ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको औद्योगिक महोत्सव २६ माघदेखि

सदस्यता शुल्क ७९ प्रतिशतसम्म घटाइयो

News Desk by News Desk
१०:४७ मध्यान्ह, मंसिर ७, २०८०
नेपालगन्ज उद्योग वाणिज्य संघको औद्योगिक महोत्सव २६ माघदेखि
431
सेयर
430
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ७ गते ।
नेपालगन्ज उद्योग वाणिज्य संघले आगामी २६ माघदेखि नेपालगन्जमा १२ दिने औद्योगिक महोत्सव आयोजना गर्ने भएको छ ।

संघको बिहीबार बसेको बैठकले आगामी माघ २६ देखि फागुन ८ गतेसम्म नेपालगन्ज महोत्सव–२०८० आयोजना गर्ने निर्णय गरेको प्रवक्ता डम्बरबहादुर चन्दले जानकारी दिनुभयो । कोरोनाकाल यता नेपालगन्जमा संघले महोत्सव गर्न सकेको थिएन ।

बैठकले संघले नयाँ सदस्यताका लागि हालसम्म लिँदै आएको प्रवेश तथा वार्षिक सदस्यता शुल्क व्यापक रुपमा घटाइएको महासचिव भीमबहादुर रानाभाटले बताउनुभयो । महासचिव रानाभाटका अनुसार साधारण सदस्यतर्फ एक लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको पूँजीमा प्रवेश शुल्क पाँच सय र वार्षिक सदस्यता शुल्क ११०० रुपैयाँ, २० लाख भन्दा माथि ५० लाख रुपैयाँसम्म प्रवेश शुल्क १००० र वार्षिक सदस्यता शुल्क २१०० र ५० लाख भन्दा माथिको पूँजीमा प्रवेश शुल्क १००० र वार्षिक सदस्यता शुल्क ३१०० समायोजना गरेको छ ।

यसअघि संंघको १ साउन २०७८ यता लागू गरेको साधारण सदस्यतर्फ पाँच प्रकारले प्रवेश शुल्कमा कम्तीमा ८०० रुपैयाँदेखि बढीमा ४००० रुपैयाँसम्म र वार्षिक सदस्यता शुल्क कम्तीमा ९०० रुपैयाँदेखि बढीमा ४५०० रुपैयाँसम्म कायम रहेको थियो । एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म प्रवेश शुल्क ८०० र वार्षिक सदस्यता शुल्क ९००, ५ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म प्रवेश शुल्क १३०० र वार्षिक सदस्यता शुल्क १४००, १० लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म २४०० प्रवेश शुल्क र २५०० वार्षिक सदस्यता शुल्क, २० लाखदेखि ५० लाख रुपैयाँसम्म प्रवेश शुल्क ३५०० र वार्षिक सदस्यता शुल्क ३९००, ५० लाख भन्दा माथिको ४००० प्रवेश शुल्क र ४५०० वार्षिक सदस्यता शुल्क कायम गरिएको छ ।

सम्बन्धित समाचार

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

एशोसियट सदस्यतातर्फ प्रवेश शुल्कमा कम्तीमा ५० प्रतिशत कम गरिएको छ । त्यसैगरी एशोसियट सदस्यता शुल्क एक करोडभन्दा माथि जतिसुकै पूँजीको भए पनि प्रवेश शुल्क ३००० र वार्षिक सदस्यता शुल्क ५००० बनाइएको छ । यस अघि ५० लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्म ५००० प्रवेश शुल्क र ६००० वार्षिक शुल्क थियो । त्यस्तै एक करोड भन्दा माथिको पूँजीमा ६ हजार रुपैयाँ प्रवेश शुल्क र ७५०० वार्षिक सदस्यता शुल्क थियो ।
सम्बद्ध सदस्यको हकमा भने प्रवेश शुल्क र वार्षिक सदस्यता शुल्क पाँच पाँच हजार गरिएको छ । सम्बद्ध सदस्यको शुल्क भने यथावत नै राखिएको हो । आगामी पौष समान्तसम्म विलम्व शुल्क नलिएर सदस्यता नविकरण गर्ने पनि निर्णय गरिएकोे छ ।

संघका अध्यक्ष टंकबहादुर धामी सदस्यतामा धेरै भन्दा धेरै उद्योगी व्यवसायीको पहुँच बृद्धि गर्न प्रवेश शुल्कमा ७९ प्रतिशतसम्म घटाएर समायोजन गरेको दाबी गर्नुहुन्छ । अध्यक्ष धामी संघको सदस्यता शुल्क महंगो भयो भन्ने व्यापक रुपमा आएको गुनासोलाई सम्बोधन गर्न घटाएको बताउनुहुन्छ ।

त्यसैैगरी बैठकले नेपाल सरकारबाट सडक विभागको भोगाधिकार प्राप्त १० बिघा जग्गा पुनः प्राप्तीका लागि प्रक्रिया सुरु गर्ने निर्णय पनि गरेको छ ।

ADVERTISEMENT
Share173Tweet108SendShare
Previous Post

कारागारका कैदीबन्दी जोखिममा

Next Post

औषधि व्यवसायी संघद्धारा भूकम्प पीडितलाई औषधिसहितको सहयोग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
Next Post
औषधि व्यवसायी संघद्धारा भूकम्प पीडितलाई औषधिसहितको सहयोग

औषधि व्यवसायी संघद्धारा भूकम्प पीडितलाई औषधिसहितको सहयोग

धनगढीमा कार्यालय नै खोलेर ठगी

धनगढीमा कार्यालय नै खोलेर ठगी

दाङमा धान उत्पादन बढ्यो

बाँकेमा धान उत्पादन बढ्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?