ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

राजापुरमा बाख्रा पालनमा सक्रिय द्वन्द्वपीडित महिला

News Desk by News Desk
१०:१४ बिहान, मंसिर ११, २०८०
राजापुरमा बाख्रा पालनमा सक्रिय द्वन्द्वपीडित महिला
388
सेयर
382
VIEWS
ShareTweetSendShare

बर्दिया मंसिर ११ गते ।
बर्दियाको राजापुर नगरपालिकाका २० जना द्वन्द्वपीडित महिला जीविकोपार्जनका लागि अहिले पशुपालनमा व्यस्त रहेका छन् । उनीहरूले पशुपालनबाट राम्रो आम्दानी गर्दैआफ्नो परिवारको गुजारा चलाउनुका साथै बचत पनि गर्न थालेको नगरपालिकाले जनाएको छ ।

राजापुर नगरपालिकाका प्रमुख दीपेश थारुका अनुसार राजापुरका २० जना द्वन्द्वपीडित महिलालाई जीविकोपार्जनका लागि नगरपालिकाले भैंसीपालन गर्न जनही दुई–दुई वटाका दरले ४० वटा पाडी दिएको छ । नगरका १५ द्वन्द्वपीडित महिलालाई बाख्रापालनका लागि जनही पाँच वटाका दरले ७५ वटा पाठी दिएको छ । उनले पशुपालनमा सक्रिय रहनुभएका द्वन्द्वपीडित महिलाले अहिले राम्रो आम्दानी गरेर घर खर्च चलाउने ठुलो सहयोग गरिरहेको बताइन् ।

बाख्रापालनमा सक्रिय रहनुभएकी राजापुर –५ की राजकुमारीदेवी थारुका श्रीमान् रामकिशन थारु माओवादीको जनमुक्ति सेनामा थिइन् । थारुलाई राजापुर बजारमा ट्याक्टरमा डिजेल हाल्न गएका बेला सेनाले पक्राउ गरेर हत्या गरेको राजकुमारीले बताइन् । बाख्रा पालनबाट राम्रै आम्दानी भइरहेको जनाउँदै उहाँले सशस्त्र द्वन्द्वलाई बिर्सँदै व्यवसायमा लागेको बताइन् ।

यस्तै, राजापुर–५ बदालपुरकी अनिता थारुका पति सोमप्रसाद थारु पनि माओवादीका पूर्णकालीन कार्यकर्ता थिइन् । कैलालीको अमखैैयामा २३ जेठ २०६२ मा नेपाली सेनाको आक्रमणमा उनको निधन भयो । अंशबाट आएको ८ कट्ठा जग्गा बेचेर बदालपुरको माइतीनजिकै घर बनाएर उनी बसेकी छिन् । राजापुर नगरपालिकाले उनलाई जीविकोपार्जनका लागि दुई वटा भैँसी (पाडी) दिएको छ । शहीद भनेर सरकारले दिएको १० लाख रुपियाँबाट थप पाँच कट्ठा जग्गा उहाँले खरिद गरेकी छिन् ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

भैँसी पालनबाट राम्रै गुजारा चलिरहेकाले क्रमशः पशुपालन बढाउँदै लगेको अनिताले बताइन् । राजापुर–६ विक्रमपुरकी द्वन्द्वपीडित हिरा थारुलाई पनि नगरपालिकाले पाँचवटा बाख्रा सहयोग गरेको छ । उनका पति राजकुमार थारुलाई ३ कात्तिक २०५९ मा सेनाले घरबाटै लगेर बेपत्ता पारेको हिराले बताइन् ।

उनले दुई भाइ छोरामध्ये एउटालाई दुईवटा र अर्कोलाई तीन वटा बाख्रा सहयोग गरिन् । महिलालाई बाख्रा र भैँसी वितरण गर्नुअघि उनीहरूको रोजाइअनुसार व्यावसायिक पशुपालन तालिम दिएर बाख्रा र भैँसी हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले गरेको एक अध्ययनअनुसार दुईवटा भैँसी पाल्ने किसानले दूध बेचेर महिनामा करिब २५ हजार बचत गरिरहनु भएको छ भने पाँचवटा बाख्रा पाल्नेले पनि राम्रै आम्दानी गरिरहनु भएको उनीहरूको भनाइ छ ।

ADVERTISEMENT
Share159Tweet96SendShare
Previous Post

ठगी गरेको आरोपमा शिवशिखर सहकारीविरुद्ध प्रहरीमा उजुरी

Next Post

सशस्त्र प्रहरीको बचाउमा बाँकेका सिडिओ भन्छन्–तस्करी नरोकिनुमा सशस्त्र प्रहरीमात्र दोषी छैन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post
सशस्त्र प्रहरीको बचाउमा बाँकेका सिडिओ भन्छन्–तस्करी नरोकिनुमा सशस्त्र प्रहरीमात्र दोषी छैन

सशस्त्र प्रहरीको बचाउमा बाँकेका सिडिओ भन्छन्–तस्करी नरोकिनुमा सशस्त्र प्रहरीमात्र दोषी छैन

राष्ट्रिय निकुञ्ज जनमैत्री नहुँदा द्वन्द्व न्यूनीकरणमा जटिलताः संघीस सासद ढकाल

राष्ट्रिय निकुञ्ज जनमैत्री नहुँदा द्वन्द्व न्यूनीकरणमा जटिलताः संघीस सासद ढकाल

हाईमाष्ट लाइट संचालनमा नल्याएको भन्दै स्थानीयले गरे फोहोर उठाउने गाडी नियन्त्रण

हाईमाष्ट लाइट संचालनमा नल्याएको भन्दै स्थानीयले गरे फोहोर उठाउने गाडी नियन्त्रण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Fair
6:12 am6:02 pm +0545
Feels like: 38°C
Wind: 10km/h SW
Humidity: 65%
Pressure: 1011.18mbar
UV index: 8
SunMonTue
32°C / 24°C
29°C / 23°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?