ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

तस्करी नियन्त्रणको माग गर्दै उद्योग वाणिज्य सङ्घद्वारा प्रदेश सरकारलाई सात बुँदे ज्ञापनपत्र

News Desk by News Desk
१२:५७ बिहान, पुस १८, २०८२
तस्करी नियन्त्रणको माग गर्दै उद्योग वाणिज्य सङ्घद्वारा प्रदेश सरकारलाई सात बुँदे ज्ञापनपत्र
392
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके पुस १८ गते ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घले तस्करी नियन्त्रणको माग गर्दै लुम्बिनी प्रदेश सरकारलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमार्फत सात बुँदे ज्ञापनपत्र पठाएको छ ।

सङ्घ स्थापनाको ५८औँ वार्षिकोत्सवको अवसरमा बिहीबार नेपालगन्जमा आयोजित कार्यक्रममा सङ्घका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओलीले लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाललाई उक्त ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा सीमावर्ती भारतीय बजार रूपैडिहामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गरेको जस्तै जमुनाह नाकामा पनि परिचयपत्र अनिवार्य रूपमा जाँच गर्ने व्यवस्था लागू गर्नुपर्ने माग गरिएको छ । साथै, सम्भावित तस्करी हुने नाकाहरूमा ब्यारियरसहित सशस्त्र प्रहरीको अस्थायी पोस्ट राख्नुपर्ने, पाइडल रिक्साको निर्बाध सीमा वारपार आवागमन रोक्नुपर्ने उल्लेख गरिएको छ ।

सशस्त्र द्वन्द्वको समयमा बन्द गरिएका साइगाउँ, भनघोटना, खडैचा, उढरापुर, भगवानपुर, नरैनापुर र सुइँयाबघौडाका छोटी भन्सारहरू पुनः सञ्चालन गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समावेश गरिएको छ ।

सम्बन्धित समाचार

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

यसैगरी, जमुनाह नाकामा स्क्यानर मेसिन राखी अनिवार्य चेकजाँचको व्यवस्था गर्नुपर्ने तथा नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकिरहेको विषयमा अध्ययन गरी अवैध आयात–निर्यातमा संलग्न प्रहरी, प्रशासन र भन्सार कर्मचारीलाई कारबाही गर्नुपर्ने माग सङ्घले गरेको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री अग्रवालले तस्करी तथा क्यारिङ नियन्त्रण गर्न नसक्ने प्रहरी–प्रशासनलाई कारबाही गरिने स्पष्ट पारे । उनले यस विषयमा प्रहरी र प्रशासनका उच्च अधिकारीहरूलाई पटक–पटक निर्देशन दिँदै आएको र आगामी दिनमा तस्करी नियन्त्रणका लागि अझ कडा कदम चालिने बताए ।

मन्त्री अग्रवालले सीमा नाकामा भइरहेको तस्करी र अवैध आयातप्रति आफू गम्भीर रहेको उल्लेख गर्दै यस विषयमा सङ्घीय सरकारको गृह मन्त्रालय र प्रहरी महानिरीक्षकसँग पनि छलफल गर्ने बताए ।

ADVERTISEMENT

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठ तथा सङ्घका पूर्वअध्यक्षहरू कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यले नाकामा कडाइ नहुँदा नेपालगन्जको व्यापार व्यवसाय धराशायी बन्दै गएको भन्दै तस्करी र अवैध आयात रोक्नु अत्यावश्यक भएको धारणा राखे ।

सोही अवसरमा नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षहरू कन्हैयालाल टन्डन, शतिशचन्द्र अग्रवाल, कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यलाई सम्मान गरिएको थियो । सङ्घलाई अगाडि बढाउन उनीहरूले पु¥याएको योगदानको कदरस्वरूप सम्मान गरिएको सङ्घका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओलीले बताए ।

Share161Tweet96SendShare
Previous Post

बाक्लो हुस्सु र कुहिरोले बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

Next Post

बाँकेका दुई बालसुधार गृहबाट भागेका ९६ बालबन्दी अझै फरार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

१:५२ बिहान, साउन १८, २०८३
रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक
अन्तर्राष्ट्रिय

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

१:३३ बिहान, साउन १८, २०८३
अपराध

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

७:४१ बिहान, साउन १७, २०८३
नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’
मुख्य समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

२:२५ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली
मुख्य समाचार

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

९:०४ बिहान, साउन १५, २०८३
Next Post
नख्खु कारागारबाट फरार करणी मुद्दाका तीन कैदी पक्राउ

बाँकेका दुई बालसुधार गृहबाट भागेका ९६ बालबन्दी अझै फरार

अबका केही दिन चिसो थप बढ्ने, भिजिविलिटी सयसम्म झर्‍यो

पश्चिमी वायुको प्रभाव, पहाड–हिमालमा आंशिक बदली र तराईमा हुस्सु

बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा

बाँकेमा २ हजार १०१ अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणको तयारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?