ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

दल बदल्ने नेताले घर पनि बदल्न सक्छन् सजग रहनु होला–कमरुद्दिन राई

News Desk by News Desk
७:५२ बिहान, माघ १०, २०८२
दल बदल्ने नेताले घर पनि बदल्न सक्छन् सजग रहनु होला–कमरुद्दिन राई
508
सेयर
504
VIEWS
ShareTweetSendShare

बाँके माघ १० गते ।
जनता समाजवादी पार्टी नेपालका बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्धिन राईले जनताको अधिकार स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् ।

शनिवार नेपालगन्जमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मधेसी, थारु, दलित, अल्पसंख्यक, सिमान्तकृत लगायत समग्र बाँकेबासीको अधिकार र विकासका लागि आफूले उपमेयरको कुर्सी त्यागेर संसदिय निर्वाचनमा होमिएको जिकिर गरे । ‘बाँके क्षेत्र नं. २ का जनताको स्वाभिमान र इज्जतका लागि मैले उपमेयरको उम्मेदवारी त्यागेँ । उपमेयर रहँदा मैले राज्यबाट धेरै थरि सेवा सुविधा पाइनै रहेको थिएँ । उपमेयर हुँदा जनताको अधिकार स्थापित गर्न सदन नै चाहिने भएकोले सवै सेवा, सुविधा त्यागेर संसदिय निर्वाचनमा होमिन बाध्य भएँ,’ उनले भने । निर्वाचन जितेर गएपछि जनताको घर दैलोमा पाइला नटेक्ने नेतासँग सजग रहन आग्रह गर्दै उनले आश्वासनको भरमा मतदान नगर्न सुझाव दिए । ‘मल कारखाना, उद्योग, कलकारखाना खोल्ने भन्दै भोट माग्ने नेतासँग सजग रहनु होला,’ उनले भने ।

उनले बाँके क्षेत्र नं. २ का एक उम्मेदवार प्रति लक्षित गर्दै कुर्सीका लागि दल बदल्ने नेताले भोली जिल्ला र घर नै बदल्न बेर नलगाउने बताए । ‘पद र कुर्सीका लागि दल बदल्ने नेताले भोली पदका लागि जे पनि गर्न सक्छ । तपाई, हामी त के घर नै बदल्न सक्छन्,’ उनले भने, ‘दल बदलु नेताका कारण मधेसीको अधिकार धरापमा परेको हो ।’उनले उपमेयर रहँदा सवैलाई समान ब्यवहार गरेको बताउँदै उनले गाउँबाट आएकालाई समेत शहरका नागरिक जस्तै ब्यवहार गरेको जिकिर गरे । ‘गाउँबाट चप्पल लगाएर आएका होउन चाहे शहरका जुत्ता लगाउने ब्यक्ति होवस सवैलाई समान ब्यवहार गरेँ,’ उनले भने ।
उनले दुई दुई पटक मन्त्री र सांसद भइसकेका ब्यक्तिले विकासको नाममा एउटा माखोसमेत नमारेको आरोप लगाए । मधेसीको अधिकारका लागि ज्यान गुमाउनेको सम्मान नभएको बताउँदै उनले मधेस आन्दोलनमा ज्यान गुमाउने सहिदको मर्म अनुसार काम गर्ने बताए । ‘मघर मछ पानी विना रहन सक्दैन, त्यस्तै दल बदलु नेता पद र कुर्सी बिना बस्न सक्दैनन्,’ उनले भने ।

मधेसी आन्दोलनमा बलिदानी दिएकाहरुको रगत नेपाली नागरिकतामा पोतिएको बताउँदै उनले महिलाको अधिकारलाई स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताए । उनले संसदमा जिते पनि भूइँ मान्छे भएर नै बस्ने आश्वासन दिए ।

सम्बन्धित समाचार

कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुँदै

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

सीमाबाट हुने अवैध तस्करी रोकिएपछि भारतीय व्यापारी र पत्रकारहरुले उचालेको विवाद

ADVERTISEMENT
Share206Tweet126SendShare
Previous Post

नेपालगन्ज नाकाबाट भन्सार राजस्वमा सामान्य वृद्धि, लक्ष्यभन्दा अझै टाढा

Next Post

राष्ट्रियसभा सदस्य निर्वाचन : मतदान सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै
खेल

कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुँदै

७:०३ बिहान, बैशाख ३१, २०८३
बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला
मुख्य समाचार

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

६:५४ बिहान, बैशाख ३१, २०८३
सीमाबाट हुने अवैध तस्करी रोकिएपछि भारतीय व्यापारी र पत्रकारहरुले उचालेको विवाद
मुख्य समाचार

सीमाबाट हुने अवैध तस्करी रोकिएपछि भारतीय व्यापारी र पत्रकारहरुले उचालेको विवाद

९:०३ बिहान, बैशाख ३०, २०८३
बाँकेका बाल सुधारगृहको अवस्था बुझ्न मन्त्री बादीको स्थलगत अनुगमन
मुख्य समाचार

बाँकेका बाल सुधारगृहको अवस्था बुझ्न मन्त्री बादीको स्थलगत अनुगमन

८:१३ बिहान, बैशाख ३०, २०८३
सबै छोटी भन्सार पुनः सञ्चालन गर्न बाँकेका उद्योगी–व्यवसायीको माग
मुख्य समाचार

सबै छोटी भन्सार पुनः सञ्चालन गर्न बाँकेका उद्योगी–व्यवसायीको माग

८:०१ बिहान, बैशाख ३०, २०८३
जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना
मुख्य समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

११:०३ बिहान, बैशाख २९, २०८३
बाँकेबाट प्रदेश सुशासन केन्द्र सार्न नदिने निर्णय, आन्दोलनको चेतावनी
मुख्य समाचार

बाँकेबाट प्रदेश सुशासन केन्द्र सार्न नदिने निर्णय, आन्दोलनको चेतावनी

७:०२ बिहान, बैशाख २९, २०८३
मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो
मुख्य समाचार

मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो

२:१५ बिहान, बैशाख २४, २०८३
Next Post
राष्ट्रियसभा सदस्य निर्वाचन : मतदान सुरु

राष्ट्रियसभा सदस्य निर्वाचन : मतदान सुरु

जनताको रोजाईमा परेपछि हौसिदै कमरुद्दिन

प्रतिनिधिसभा निर्वाचन : पुरानालाई कडा टक्कर दिंदै नयाँ, कमरुद्दिन बलियो बन्दै

उम्मेदवारी फिर्तापछि बाँकेमा ५६ जना चुनावी मैदानमा

उम्मेदवारी फिर्तापछि बाँकेमा ५६ जना चुनावी मैदानमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?