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा

९:०९ बिहान, बैशाख १, २०८३
दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र
अपराध

दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र

२:४८ बिहान, बैशाख १, २०८३
राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो
मुख्य समाचार

राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो

१२:३५ बिहान, बैशाख १, २०८३
सिर्जना मृत्यु प्रकरण : प्रहरी नियन्त्रण बाहिर फरार अभियुक्त, सामाजिक सञ्जालमा भने सार्वजनिक
अपराध

सिर्जना मृत्यु प्रकरण : प्रहरी नियन्त्रण बाहिर फरार अभियुक्त, सामाजिक सञ्जालमा भने सार्वजनिक

११:३६ मध्यान्ह, चैत्र ३०, २०८२
सवारी साधन मोडिफाई गर्नेलाई कारवाही गर्दै बाँके ट्राफिक, झिकियो एक हजार १७४ फोकस लाइट
मुख्य समाचार

सवारी साधन मोडिफाई गर्नेलाई कारवाही गर्दै बाँके ट्राफिक, झिकियो एक हजार १७४ फोकस लाइट

१०:५० बिहान, चैत्र २९, २०८२
Next Post
‘किसानको मल–बीउको पीडा संसदसम्म पुर्‍याउँछुु’—कमरुद्दिन राई

मतदाताको मन जित्दै कमरुद्दिन राई, छातामा मतदान गर्न अपील

मधेस आन्दोलनका ‘हिरो’ इस्तियाक राई एमालेमा विलिन

मधेस आन्दोलनका ‘हिरो’ इस्तियाक राई एमालेमा विलिन

तराईका जिल्लामा आज होली मनाइँदै

तराईका जिल्लामा आज होली मनाइँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?