ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नेपालगञ्ज उद्योग बाणिज्य संघमा चुन्नाको पकड बलियो

News Desk by News Desk
२:५१ मध्यान्ह, माघ ३, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके माघ ३ गते । नेपालगञ्ज उद्योग बाणिज्य संघ नेपालगञ्जको यहि माघ ११ गते हुने चुनावको अहिले निकै चर्चा अनि परिचर्चा भइरहेको छ । यति बेला चुनावमा दुई प्यानल प्यानल चुनावी मैदानमा आएका छन ।
चुनावी मैदानमा आर्थिक समुन्नती सहितको व्यवसायीक स्वतन्त्रता संस्थागत विकासको लागि हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले आफनो प्रचारलाई तिब्रता दिएको छ । उक्त प्यानलबाट अध्यक्षमा ललित रौनियार उठेका छन ।

अर्को समाबेशी प्यानलले उद्योगी, व्यवसायी एकता, समावेशी प्यानलको पहिचान, व्यवसायीहरुको हकहितका लागि गर्छौ हामी योगदान, भन्ने मुल नाराका साथ नेतृत्वको लागि हालका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना) लाई प्रतिष्पर्धामा उतारेको छ ।
चुन्ना हाल उद्योग बाणिज्य संघ नेपालगञ्जका प्रथम उपाध्यक्ष समेत रहेर काम गरी सकेका अनुभवी युवा उद्यमी तथा ब्यापारी समेत हुन ।
अहिले दुई जनालाइ लिएर बजारमा निकै गर्मा गर्मी चलेको छ ।

अनलाइन खोजखबर संग कुरा गर्दै समाबेशी प्यानलका अध्यक्षका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्नाले आफू उम्मेदवार भइसकेपछी बिगत एक महिना देखि निर्वाचनको लागि निरन्तर परिश्रम गर्दै घरदैलो गरिरहेको र आफु यदि निर्वाचित भएर आइसकेपछी सर्वप्रथम खस्किदो ब्यापार मन्दिलाई बिकास गर्ने र खुला सिमानाले गर्दा बिस्थापित नेपालगञ्जको व्यापारलाई सरकार संग छलफल गरि समाधानको प्रकृयामा अगाडि बढाउने साथै २०२० नेपाल भ्रमण वर्षलाई पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । अध्यक्ष पदमा मनोनीत र उम्मेदवारी दर्ता गरिसके पछी सम्पुर्णको साथ र समर्थन पाइरहेको बताए ।

सम्बन्धित समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

उनको उमेदवारीलाई लिएर खजुराका युवा व्यवसायी सतिश निरौलाले नेपालगञ्ज उद्योग बाणिज्य संघको चुनाव आउँदै गर्दा युवाहरूलाई समेटेर युवाले नै नेतृत्व गरेको टिम प्रती केहि आशा र बिश्वास ब्यावसायिक हकहितका लागि देखा परेको टिप्पणी गर्दै चुन्ना नेतृत्वको टिमप्रती खजुराबासीले सकारात्मक रुपमा लिएको बताएका छन ।
खजुराको व्यापार ब्यवसाय र समस्यालाई निर्वाचन पछि पक्कै चुन्ना समुहले समेट्ने समेत आशा खजुराबासीले गरेको जनाए ।

अन्लाईन खोजखबरसंग नेपालगञ्ज हिमालय साइकिल हाउसका प्रोप्राईटर तथा हज समितीका केन्द्रिय सदस्य मेराज अहमदले भने, राजनीतिक आन्दोलन र पार्टीबाट उत्पादित मान्छे होइन चुन्ना शुद्ध ब्यपारी हो, ब्यापारीहरूको सबै समस्या चुन्नाको आफनै समस्या हो, उनि भन्दा राम्रो अनुभव ब्यपारीहरूको समस्या पहिचान निराकरण गर्ने उनी जस्तो मानसिकता अरू कसको नरहेको दाबी गरे ।
चुन्नाले हल्ला मचाउनु भन्दा राम्रो कार्य गरेर देखाउदै आएको भन्दै उनले चुन्नाको साथमा धेरै कार्यकालको अनुभव रहेको बताए।
उनले युवा ब्यपारीहरूको समस्या बुझ्दै आएको नया अनि राम्रो गर्ने क्षमता समेत रहेको दाबि गरे । चुन्ना सामाजिक ब्यापारी भएकाले जसले सबैलाई मिलाएर लैजाने खुबी सबै भन्दा ठुलो उपलब्धि रहेको बताए ।
ब्यापारीको नाताले मेरो भनाई यो हो कि ब्यापार संघलाई शुद्ध ब्यापारीहरूको संगठन बनाइ राख्नुपर्छ नत्र ब्यापारीहरूको दुर्दशा बढेर जानेमा ठोकुवा गरे ।


नेपालगञ्जमा, उद्योग बाणीज्य संघमा ब्यापारीहरूको निर्वाचन हो कि कांग्रेस राजपा राप्रपा र कम्युनिस्ट पार्टीको चुनाव हो ?
ब्यापारी हरूको शुद्ध ब्यापार संघलाई राजनीतिक संघ बनाइदै आइएको कारण ब्यापारीहरूको ब्यापार संघठनले ब्यापारी हरूको समस्या मुद्दा ओझेलमा पार्दै गएको आम नागरिकको गुनासो रहेको छ ।
ब्यापार संघलाई ब्यापारीहरूको संघमा, प्रणित गर्ने आट देखाउन सक्नुपर्छ त्यस पश्चात मात्र नेपालगंजका ब्यापारी हरूको भलो हुने हो नत्र जे थियो त्यो भन्दा बढ़ी घाटा ब्यापारीहरुले भोग्नु पर्ने नेपालगंजका ब्यापारी हरुको भनाई रहेको छ ।
माघ ११ मा हुने संघको अधिवेशनमा ३ हजार ४४ जना साधारण सदस्यले नेतृत्व चयन गर्नेछन् । जस अन्तर्गत समावेशी प्यानलका पदमा ब्यापारी तथा उद्योगपति नामावली निम्न रहेको छ ।

ADVERTISEMENT

अध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना), वाणिज्य उपाध्यक्ष ज्ञानेन्द्र कुमार श्रेष्ठ, उद्योग उपाध्यक्ष आदेश कुमार अग्रवाल,
सदस्यमा अब्दुल वाहिद अन्सारी (बब्लु), टंक बहादुर धामी, श्याम सुन्दर अधिकारी, चिरञ्जीवी ओलि, हरिलाल न्यौपाने, राजेश कुमार वैश्य, धर्मराज अर्याल, विजय भण्डारी (बासु), जहाँगिर मुसलमान, सुनिल कुमार बनिया, मन्दिरा पाण्डे, भिम बहादुर रानाभाट रहेका छन ।

Share148Tweet92SendShare
Previous Post

बाँकेमा यो आर्थिक वर्षमा ११ सय ५६ मुदा दर्ता , लागूऔषधको घटनामा बढी निगरानी

Next Post

दलित पत्रकार संघ कर्णालीको भेला सम्पन्न, अध्यक्षमा सुनार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो
मुख्य समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

१२:१६ मध्यान्ह, असार ६, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
राजनीति

स्थानीय तह निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगको सुझाव

४:५७ बिहान, जेष्ठ २२, २०८३
उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

१२:४८ मध्यान्ह, जेष्ठ २०, २०८३
Next Post

दलित पत्रकार संघ कर्णालीको भेला सम्पन्न, अध्यक्षमा सुनार

संविधान संशोधनका लागि दबाब दिन संघर्षमा उत्रिनुपर्ने : अध्यक्ष यादव

फागुनमा बिज्ञान तथा प्रबिधीको बृहत प्रदर्शनी एवं महोत्सव हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?