ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

प्रहरी बर्दिको आडमा लागु औषध तस्करी गर्ने को हुन कलिम बेहना ?

प्रहरी बर्दिको आडमा करोडौँ कमाएका कलिम प्रहरी खोरमा

News Desk by News Desk
४:३२ बिहान, कार्तिक १४, २०८१
प्रहरी बर्दिको आडमा लागु औषध तस्करी गर्ने को हुन कलिम बेहना ?
1.1k
सेयर
1.1k
VIEWS
ShareTweetSendShare

काठमाडौं कात्तिक १४ गते ।
‘जस्तो कर्म उस्तै फल’ भन्ने उखान नेपाल प्रहरीका सहायक हवल्दार कलिम बेहनालाई लागू भएको छ । नेपाल प्रहरीमा जागिर खाएदेखि प्रहरीको नीति, नियमलाई कुल्चेर पाप कर्म गरेका कलिम अन्ततः लागु औषध ओसार पसार तथा कारोबार गरेको आरोपमा पक्राउ परेका छन् ।

दाङ्ग दरवन्दी भएका उनी पावरको आडमा प्रहरी प्रधान कार्यालयको उजुरी छानविन महाशाखामा काजमा थिए । उनी प्रहरीको आडमा तस्करसँग मिलेर मोटो रकम मात्र उठाएनन् । लागु औषध ओसारपसार तथा विक्रिवितरण गर्न भ्याए । त्यसैले त उनले नेपालगन्जमा गगनचुम्वी घर बनाउन सफल भए । तस्करहरुसँग मिलेर तस्करी समेत गरेका उनले बाँकेको विभिन्न ठाउँमा घडेरी जोडेका छन् ।

सामान्य परिवारका बेहनाको पुख्र्यौली घर बर्दियाको खैरापुर हो । खान, लाउन समस्या भएकै कारण उनी नेपाल प्रहरीमा जवानबाट जागिर खाए । नेपाल प्रहरीमा प्रवेश गरेको केहि वर्षपछि उनले नेपालगन्जका नामुद तस्करहरुसँग राम्रो सम्बन्ध बनाए । भारतबाट अवैध सामान ओसारपसार गराउने गिरोहसँगै उनले लागु औषध कारोवार र ओसारपसार गर्नेहरुसँग हात बढाए । उनका दाई पनि लागु औषध कारोवारी हुन् । लागु औषध ब्यूरोको टोलीले उनका दाईलाई २०८० साल चैतमा लागु औषधसहित पक्राउ गरेपछि उनी अहिले बाँके जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

खान, लाउन समस्या हुने परिवारका उनीसँग अहिले करीब चार करोडको सम्पत्ति रहेको अनुमान छ । काठमाडौँको कालिमाटी प्रहरी बृत्तमा कार्यरत बाँके जानकी गाउँपालिका घर भएका नेपाल प्रहरीका सहायक हवल्दार रमेश खटिक लागु औषध सहित पक्राउ परेपछि कलिमको कर्तुत बाहिर आएको हो । कलिम र खटिक मिलेर एक सय ५० ग्राम ब्राउनसुगर विक्रि गरिसकेको अवस्थामा बचेको चार ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको प्रहरी श्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

लागु औषधसहित पक्राउ परेका दुवै जना विरुद्ध मुद्धा चल्ने भएको छ । प्रहरी श्रोतका अनुसार दुवैजनालाई अदालतमा हाजिरी गराएर म्याद थप गरि अनुसन्धान अगाडी बढेको छ । उनीहरुलाई अनुसन्धानका लागि ९० दिनसम्म राखेर अनुसन्धान गर्न सकिने प्रावधान रहेको प्रहरी श्रोतले जनाएको छ ।

पाप धुरीबाट कराउँछ भन्ने उखान कलिमको हकमा लागू भएको छ । लागु औषधसहित पक्राउ परेका सहायक हवल्दारको साविति वयानका आधारमा पक्राउ परेका कलिमलाई नेपाल प्रहरीले निलम्बन गरेको छ । उनी विरुद्ध लागु औषध ओसारपसार तथा विक्रिवितरण ऐन अन्तर्गत मुद्धा दायर गरिने प्रहरीले जनाएको छ ।

कलिम पक्राउ परेपछि नेपालगन्जको जयसपुरका तस्करहरु समेत त्रसित भएका छन् । नेपाल प्रहरीले गहिरो अनुसन्धान गर्ने हो भने कलिमसँगै जयसपुरका नामुद तस्करहरु समेत तानिने भएका छन् । कलिमको सम्बन्ध जयसपुरका तस्करहरुसँग भएकोले धेरै जना लागु औंषध कारोवारीहरुको नाम बाहिर आउने र उनीहरु पक्राउ पर्ने सम्भावना बढेको प्रहरी श्रोतले जनाएको छ । प्रहरीले त्यही ढंगबाट कलिम वेहनासँग बयान लिने काम गरिरहेको छ ।

ADVERTISEMENT

नेपाल प्रहरीको नाममा घुमुवाको असुली धन्दा, भारतीय नागरिकसँग तीन लाख लुटेको आरोप

Share453Tweet282SendShare
Previous Post

नेपालगन्जमा प्लाष्टिकजन्य मालाको बिक्री

Next Post

तिहारको प्रभावः जमुनाह नाकामा मानिसहरुको भिडभाड

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

विमानस्थलबाट अन्डरवेयरमा लुकाएको ४२२ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

१:१० बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
Next Post
तिहारको प्रभावः जमुनाह नाकामा मानिसहरुको भिडभाड

तिहारको प्रभावः जमुनाह नाकामा मानिसहरुको भिडभाड

एसपीलाई गुम्राहमा राखेर घुमुवाले जुवाखालबाट रकम गायव पार्दै

एसपीलाई गुम्राहमा राखेर घुमुवाले जुवाखालबाट रकम गायव पार्दै

भेरी अस्पतालका प्रमुख मेसु र पत्रकारबीच भेटघाट

भेरी अस्पतालका प्रमुख मेसु र पत्रकारबीच भेटघाट

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:10 am6:07 pm +0545
Feels like: 33°C
Wind: 10km/h W
Humidity: 72%
Pressure: 1010.84mbar
UV index: 7
WedThuFri
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?