ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

आन्दोलनका बीच सुरक्षित जमुनाह : बुढाथोकीको सुरक्षा समन्वय प्रभावकारी

News Desk by News Desk
१:३६ बिहान, अशोज ८, २०८२
आन्दोलनका बीच सुरक्षित जमुनाह : बुढाथोकीको सुरक्षा समन्वय प्रभावकारी
544
सेयर
543
VIEWS
ShareTweetSendShare

बाँके असोज ८ गते ।
जेन–जि आन्दोलनका बीच सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील मानिने जमुनाह इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीको नेतृत्वमा सुरक्षा व्यवस्थापनको उदाहरणीय काम देखिएको छ। आन्दोलनका क्रममा सीमाक्षेत्रकै अन्य कार्यालयहरु तोडफोड र आगजनीजस्ता घटनाहरु भएका थिए, तर बुढाथोकीको सशक्त नेतृत्वमा आफ्नो कार्यालय सुरक्षित राख्न सफल भएका छन्।

उनले केवल कार्यालयको भौतिक सुरक्षा मात्र सुनिश्चित गर्नुमा सीमित नभई, पर्व र चाडपर्वको बेला स्वदेश फर्किने नेपाली नागरिकको सहज आवागमनमा पनि महत्वपूर्ण भूमिका खेलेका छन्। भारतीय सुरक्षाकर्मीहरूसँग निरन्तर समन्वय गर्दै उनले सीमा नाकाबाट फर्कने नेपालीलाई सहज र सुरक्षित तरिकाले नेपाल प्रवेश गराउन सक्ने व्यवस्था मिलाएका छन्।

स्थानीयसँगको सहकार्य पनि बुढाथोकीको सुरक्षात्मक रणनीतिको प्रमुख आधार बनेको छ। स्थानीय बासिन्दाहरुका अनुसार, बुढाथोकीले कमाण्ड सम्हालेपछि नाका क्षेत्रको शान्ति सुरक्षामा उल्लेखनीय सकारात्मक प्रभाव परेको छ। उनी आफ्नो जिम्मेवारीलाई मात्र होइन, समुदाय र सुरक्षा संयोजनबीचको पुलको भूमिका पनि निभाइरहेका छन्। बु

ढाथोकीको सक्रियता र स्थानीयसँगको समन्वयले केवल प्रहरी संगठनको छवि बलियो मात्र बनाएको छैन, नागरिकहरुलाई पनि विश्वासिलो सुरक्षा अनुभव गराएको छ। प्रहरी निरीक्षक बुढाथोकीले आफ्नो दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै, सुरक्षा, समन्वय र सार्वजनिक विश्वासबीच सन्तुलन कायम गर्ने गरेको बताउँछन ।

सम्बन्धित समाचार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

ADVERTISEMENT
Share218Tweet136SendShare
Previous Post

ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रद्वारा ४० हजार बिरामीको उपचार

Next Post

बाँके प्रहरीकोे चाडपर्व लक्षित सुरक्षा योजना : दसैँका बेला मोवाइल र पैदल गस्तीमा बृद्धि

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँके राष्ट्रिय निकुञ्जमा बाघले बढायो पर्यटक
मुख्य समाचार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

६:३० बिहान, साउन १०, २०८३
विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण
मुख्य समाचार

पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण

१:३७ बिहान, साउन ५, २०८३
नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ
अपराध

नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ

१०:५९ बिहान, साउन ४, २०८३
Next Post
बाँके प्रहरीकोे चाडपर्व लक्षित सुरक्षा योजना : दसैँका बेला मोवाइल र पैदल गस्तीमा बृद्धि

बाँके प्रहरीकोे चाडपर्व लक्षित सुरक्षा योजना : दसैँका बेला मोवाइल र पैदल गस्तीमा बृद्धि

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

मुग्लिन–नारायणगढ सडक अझै बन्द

मुग्लिन–नारायणगढ सडक अझै बन्द

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?