काठमाडौं फागुन २२ गते।
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले १२ हजारभन्दा बढी मतको अग्रता लिएका छन्।
रविले १७ हजार ४१२ मत पाउँदा नेकपा एमालेका अस्मिन घिमिरेले ५ हजार ३७ मत प्राप्त गरेका छन्।
यस्तै, नेपाली कांग्रेसकी मीना खरेलले ५ हजार १३ र नेकपाका प्रताप गुरुङले २ हजार ४८४ मत पाएका छन्।













Discussion about this post