ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

News Desk by News Desk
१:५६ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
413
सेयर
413
VIEWS
ShareTweetSendShare

बाँके, असार ८ गते ।
‘माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिता–२०८३’ को उपाधि नेपालगन्ज उपमहानगरपालिका–१२ नम्बर वडाले जितेको छ। नेपालगन्जस्थित मंगलप्रसाद माध्यमिक विद्यालयको खेल मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा वडा नम्बर २३ लाई पराजित गर्दै वडा नम्बर १२ च्याम्पियन बनेको हो।

उपाधिसँगै विजेता वडा नम्बर १२ ले नगद ३ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको वडा नम्बर २३ ले नगद २ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र हात पारेको छ।

विजेता तथा उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथि तथा मिना बोहरा सिद्धिकी, लुम्बिनी प्रदेशका पूर्वसांसद मोहम्मद याकुव अन्सारी, नेपाली कांग्रेस बाँकेका सचिव शुधान्सु कोइराला तथा नेपाल क्रिकेट संघ बाँकेका अध्यक्ष सुफियान खान लगायतले पुरस्कार वितरण गरेका थिए।

फाइनलमा वडा नम्बर १२ को जितमा राम आर्य र श्याम आर्यको प्रदर्शन निर्णायक बनेको थियो। उत्कृष्ट खेल प्रदर्शनका कारण श्याम आर्य ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद २ हजार ५ सय रुपैयाँबाट पुरस्कृत भए भने राम आर्य ‘टर्निङ प्वाइन्ट अफ द म्याच’ घोषित हुँदै नगद १ हजार रुपैयाँ प्राप्त गर्न सफल भए। राम–श्यामको प्रभावशाली जोडीले टोलीलाई उपाधिसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) वडा नम्बर १२ का कप्तान गौतम कनोजिया घोषित भए। उनले नगद ३० हजार रुपैयाँ प्राप्त गरे। वडा नम्बर ११ का सलाउद्दिन खान ‘बेस्ट ब्याटर’ घोषित हुँदै नगद २५ हजार रुपैयाँबाट सम्मानित भए भने वडा नम्बर २३ का कप्तान हसिब अन्सारी ‘बेस्ट बलर’ घोषित हुँदै नगद २५ हजार रुपैयाँ प्राप्त गरे।

वडा स्तरमा हालसम्म सञ्चालन भएका क्रिकेट प्रतियोगितामध्ये यो सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता भएको आयोजकको दाबी छ। लुम्बिनी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आर्थिक सहयोगमा ज्योति स्पोट्र्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो।

समाजसेवी असफाक अन्सारीको विशेष पहलमा लुम्बिनी प्रदेश सांसद मिना बोहरा सिद्धिकीले प्रतियोगिताका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेकी थिइन्।

ADVERTISEMENT

लेदर बल प्रयोग गरी नकआउट आधारमा सञ्चालन गरिएको प्रतियोगितामा नेपालगन्जका २३ वडामध्ये १९ वडाको सहभागिता रहेको थियो। प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेटको विकास, प्रतिभा पहिचान र खेलप्रतिको आकर्षण बढाउन महत्वपूर्ण योगदान पु¥याएको सहभागीहरूले बताएका छन्।

Share165Tweet103SendShare
Previous Post

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

Next Post

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

४:१३ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
Next Post
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?