ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

लागु औषध विरुद्ध बाँके प्रहरी आक्रामक, हवाई फायर गरि भारतीय कारोवारी पक्राउ

News Desk by News Desk
१०:५१ बिहान, पुस १७, २०८२
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी
455
सेयर
439
VIEWS
ShareTweetSendShare

बाँके पुस १७ गते ।
लागु औषध कारोबार विरुद्धको अभियानलाई बाँके प्रहरीले आक्रामक बनाउँदै लगेको छ । लागु औषध विरुद्धको आक्रामक रुपमा अभियान थालेको बाँके प्रहरीले विहीवार नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर नजिकबाट लागु औषध कारोवारीलाई पक्राउ गरेको छ ।

लागू औषधको कारोबार भइरहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले हवाई फायर गरि भारतीय नागरिकलाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिए ।

लागू औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त टोलीले शंकास्पद व्यक्तिलाई खानतलासी गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेपछि प्रहरीले ३ राउण्ड हवाई फायर गरी नियन्त्रणमा लिएको उनले बताए ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, बहराइच जिल्ला, रुपैडिया थाना निवासी ३५ वर्षीय इलिहास अहमद रहेको प्रहरीले जनाएको छ । उनको साथबाट २८० ग्राम १६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लागु औषध बरामद गरिएको उनले बताए ।

सम्बन्धित समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

पक्राउ परेका अहमदलाई बाँके जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।

पछिल्लो समय प्रहरी प्रमुख एसपी अंगुर जिसीको कडा निर्देशनमा बाँके प्रहरीले लागु औषध कारोबार नियन्त्रणलाई प्राथमिकतामा राख्दै सशक्त र परिणाममुखी काम गर्दै आएको छ ।

ADVERTISEMENT
Share192Tweet110SendShare
Previous Post

बाँके प्रहरी प्रमुखको एक्सन : तिन महिनामा एक करोड ९ लाख रुपैयाँको भन्सार छलीका अवैध सामान नियन्त्रण

Next Post

सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
Next Post
निर्वाचन ८१ दिन बाँकी: निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो

सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

तराईका धेरै स्थानमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने

बाक्लो हुस्सु र कुहिरोले बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

तस्करी नियन्त्रणको माग गर्दै उद्योग वाणिज्य सङ्घद्वारा प्रदेश सरकारलाई सात बुँदे ज्ञापनपत्र

तस्करी नियन्त्रणको माग गर्दै उद्योग वाणिज्य सङ्घद्वारा प्रदेश सरकारलाई सात बुँदे ज्ञापनपत्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?