ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

News Desk by News Desk
६:०५ बिहान, असार १२, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
395
सेयर
395
VIEWS
ShareTweetSendShare

बाँके, असार १२ गते।
बाँके जिल्लाका सबै आठ स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रमअनुसार कुल ७ अर्ब १२ करोड ४८ लाख ४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्।

सार्वजनिक बजेटअनुसार बजेटको आकारका हिसाबले नेपालगञ्ज उपमहानगरपालिका सबैभन्दा अगाडि रहेको छ भने गाउँपालिकामध्ये राप्ती सोनारी गाउँपालिका को बजेट सबैभन्दा ठूलो रहेको छ।

नेपालगञ्ज उपमहानगरपालिकाले १ अर्ब ७६ करोड ६४ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ। त्यसपछि कोहलपुर नगरपालिकाले १ अर्ब ७ करोड ५१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

गाउँपालिकातर्फ राप्ती सोनारी गाउँपालिकाको बजेट ९२ करोड ९२ लाख ३९ हजार रुपैयाँ रहेको छ। त्यसपछि क्रमशः बैजनाथ गाउँपालिकाको ८१ करोड ७१ लाख ४० हजार रुपैयाँ, खजुरा गाउँपालिकाको ७८ करोड २७ लाख ९३ हजार रुपैयाँ, जानकी गाउँपालिकाको ६९ करोड ५६ लाख २९ हजार रुपैयाँ, डुडुवा गाउँपालिकाको ५६ करोड ८० लाख रुपैयाँ तथा नरैनापुर गाउँपालिकाको ४९ करोड २ लाख ८३ हजार रुपैयाँको बजेट रहेको छ।

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

स्थानीय तहहरूले कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, पशुपालन प्रवद्र्धन, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार, युवा स्वरोजगार, सडक तथा अन्य पूर्वाधार विकास, वातावरण संरक्षण, सामाजिक सुरक्षा र सुशासनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेका छन्।

पालिकाहरूका अनुसार बजेट संघीय तथा प्रदेश सरकारबाट प्राप्त समानीकरण र सशर्त अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय तथा अन्य स्रोतलाई आधार मानेर तयार गरिएको हो।

यद्यपि बजेटको आकार बढ्दै गए पनि त्यसको प्रभावकारी कार्यान्वयन, पुँजीगत खर्चको गुणस्तर, बेरुजु नियन्त्रण तथा विकास आयोजनाको प्रभावकारिता स्थानीय तहका प्रमुख चुनौतीका रूपमा रहेको सरोकारवालाहरूको भनाइ छ।

ADVERTISEMENT

नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले विगतका वर्षहरूमा जिल्लाका स्थानीय तहमा बेरुजुको समस्या देखिएकाले आगामी वर्ष पारदर्शी, उत्तरदायी र परिणाममुखी खर्च व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए।

त्यसैगरी नेपालगञ्जका नागरिक अगुवा हेमन्तराज काफ्लेले सार्वजनिक गरिएका बजेट प्रभावकारी रूपमा कार्यान्वयन हुन सके जिल्लाको पूर्वाधार विकास, सेवा प्रवाह, कृषि उत्पादन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे।

Share158Tweet99SendShare
Previous Post

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

Next Post

बालिकामाथि जबर्जस्ती करणीको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
Next Post
सालीको हत्या आरोपमा भिनाजु पक्राउ

बालिकामाथि जबर्जस्ती करणीको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:17 am5:51 pm +0545
Feels like: 22°C
Wind: 3km/h NE
Humidity: 95%
Pressure: 1015.24mbar
UV index: 0
WedThuFri
32°C / 21°C
32°C / 21°C
31°C / 20°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?