ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

२०० वर्ष पुरानो विवादित भुमिको अवलोकन

News Desk by News Desk
८:३५ बिहान, चैत्र १९, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

समीर अली बेहना,
बाँके, १८ चैत्र ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा ६ रहेको फुल्टेक्रा तालको अवलोकन गर्न उच्च अदालत तुलसीपुर बाँकेको माननीय वरिष्ठतम् न्यायाधीश रत्नबहादुर वागचन्द्र र माननिय वरिष्ठतम् न्यायाधीश राजेश कुमार काफ्लेले स्वयं अवलोकन गर्नु भएको छ । बुधबार बिहान ११ बजे करिब २०० वर्ष पुरानो इतिहास रहेको कि.त नम्बर ५१५ र २२९ भनिएको तालको अवलोकन गरिएको छ ।

करिब २०० वर्ष पुरानो इतिहास रहेको तालको विवाद २०५२ साल देखी सुरु भएको थियो । साल २०५२ मा नेपालगञ्जको मुस्लिम समुदायले आफू वर्षौं देखि ताजिया सेलाउँदै आएको तालमा कर्बला रहेको दावी गरेपछि विवाद चर्किएको थियो । स्थानीयले समेत ताजिया सेलाउने स्थान रहेको र तालमा कर्बलाको जग्गा रहेको स्वीकार गरेपनि विवाद समाधान भएको छैन ।

२०७६ सालमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ को कार्यालयले गरेको सिफारिसको आधारमा नेपालगञ्ज उपमहानगरपालिकाले सर्वदलीय बैठक बसि सम्झौता गरेको थियो । उक्त सम्झौतामा ३ बिगाहा कर्बला, ३ बिगाहा ३ कट्ठा क्रीकेट स्टेडियम , १९ विश्वा १५ धुर पार्किङ , २ बिगाहा ६ कट्ठा १० धूर मेर्छुवा , ५ कट्ठा क्रीकेट प्रतिक्षालय ५ र ३ कट्ठा वडा कार्यालयको छुट्याइएको थियो ।

सम्झौता भएको केहि समय पछि स्थानीयहरु दुई तपकामा विभाजित भएका छन् एक तपकाले स्टेडियम लगायतको भुमिहरुको निर्माण कार्यको विरोध गरेको छ भने आर्को तपकाले निर्माण कार्यलाई समर्थन गर्दै आएको छ । सम्झौता गरेको करिब दुई महिना पछी निर्माण कार्य सुरु भएको थियो । काम सुरु भएको एक महिनापछि केहि स्थानीयहरुले उक्त कुराको विरोध गर्दै सम्मानिय उच्च अदालत तुलसीपुर इजलास बाँकेमा मुद्दा दर्ता गरि ताललाई सोही हालमा छोड्न माग गरेको छन् ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

ताललाई सोही हालमा छोड्न माग गर्ने स्थानीयहरुले भन्छन्, उक्त तालमा क्रीकेट स्टेडियमहरु निर्माण हुँदा ताल सुकेर जान्छ । जसले गर्दा स्थानीय वासिन्दाहरुलाई पानीको समस्याबाट ग्रासित हुनुपर्छ । ताल सूक्दा पानीको लेबल घट्छ र वर्षा याममा समेत पानी शोषने श्रोत रहंदैन । उनीहरुको भनाइ अनुसार उक्त तालबाट स्थानीय कुमाहारहरुले माटो निकाल्ने गर्छन् । जसबाट उनीहरुले भाँडाकुडा बनाएर आफ्नो जीवन यापन गर्छन् ।

त्यस्तै आर्को तपकाले निर्माण कार्यको समर्थन गर्दै आएको देखिन्छ । समर्थन गर्नेहरुको अनुसार निर्माण कार्य भएपछि स्थानीय खेलप्रेमीहरुलाई सजिलो हुनुको साथ वर्षौं देखी चलिआएको मुस्लिम समुदाय र हिन्दु समुदाय बीचको विवाद समेत टुङ्गो लाग्छ । उनीहरुको अनुसार तालको वरिपरि जग्गा भएको व्यक्तिहरुले मात्र विकास कार्यको विरोध गरेको छन् ।

विकासको काम रोक्दा उनीहरुले आफ्नो जग्गाको दायरा बिस्तार गर्न सजिलो हुनेको साथ बाटो निकास गरि जग्गाको मुल्य बढाउने योजना रहेको विकास कार्यलाई समर्थन गर्ने स्थानीयले बताउँछन् । सोही ठाउँमा बस्ने सुधीर प्रताप सिहंले भन्नु हुन्छ क्रीकेट स्टेडियम , वडा कार्यालय , मेर्छुवा, पार्किङ स्थल , क्रीकेट प्रतिक्षालय र कर्बलाको विकासले सबैको समस्या समाधान हुन्छ ।

ADVERTISEMENT

उहाँले भन्नू हुन्छ खेल प्रेमीहरुको लागि नेपालगञ्ज उपमहानगरपालिकामा कुनै ग्राउन्ड नरहेको अवस्थामा स्टेडियम निर्माण हुनु खेलप्रेमीहरुको लागि एउटा उपलब्धि हुन सक्छ । त्यस्तै गैरसरकारी स्थलहरुमा क्रीकेट खेल्ने र विभिन्न चुनौतीहरुलो सामना गर्ने खेलाडीहरुको लागी यो एउटा सहज स्थान साबित हुन सक्छ ।

Share147Tweet92SendShare
Previous Post

मदरसा सञ्जालले खजुरालाई बुझायो ज्ञापनपत्र

Next Post

विश्वकप छनोटमा जर्मनी पराजित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

विश्वकप छनोटमा जर्मनी पराजित

दैलेखको नौमुले बन्यो हाइड्रो पावरको हव

सामुदायिक वनमा डढेलो, गाउँ बस्ती उच्च जोखिममा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?