ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

उत्कृष्ट कार्य सम्पादन गरे वापत वडा प्रहरी इन्चार्ज खड्का नगदसहित पुरस्कृत

News Desk by News Desk
४:०४ बिहान, असार २१, २०८३
उत्कृष्ट कार्य सम्पादन गरे वापत वडा प्रहरी इन्चार्ज खड्का नगदसहित पुरस्कृत
446
सेयर
446
VIEWS
ShareTweetSendShare

बाँके, असार २१ गते ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) शेखर खड्का नगदसहित पुरस्कृत भएका छन् । नेपालगन्जको शान्ति–सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा उल्लेखनीय योगदान पुर्‍याएवापत उनलाई पुरस्कृत गरिएको हो।

अपराध अनुसन्धानमा अब्बल मानिने निरीक्षक खड्काको उत्कृष्ट कार्यको मूल्याङ्कन गर्दै नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले उनलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको छ ।

एक इमानदार, कर्तव्यनिष्ठ र जुझारु अधिकृतका रूपमा चिनिएका खड्काले नेपालगन्जको जिम्मेवारी सम्हालेको छोटो समयमै स्थानीय नागरिकको विश्वास जित्न सफल भएका छन् । उनले नगरको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै प्रहरी र समुदायबीचको सम्बन्धलाई सुदृढ बनाउन अग्रणी भूमिका निर्वाह गर्दै आएका छन्।नगरको शान्ति–सुरक्षा चुस्त राख्न र विभिन्न अपराधमा संलग्न रही लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन उनले महत्वपुर्ण भूमिका निभाउँदै आएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), अपराध महाशाखा लगायत देशका विभिन्न संवेदनशील क्षेत्रमा खटिदा समेत उनले उत्कृष्ट कार्य सम्पादन गरेका थिए ।
सोही कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै प्रहरी प्रधान कार्यालयले उनलाई पुरस्कृत गरेको हो ।

यो पुरस्कारले आफूलाई नागरिक सेवा र अपराध नियन्त्रणको यात्रामा थप जिम्मेवार र उत्साहित बनाएको निरीक्षक खड्काले बताए । `मेरो कामको मुल्यांकन भएको छ। पुरस्कारले मलाई थप जिम्मेवार र कर्तब्य निष्ठ बनाएको छ,’ उनले भने, `पुरस्कारले मलाई उत्साहित मात्र नभई काम गर्ने उत्साह समेत थपेको छ ।’

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

ADVERTISEMENT
Share178Tweet112SendShare
Previous Post

दाङमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एक जनाको मृत्यु, दुई घाइते

Next Post

असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
Next Post
असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन

असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार

बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Fair
6:17 am5:53 pm +0545
Feels like: 36°C
Wind: 11km/h W
Humidity: 57%
Pressure: 1014.22mbar
UV index: 2
TueWedThu
32°C / 21°C
32°C / 21°C
31°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?