ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँके प्रहरी प्रमुखको एक्सन : तिन महिनामा एक करोड ९ लाख रुपैयाँको भन्सार छलीका अवैध सामान नियन्त्रण

News Desk by News Desk
१२:२७ बिहान, पुस १७, २०८२
राष्ट्रिय जनमत पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ‘डोजर’
420
सेयर
419
VIEWS
ShareTweetSendShare

बाँके पुस १७ गते ।
शान्ति, सुरक्षासँगै भन्सार छलीका अवैध सामान नियन्त्रण गर्न बाँके प्रहरी खरोरुपमा उत्रिएको छ । बाँके प्रहरी प्रमुखको रुपमा एसपी अंगुर जिसी यहाँ आएदेखि बाँके प्रहरी शान्ति, सुरक्षा र भन्सार छलीका अवैध सामान नियन्त्रणमा खरो रुपमा उत्रिएको हो ।

बाँके प्रहरीले तिन महिनामा एक करोड आठ लाख ८४ हजार ९६८ रुपैयाँ बराबरको भन्सार छलीका अवैध सामान बरामद गरेको छ । भन्सार छलीको सामग्री सहित २९ जना मानिस, एक जिप, १६ वटा मोटरसाइकल र २ वटा इ–रिक्सा नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।

जिल्लाको शान्ति, सुरक्षामा कुनै कम्प्रोमाइज नगर्ने एसपी जिसीको निर्देशनमा ट्राफिक नियम उलंघन गर्नेलाई धमाधम कारवाही गरिएको छ । दुई महिनामा ट्राफिक नियम उलंघन गर्ने चार हजार ७४० वटा सावरी साधनलाई कारवाही गरि ४० लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको बाँके प्रहरीले जनाएको छ । ‘

एक लाख ६ हजार ७२५ रुपैयाँ बराबरको अबैध पशुपंक्षी अबैध नदिजन्य पदार्थबाट एक लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको छ,’ एसपी जिसीले भने । तिन महिनाको अवधिमा बाँके प्रहरीमा तीन सय २३ वटा उजुरी दर्ता भएकोमा चार सय ७६ जना पक्राउ परेका छन् । विभिन्न विषयमा चार सय ९ वटा निवेदन परेकोमा एक सय ४१ वटा मिलापत्र गरिएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

अदालतबाट दोषी करार भई फरार रहेका अपराधि पक्राउ गर्न बाँके प्रहरी कडा रुपमा प्रस्तुत भएको छ । तिन महिनामा एक २१ जना फरार अपराधी पक्राउ गरि सजाय भुक्तानका लागि कारागार पठाइएको उनले बताए । ‘फरार अपराधिबाट ६३ वर्ष ६ महिना ७ निद कैद र ९६ लाख ७५ हजार ७४ रुपैयाँ राजस्व असुली भएको छ,’ उनले भने ।

लागु औषध नियन्त्रण गर्न योजनाबद्ध रुपमा लागेको बाँके प्रहरीले तिन महिनामा ३५१ ग्राम ४३० मिलीग्राम ब्राउनसुगर १२९ ट्याब्लेट नाईट्राभेट र २२० ट्याब्लेट ट्रामाडोल बरामद गरेको छ । लागु औषध ओसार पसार गर्ने ५७ जनालाई पक्राउ गरि कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

‘चोरी भएका ६ वटा मोटरसाइकल फेला पारि सम्बन्धित धनीलाई बुझाइएको छ,’ उनले भने, हराएका ४५ वटा मोबाइल फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाउन प्रहरी सफल भएको छ ।’

ADVERTISEMENT
Share169Tweet105SendShare
Previous Post

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदै

Next Post

लागु औषध विरुद्ध बाँके प्रहरी आक्रामक, हवाई फायर गरि भारतीय कारोवारी पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
Next Post
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी

लागु औषध विरुद्ध बाँके प्रहरी आक्रामक, हवाई फायर गरि भारतीय कारोवारी पक्राउ

निर्वाचन ८१ दिन बाँकी: निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो

सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

तराईका धेरै स्थानमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने

बाक्लो हुस्सु र कुहिरोले बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?