ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

नाकाबाट कसरी छिर्छ अबैध सामान ?

News Desk by News Desk
२:०५ बिहान, भदौ १४, २०८२
नाकाबाट कसरी छिर्छ अबैध सामान ?
593
सेयर
592
VIEWS
ShareTweetSendShare

बाँके भदौ १४ गते ।
नेपाल–भारत सीमा नाका अन्तर्गत हरेक ५ सय मिटर दुरीमा सशस्त्र प्रहरीको टोलीले ड्युटी दिन्छन् । ड्युटीमा खटिएका सशस्त्र प्रहरीको काम अबैध सामान नियन्त्रण गरि राजस्व बढाउनु हो । तर पछिल्लो समय नेपालगन्ज बजारबाट धमाधम अबैध सामान बरामद भइरहेको छ ।

सशस्त्र प्रहरीले चाहने हो भने सियो समेत ल्याउन मुस्किल पर्ने गरि नाकामा सशस्त्र प्रहरी परिचालन भए पनि सशस्त्र प्रहरीको टोलीले नेपालगन्जबाट बाहिरिन लागेको एक लाख ८० हजार भारतिय रुपैयाँ मूल्य बराबरको अवैध औषधि बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१८ लग्धवाबाट बरामद भएको उक्त औषधि २३ लाख रुपैयाँभन्दा बढिको भएको दावी सशस्त्र प्रहरीले गरे पनि तस्करका अनुसार उक्त औषधि भारतिय रुपैयाँ एक लाख ८० हजार बराबरको भएको जिकिर गरेका छन् ।

सशस्त्र प्रहरीले औषधिमा उल्लेख भएको मुल्यलाई आधार मानेर बरामद भएको औषधिको मूल्यांकन गरे पनि उक्त औषधि एक लाख ८० हजार भारतिय रुपैयाँ बराबरको भएको तस्करको दावी छ । बरामद औषधिको भारतिय मूल्य प्रति सिसि १४ सय ९८ रुपैयाँ रहेको छ ।

सशस्त्र प्रहरीको दावीलाई मान्ने हो भने उक्त औषधिको मूल्य अझ बढ्नु पर्ने देखिन्छ । सशस्त्र प्रहरीले भारी परिमाणको अवैध औषधि बरामद गर्नु राम्रो हो, तर यति ठूलो परिमाणको औषधि नाकाबाट नेपालगन्जसम्म कसरी आइपुग्यो ? यो सर्वत्र चासोको विषय बनेको छ । ‘तस्करसँग कुरा नमिलेपछि सशस्त्र प्रहरीले औषधि बरामद गरेको हो,’ एक तस्करले अनलाइन खोजखवरसँग भने, ‘नत्र यति ठूलो परिमाणको औषधि नेपालगन्जसम्म ल्याउन कुनै सम्भव छैन ।’नेपालगन्जको मुख्य नाकामा सशस्त्र प्रहरीले कडाई गरेपछि तस्करले सहायक नाका प्रयोग गर्न थालेका छन् । विहीवार बरामद भएको औषधि पनि भज्जुपुर्वा नाका हुँदै लाइएको श्रोतले जनाएको छ । भज्जुपुर्वामा पनि सशस्त्र प्रहरीको विओपी छ । सशस्त्र प्रहरीले पहिले भज्जुपुर्वाबाट बरामद गरेको जनाए पनि पछि गएर बरामद भएको स्थान परिवर्तन गरेको थियो । यसले पनि सशस्त्र प्रहरीको नियतमाथि शंका उब्जाएको छ ।

सम्बन्धित समाचार

बर्दियामा १८ लाखभन्दा बढीका तरबुजको बीउ र चिनियाँ लसुन बरामद

चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

नाकामा कडाई गरि अवैध सामान नियन्त्रण गरि राजस्व बढाउने सकारात्मक कार्य हो । यसमा सवैले साथ र सहयोग गर्नुपर्ने हुन्छ, तर सशस्त्र प्रहरीले मुख्य नाकामा कडाई गरेर तस्करलाई सहायक नाकाबाट सामान ल्याउन लाइन दिएको जानकार बताउँछन् । ‘मुख्य नाकाबाट ल्याउन सम्भव छैन, तर सहायक नाकाबाट सशस्त्र प्रहरीले लाइन दिएको छ,’ एक तस्करले भने ।

यो समाचार पनि पढ्नुहोस्

सशस्त्रका घुमुवाले गर्दै छन् डिआइजी र एसपीको बदनाम : तस्करलाई मस्ती, सर्वसाधारणलाई सास्ती

ADVERTISEMENT
Share238Tweet148SendShare
Previous Post

बाँकेमा वर्षेनी बढ्दैछन् औलोका बिरामी

Next Post

नेपालगन्ज नाकाबाट ६ अर्बको चामल आयात

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्दियामा १८ लाखभन्दा बढीका तरबुजको बीउ र चिनियाँ लसुन बरामद
अपराध

बर्दियामा १८ लाखभन्दा बढीका तरबुजको बीउ र चिनियाँ लसुन बरामद

२:०७ बिहान, साउन १२, २०८३
चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ
अपराध

चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ

१:३६ बिहान, साउन १२, २०८३
नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन
मुख्य समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

६:५० बिहान, साउन ११, २०८३
जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा
मुख्य समाचार

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

२:४४ बिहान, साउन ११, २०८३
बाँके राष्ट्रिय निकुञ्जमा बाघले बढायो पर्यटक
मुख्य समाचार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

६:३० बिहान, साउन १०, २०८३
विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
नेपालगन्जमा ४०० ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ
अपराध

नेपालगन्जमा ४०० ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ

७:०२ बिहान, साउन ७, २०८३
Next Post
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु

नेपालगन्ज नाकाबाट ६ अर्बको चामल आयात

भोली सार्वजनिक बिदा

तीन पालिकामा १५ गते सार्वजनिक विदा

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटवार्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?