ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा आइबिपी च्याम्पियनसिप–२०८३ जेठ २३ र २४ गते नेपालगञ्जमा हुँदै

News Desk by News Desk
९:२२ बिहान, जेष्ठ १८, २०८३
तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा आइबिपी च्याम्पियनसिप–२०८३ जेठ २३ र २४ गते नेपालगञ्जमा हुँदै
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके, जेठ १८ गते ।
बाँकेमा आगामी जेठ २३ र २४ गते तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा आइबिपी च्याम्पियनसिप–२०८३ आयोजना हुने भएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ सङ्घको आयोजनामा नेपालगञ्ज रङ्गशालास्थित कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा देशभरका महिला तथा पुरुष खेलाडीको सहभागिता रहनेछ।

प्रतियोगितामा इन्क्लाइन बेञ्च प्रेस, ह्याक लिफ्ट तथा टु–ह्यान्ड बार्बेल कर्ल गरी तीन विधामा प्रतिस्पर्धा हुने सङ्घका अध्यक्ष विनी टण्डनले जानकारी दिए। उनका अनुसार प्रतियोगिता नेपाल स्ट्रेन्थलिफ्टिङ फेडेरेसनको संयोजन तथा वल्र्ड स्ट्रेन्थलिफ्टिङ फेडेरेसनको आबद्धतामा सञ्चालन हुनेछ। प्रत्येक खेलाडीलाई हरेक विधामा तीन–तीन अवसर प्रदान गरिने व्यवस्था गरिएको छ।

प्रतियोगितामा सब–जुनियर मेनतर्फ १३ देखि १८ वर्ष उमेर समूहका खेलाडी सहभागी हुनेछन् भने जुनियर मेनतर्फ १९ देखि २३ वर्ष उमेर समूहका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी, सिनियर मेनतर्फ ६० केजीमुनि, ६८ केजीमुनि, ७६ केजीमुनि, ८५ केजीमुनि र ८५ केजीमाथि गरी विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराइनेछ।

सम्बन्धित समाचार

बाँकेमा मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २३ गतेदेखि सुरु हुने

जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि

कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुँदै

मास्टर मेन–१ अन्तर्गत ४० देखि ५० वर्ष उमेर समूह र मास्टर मेन–२ अन्तर्गत ५० वर्षमाथिका खेलाडी सहभागी हुनेछन्। महिला सिनियरतर्फ भने ६० केजीमुनि र ६० केजीमाथि गरी दुई तौल समूहमा प्रतिस्पर्धा आयोजना गरिने आयोजकले जनाएको छ।

बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ सङ्घका सचिव चन्द्रशेखर थापाले राष्ट्रिय स्तरका खेलाडीलाई एउटै मञ्चमा प्रतिस्पर्धा गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने उनले जानकारी दिए।

प्रतियोगितालाई थप आकर्षक र स्मरणीय बनाउन नेपाली खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका चार जना ओलम्पियन खेलाडीलाई विशेष सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ।

ADVERTISEMENT

सम्मानित हुने खेलाडीमा सन् १९८४ मा अमेरिकाको लस एन्जलसमा सम्पन्न २३औँ ओलम्पिकमा सहभागी सुरेन्द्रबहादुर हमाल, सन् १९८८ को सियोल ओलम्पिकमा सहभागी पार्वती थापा, सन् १९९२ को बार्सिलोना ओलम्पिकमा सहभागी अनिता श्रेष्ठ तथा सन् २०२० को टोकियो ओलम्पिकमा सहभागी सोनिया भट्ट रहेका छन्।

आयोजकका अनुसार प्रतियोगिताले स्ट्रेन्थलिफ्टिङ खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा राष्ट्रिय स्तरमा खेलकुद गतिविधिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Share148Tweet93SendShare
Previous Post

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा मेयर कप फुटबल माघमा हुने
खेल

बाँकेमा मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २३ गतेदेखि सुरु हुने

५:१७ बिहान, जेष्ठ ५, २०८३
जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि
खेल

जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि

८:२४ बिहान, जेष्ठ ३, २०८३
साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै
खेल

कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुँदै

७:०३ बिहान, बैशाख ३१, २०८३
राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै
खेल

राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै

११:२७ मध्यान्ह, बैशाख १५, २०८३
नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै
खेल

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

१:१३ बिहान, चैत्र २९, २०८२
खजुरा क्षेत्रमा खेलकुद गतिविधि तीव्र, प्रतियोगिताको चहलपहल बढ्दो
खेल

खजुरा क्षेत्रमा खेलकुद गतिविधि तीव्र, प्रतियोगिताको चहलपहल बढ्दो

५:१८ बिहान, चैत्र २५, २०८२
नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर
खेल

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर

११:२५ मध्यान्ह, फाल्गुन ८, २०८२
नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता
खेल

नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता

१०:४१ बिहान, माघ २६, २०८२

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?