ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

अझै घरमै हुन्छन् सुत्केरी

News Desk by News Desk
११:०२ मध्यान्ह, भदौ २०, २०८२
अझै घरमै हुन्छन् सुत्केरी
375
सेयर
374
VIEWS
ShareTweetSendShare

दाङ भदौ २१ गते ।
दाङमा स्वास्थ्य संस्थामा गएर दक्ष प्रसूति सेवा लिनुको साटो घरमै सुत्केरी हुने क्रम बढ्न थालेको छ । आमा र बच्चाको स्वास्थ्यलाई ख्याल गर्दै सरकारले ‘आमा सुरक्षा’ कार्यक्रम सञ्चालन गरे पनि कतिपयले घरमै सुत्केरी गराउने गरेका छन् ।

अस्पतालमा बच्चा जन्माउन प्रोत्साहनस्वरूप दुई हजार रुपियाँ सुत्केरीले यातायात खर्च पाउने गर्छन् । स्थानीय तहले पनि थप सुविधा दिएका छन् तर पनि प्रसूति सेवा लिन स्वास्थ्य संस्था नजानेको सङ्ख्या आर्थिक वर्ष २०८१÷८२ मा ६५ जना रहेको छ ।

आव २०७९÷८० मा ३० जना घरमै सुत्केरी भएकोमा आव २०८०÷८१ मा बढेर ६३ जना पुगेको थियो । स्वास्थ्य कार्यालय दाङका अनुसार पछिल्लो वर्ष सबैभन्दा धेरै बङ्गलाचुली गाउँपालिकामा ३९, घोराही उपमहानगरपालिकामा एक, बबई गाउँपालिकामा १०, राप्ती गाउँपालिकामा पाँच, गढवा गाउँपालिकामा दुई र राजपुर गाउँपालिकामा आठ जना आमा घरमै सुत्केरी भएका छन् । अन्य चार स्थानीय तहमा भने घरमै सुत्केरी भएको तथ्याङ्क देखिँदैन ।

दाङमा ४९ वटा स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालन छ । निजी अस्पतालमा पनि सुत्केरी गराउने व्यवस्था छ तर घरमै सुत्केरी गराउने बढ्दै जानु जनस्वास्थ्यको चुनौतीका रूपमा देखिएको स्वास्थ्य कार्यालय दाङकी पब्लिक हेल्थ नर्सिङ निरीक्षक रिता न्यौपाने बताउनुहुन्छ । उहाँका अनुसार स्वास्थ्य संस्थामै सुत्केरी गराउन जरुरी रहेको, गर्भ जाँच गर्दा गर्भवती महिलामा रगतको कमी भए÷नभएको थाहा पाउनेदेखि रक्तअल्पताबाट बचाउन पनि नियमित गर्भ जाँच गर्नुपर्ने हुन्छ ।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

उहाँले भन्नुभयो, “नियमित गर्भ जाँचले महिलाले परिवार नियोजन, गर्भावस्थामा हुने खतराका लक्षण, दुई बच्चाको जन्मान्तर कम हुँदा हुने खतरा, पाठेघर खस्ने समस्या जस्ता विषयमा जानकारी पाउँछन् तर कतिपय जाँच गराउन आउँदैनन् ।” उहाँले परम्परागत विधि प्रयोग गरेर घरमै सुत्केरी गराउँदा आमा र शिशु दुवैको ज्यानमा खतरा हुने भएकाले स्वास्थ्य संस्थामा जानुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार कतिपय गर्भवतीले समयमै गर्भ जाँच नगर्ने, उमेर नपुग्दै आमा बन्ने, गर्भपतन गराउने, घरमै सुत्केरी हुने र सुत्केरीपछि पनि गर्नुपर्ने नियमित स्वास्थ्य जाँच नगर्ने जस्ता समस्या रहेका छन् ।

स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा स्वास्थ्य संस्थामा ७३ प्रतिशत प्रसूति भएको देखाएको छ । स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा जिल्लामा नौ मातृमृत्यु भएको छ । जसमा तुलसीपुर र घोराहीमा तीन÷तीन, बङ्गलाचुलीमा दुई, गढवामा एक जना आमाको मृत्यु भएको छ । जिल्लामा बालविवाहको समस्या अझै कायम रहेको देखिएको छ ।

कम उमेरमै विवाह गर्ने भएका कारण २० वर्ष नपुग्दै आमा बन्ने गरेका छन् । किशोरावस्थामै आमा बन्ने र अनिच्छित गर्भपतन गर्ने प्रवृत्तिले मातृमृत्युसमेत हुने जोखिम रहेको पब्लिक हेल्थ नर्सिङ निरीक्षक न्यौपाने बताउनुहुन्छ । उहाँका अनुसार आव २०८१÷८२ मा कुल संस्थागत डेलिभरीमध्ये २० वर्षभन्दा कम उमेरका डेलिभरीको सङ्ख्या १९१ रहेको छ ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

स्मार्ट लाइसेन्स छपाइमा ढिलाइ

Next Post

लुम्विनीका ७ स्थानीय तहले अझै ल्याएनन् बजेट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम
शिक्षा/स्वास्थ्य

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम

४:३९ बिहान, साउन २४, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
Next Post
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?

लुम्विनीका ७ स्थानीय तहले अझै ल्याएनन् बजेट

एसियाली सुनौलो बिरालो जाजरकोटमा भेटियो  

एसियाली सुनौलो बिरालो जाजरकोटमा भेटियो  

प्यूठानमा हैजाको संक्रमण

प्यूठानमा हैजाको संक्रमण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?