ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

भन्सार कार्यालयको ज्यानमारा बेरियर : एकै वर्षमा दुईसहित तीनको मृत्यु

News Desk by News Desk
५:१० मध्यान्ह, चैत्र ८, २०८०
भन्सार कार्यालयको ज्यानमारा बेरियर : एकै वर्षमा दुईसहित तीनको मृत्यु
1.2k
सेयर
1.1k
VIEWS
ShareTweetSendShare

बाँक चैत ८ गते ।
नेपालगन्ज भन्सार कार्यालयको बेरियरमा ठोकिएर एक जनाको मृत्यु भएको छ । जमुनहबाट नेपालगन्ज आउँदै गरेका नेपालगन्ज उपमहानगरपालिका १८ का सुरज बर्माको भन्सार कार्यालयको बेरियरमा ठोकिएर मृत्यू भएको हो । बर्मासँगै यहि बेरियलमा ठोकिएर अहिलेसम्म तीनको मृत्यु भएको छ ।

बर्माले चलाएको भे ३ प ९६०३ नम्बरको मोटरसाइकल बुधबार राती करिव साढे १० बजे भन्सार कार्यालयले लगाएको बेरियरमा ठोकिएको थियो । उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

गत असार ६ गते पनि यहि बेरियलमा ठोकिएर प्रहरी जवानको मृत्यू भएको थियो । नेपालगन्ज भन्सार कार्यालयमा कार्यरत प्रहरी जवान होमबहादुर झेडीमगरले चलाएको मोटरसाइकल रातको करिव २ बजे ड्यूटी जाने क्रममा बेरियलमा ठोकिएको थियो । बेरियलमा ठोकिएर गम्भिर घाइते भएका प्रहरी जवानको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
जमुनहाबाट भन्सार कार्यालयको चेकपोष्टमा ड्युटीमा आउदै गरेका उनले चलाएको भे ७ प ८५५१ नम्बरको मोटरसाइकल बेरियलमा ठोकिएर अनियन्त्रित भएको थियो ।

त्यसैगरी १२ असोज, २०७९ मा पनि यहि बेरियलमा ठोकिएर भारतीय नागरिकको मृत्यु भएको थियो । नेपालगन्जबाट रुपइडियातर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भारतका ३२ वर्षीय सन्दिपकुमार साहुको मृत्यू भएको थियो । बेरियलमा ठोकिएर गम्भिर घाइते भएका साहुको उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनामा मोटरसाइकलको पछाडि बसेका २२ वर्षीय पृथ्बी राजपुत घाइते भएका थिए ।

सम्बन्धित समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण

नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ

भन्सार कार्यालयको अगाडी राखिएको बेरियलमा ठोकिएर धेरैको ज्यान जाँदासमेत नहटाएको भन्दै सर्वसाधारणले विरोध जनाएका छन् । बेरियलमा ठोकिएर प्रहरी जवानको ज्यान गएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्रवणकुमार पोखरेलले बेरियल तत्काल हटाउने बताए पनि नहटाएको भन्दै नेपालगन्ज उपमहानगरपालिका १४ का अजय बर्माले आक्रोश पोखेका छन् । उनी फेसबुक पेजमा लेख्छन्, ‘नेपालगन्ज भन्सार कार्यालयमा बुधवार राति भएको घटनाको जिम्मेवारी बाँके जिल्ला सिडियोले लिनु पर्छ । नेपालगन्ज भित्र रहेका यस्ता बेरियल तत्काल हटाउने छौँ भनेर केहिदिन अघिमात्र फेसबुक पेजमा वहाँले लेख्नु भएको थियो । सिडियो साहब सबै फेसबुक प्रचारप्रसार मात्र हो की ?’

७ मार्च, २०२४ मा बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले प्रशासन कार्यालयका आधिकारिक फेसबुक पेजमा रात्रिकालिन आवागमनमा सहजता ल्याउन जमुनाह र भन्सार कार्यालयका बेरियर हटाउने उल्लेख गरेका छन् । ‘नेपाल– भारत सिमावर्ती भन्सार नाका जमुनाह–रुपइडियाको नेपालतर्फको गेटदेखि झन्डै १.५ कि.मि. उत्तर हाई–वेमा रहेको भन्सार कार्यालयको अघिल्तिरको सुरक्षा ढाटका कारण जमुनाह गेटदेखि भन्सार कार्यालय बिचको नेपाली भुगोलमा रहेका नागरिकहरुको रात्री कालिन आवगमन प्रभावित भएको भन्ने समाचार प्रकाशन भएपछि ध्यानआकर्षण भएको भन्दै उनले यसको वास्तविकता बुझेर सुधार गरिने प्रतिबद्वता अनुरुप केही समय भित्र नै सम्पन्न गर्ने गरि प्रजिअको नेतृत्वमा सुरक्षा प्रमुखहरु, भन्सार प्रमुखसहितको टिमद्वारा स्थलगत अवलोकन कार्य सम्पन्न भै निर्णयहरु भएका छ,’ प्रजिअ पोखरेलले पेजमा लेखेका छन् ।

उनी अगाडी लेख्छन्, ‘भन्सार नाकामा रहेका सुरक्षा ब्यारियर लगायतका अन्य संरचनाहरुका रंगरोगन÷मर्मत संभार गर्ने, राजमार्गमा रहेका ट्रक, ट्याकंर, माल वाहक कुनै पनि साधनलाई भन्सार यार्डमा मात्र पार्किङ हुने प्रबन्ध मिलाउने, रोडमा पार्किङ गर्नेलाई कारवाही गर्ने, स्थानीय नागरिकहरुको रात्रीकालिन आवगमनलाई सहजता ल्याउने र चेक जाँचमा रहेका कर्मचारी÷सुरक्षाकर्मीले ब्यवहारिकतालाई बुझेर आवागमनलाई सहज बनाउने निर्णय केहि समय भित्रै सम्पन्न गरिने छ ।’

ADVERTISEMENT

तर, प्रजिअले गरेको प्रतिवद्धता पूरा नभएको भन्दै सर्वसाधारणले ज्यानमारा बेरियरलाई तत्काल हटाउन माग गरेका छन् । बेरियर नहटाए अर्को दुर्घटना निम्तिने खतरा रहेको औँल्याउँदै सर्वसाधारणले बेलैमा ध्यान पुर्याउन आग्रह गरेका छन् ।

Share491Tweet277SendShare
Previous Post

२४ सैँ घण्टा व्यवसाय सञ्चालन गर्ने निर्देशनपछि ठमेल उत्साहित

Next Post

उमेरले छेकेन सीताको ‘पढ्ने’ रहरलाई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण
मुख्य समाचार

पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण

१:३७ बिहान, साउन ५, २०८३
नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ
अपराध

नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ

१०:५९ बिहान, साउन ४, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
बाँकेमा पनि एक सातासम्म यातायात सेवा प्रभावित, साउन ८ पछि मात्र कार्यालय आउन आग्रह
मुख्य समाचार

बाँकेमा पनि एक सातासम्म यातायात सेवा प्रभावित, साउन ८ पछि मात्र कार्यालय आउन आग्रह

२:२० बिहान, साउन ४, २०८३
टेकुमा प्रहरीको गोली प्रहारपछि रुपैडिहा निवासी सोनीसहित तीन लागुऔषध कारोबारी पक्राउ
अपराध

टेकुमा प्रहरीको गोली प्रहारपछि रुपैडिहा निवासी सोनीसहित तीन लागुऔषध कारोबारी पक्राउ

९:५६ बिहान, साउन ३, २०८३
भारतबाट नेपाल भित्र्याउन लागिएको ५३ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
अन्तर्राष्ट्रिय

भारतबाट नेपाल भित्र्याउन लागिएको ५३ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

६:५५ बिहान, साउन ३, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
Next Post
उमेरले छेकेन सीताको ‘पढ्ने’ रहरलाई

उमेरले छेकेन सीताको ‘पढ्ने’ रहरलाई

विश्वकप छनोटः नेपाल बहराइनसँग पराजित

विश्वकप छनोटः नेपाल बहराइनसँग पराजित

तीन वर्षदेखि अध्यागमन कार्यालय बेकामे

तीन वर्षदेखि अध्यागमन कार्यालय बेकामे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?