ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन

News Desk by News Desk
१:२१ मध्यान्ह, भदौ १, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन
378
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके, भदौ १ गते ।
नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि चिरञ्जीवी ओली नेतृत्वको संयुक्त प्यानलले सोमबार सचिवालय सञ्चालनमा ल्याएको छ।

नेपालगन्जको न्यूरोडस्थित भानुभक्त चोकदेखि घरबारी टोल जाने बाटोमा स्थापना गरिएको सचिवालयको नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अब्दुल वाहिद मन्सुरी (चुन्ना), नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, संघका बाँके अध्यक्ष तथा महासंघका पूर्वसदस्य कृष्णप्रसाद श्रेष्ठ र संयुक्त प्यानल निर्वाचन परिचालन समितिका संयोजक ललितकुमार रौनियारले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

सचिवालय उद्घाटनमा अध्यक्ष पदका उम्मेदवार ओलीले उद्योगी–व्यवसायीका साझा समस्या समाधानका लागि संघलाई प्रभावकारी रूपमा अघि बढाउने बताए।‘उद्योगी–व्यवसायीका साझा समस्या संघमार्फत उठाउनेछौं। समाधानका लागि सरकारलाई दबाब दिनेछौं,’ उनले भने, ‘संघलाई सबै उद्योगी–व्यवसायीको छाता संस्थाका रूपमा स्थापित गर्नेछौं।’
व्यवसायीलाई बाँकेमै बसेर व्यवसाय गर्ने वातावरण निर्माण आफ्नो प्राथमिकता रहेको ओलीले बताए।

संयुक्त प्यानलबाट महिला उपाध्यक्ष पदमा रूपा ओझा (सानु) उम्मेदवार छन्। ओझाले महिला उद्यमीका समस्या, व्यवसाय प्रवर्द्धन र क्षमता विकासका विषयलाई संघको प्राथमिकतामा राख्ने बताइन्।‘महिला उद्यमीका समस्या पहिचान गरेर व्यवसाय प्रवर्द्धन र क्षमता विकासमा संघले प्रभावकारी भूमिका खेल्नुपर्छ,’ ओझाले भनिन्, ‘व्यवसायीको हकहितका साथै संघलाई पारदर्शी, जवाफदेही र सदस्यकेन्द्रित बनाउन भूमिका खेल्नेछु।’ओली नेतृत्वको संयुक्त प्यानलबाट पदाधिकारी तथा सदस्य गरी २१ जना चुनावी मैदानमा छन्। उद्योगतर्फका उपाध्यक्ष कमलकुमार कार्की, वाणिज्यतर्फका उपाध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, एसोसियट सदस्यतर्फ राजीव तलंगा र अब्दुल वाहिद अन्सारी तथा सम्बद्ध सदस्यतर्फ फणाधर भण्डारी र सुरेशजंग बञ्जारा निर्विरोध निर्वाचित भइसकेका छन्।

सम्बन्धित समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

महासचिवमा विष्णु श्रेष्ठ, उपमहासचिवमा शिवप्रसाद दाहाल र कोषाध्यक्षमा टीकामणि उपाध्याय उम्मेदवार छन्।

सदस्य पदमा तोपबहादुर थापा, सन्तोषकुमार पौडेल, नन्दाराम जैसी, चाँदबाबु अन्सारी, जहाँगीर मुसलमान, आदित्य गुप्ता, अतुलकुमार गुप्ता, शरदराज अधिकारी, ई. नगेन्द्र शाही र शरदप्रसाद रिजाल उम्मेदवार छन्।
सचिवालय सञ्चालनसँगै संयुक्त प्यानलले चुनावी गतिविधिलाई तीव्र बनाएको छ।

ADVERTISEMENT
Share151Tweet95SendShare
Previous Post

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ
अपराध

नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ

२:४८ बिहान, भदौ १, २०८३
राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो
दुर्घटना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

८:३६ बिहान, साउन ३०, २०८३
भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम
प्रदेश समाचार

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

५:२८ बिहान, साउन ३०, २०८३
व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा
मुख्य समाचार

व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा

२:०९ बिहान, साउन ३०, २०८३
ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी
दुर्घटना

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

२:४८ बिहान, साउन २९, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?
मुख्य समाचार

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

१२:५६ बिहान, साउन २७, २०८३

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?