ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मदरसा सञ्जालले खजुरालाई बुझायो ज्ञापनपत्र

News Desk by News Desk
७:५२ बिहान, चैत्र १९, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

ताहिर शेषराई (साहिल)
बाँके चैत १९ गते ।

मदरसा शिक्षा सुधार कार्यान्वयनका लागि मदरसा सञ्जाल बाँकेले सामुहिक रूपमा स्थानीय तहलाई बुधबार ज्ञापनपत्र बुझाएको छ। ‌मदरसा सञ्जाल बाँकेको अध्यक्षतामा र १७ वटा मदरसाको अगुवाईमा खजुरागाउँपालिका प्रमुख किसमत कुमार कक्षपतिलाई ज्ञापनपत्र बुझाएको हो ।

त्यसतै नेपाल सरकारले मदरसाका हकमा गरेका शिक्षक दरबन्दी, छात्रवृत्ति र कक्षाकोठा लगायतका बिषयमा बञ्चित गराएको आरोप संजालले लगाएको पत्रमा उल्लेख छ ।

‌मुस्लिम बाहुल्यता भएको क्षेत्र उढरापुर,सोनपुर र रनियापुर गरि १७ वटा मदरसाका १ हजार ४ सय ४८ जना विद्यार्थी अध्यनरत छन । त्यस मध्येका २ वटामा राहत र १५ वटा अनुदान कोटाले मदरसाका शिक्षकलाई हम्मेहम्मे भएको छ । सरकारको सामुदायिक विद्यालय प्रति सकारात्मक रहेको र मदरसा शिक्षा प्रति नकारात्मक रहेको प्रष्ट पारे । यो सँगै विद्यार्थीको शिक्षालाई हेक्का गरेको बताए ।

नेपाल सरकारले २०६४ मा पाठ्यक्रमका आधारमा अध्ययन अध्यापन गर्न गराउने गरि अनुमती दिएको मदरसा सञ्जालका उपाध्यक्ष सरफ्राज खान बताउँछन् ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

सोही कार्यक्रममा शिक्षा समितिकी सदस्य फत्ते कुमारी जैसीको संयोजकत्वमा ७ सदस्यीय मदरसा अनुगमन समिती गठन गरेको छ । त्यसतै समितिको सह सचिवमा शिक्षा शाखा खजुराका अधिकृत खगेन्द्र मल्ल , सदस्यमा शिक्षा शाखा समितिका सदस्य निसार अली दर्जी , मदरसा रहमानुल उलूमका अध्यक्ष अखतर मियाँ, दारुल उलूम गुलशने नूरीका अकील अन्सारी, महिलासदस्य मदरसा नूर गाजीकि राबिया शेष र सम्बन्धित वडाअध्यक्षलाई नियुक्त गरेको छ ।

सो कार्यक्रममा बोल्दै शैक्षिक स्तर सुधारका लागि विद्यार्थी भर्ना हुँदा शिक्षाबाट बञ्चित नगराउन राज्यको करोडौं लगानी रहेको र मदरसामा पठन पाठन गर्ने विद्यार्थीलाई बञ्चित गराउने स्थानीय सरकारको कुनै मनसाय नरहेको गापा प्रमुख कक्षपतिले भन्नुभयो । कार्यक्रममा शिक्षक, विव्यस अध्यक्ष, वडा अध्यक्ष लगायत करीब ५० जनाको उपस्थिति रहेको थियो । मदरसा सञ्जालले वार्षिक पोशाक भत्ताका लागि पत्र मार्फत स्थानीय तहलाई आपील गरेको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

मौसमः पानी पर्ने सम्भावना कुन क्षेत्रमा ?

Next Post

२०० वर्ष पुरानो विवादित भुमिको अवलोकन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

२०० वर्ष पुरानो विवादित भुमिको अवलोकन

विश्वकप छनोटमा जर्मनी पराजित

दैलेखको नौमुले बन्यो हाइड्रो पावरको हव

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?