ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जका मुख्य सडक र चोकमा फेरि बढ्यो छाडा चौपायाको समस्या

News Desk by News Desk
२:१९ बिहान, भदौ २, २०८३
छाडा चौपायाले दुर्घटना निम्त्याउँदै, सवारी आवागमनमा समस्या
384
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके, भदौ २ गते ।
नेपालगन्जका मुख्य सडक र चोकमा छाडा चौपायाको संख्या फेरि बढेको छ। व्यस्त सडकमा चौपाया जथाभावी हिँड्ने र सडकमै बस्ने गरेपछि सवारी आवागमन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको स्थानीयले बताएका छन्।

नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले धम्बोझी चोक, सुर्खेत रोड, बीपी चोक, भेरी अस्पताल चोक, गणेशमान चोक, पुष्पलाल चोक, त्रिभुवन चोक र सदरलाइन क्षेत्रमा छाडा चौपायाको संख्या बढेको बताए। ‘छाडा चौपाया नियन्त्रणका लागि पटक–पटक आवाज उठाउँदै आएका छौं,’ उनले भने, ‘तर समस्या फेरि दोहोरिएको छ। नगरवासीले यसबाट कहिले मुक्ति पाउने भन्ने प्रश्न छ।’

उनका अनुसार सडकमा चौपायाको संख्या बढ्दा पैदलयात्रु र सवारी चालक दुवै जोखिममा छन्। रातिको समयमा सडकमा बसेका चौपाया नदेखिँदा दुर्घटनाको सम्भावना झनै बढ्ने उनले बताए।

नागरिक अगुवा डा. विनोद कर्णले पनि नेपालगन्जका व्यस्त बजार र चोकमा छाडा चौपाया बढ्दै गएको बताए। पटक–पटक नियन्त्रणको प्रयास भए पनि समस्या स्थायी रूपमा समाधान हुन नसकेको उनले बताए। ‘समस्या नयाँ होइन, पटक–पटक देखिँदै आएको हो,’ उनले भने, ‘नियन्त्रण गरिएका चौपाया फेरि सडकमा नआउने गरी दीर्घकालीन समाधान खोज्नुपर्छ।’

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

छाडा चौपायाको संख्या बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले नियन्त्रण अभियान फेरि सुरु गरेको जनाएको छ। नगर क्षेत्रका विभिन्न स्थानबाट चौपाया नियन्त्रणमा लिएर नेपालगन्ज–२१ स्थित कान्जिहाउसमा पु¥याउन थालिएको उपमहानगरपालिकाले जनाएको छ।

नगर प्रमुख प्रशान्त विष्टले छाडा चौपायाका कारण नगरका विभिन्न क्षेत्रमा समस्या भएको गुनासो आएपछि नियन्त्रण अभियानलाई तीव्रता दिइएको बताए। उनका अनुसार पछिल्लो १५ दिनमा मात्रै १५० भन्दा बढी छाडा चौपाया नियन्त्रणमा लिएर कान्जिहाउसमा पु¥याइएको छ। ‘अहिले नियन्त्रणको काम चलिरहेको छ,’ उनले भने, ‘नगरका विभिन्न सडक र चोकबाट चौपाया उठाएर कान्जिहाउसमा राखिरहेका छौं।’

उपमहानगरपालिकाले यसअघि पनि पटक–पटक छाडा चौपाया नियन्त्रण गरेर कान्जिहाउसमा राख्दै आएको थियो। तर, बजार क्षेत्रमा पुनः चौपाया देखिन थालेपछि समस्या ज्यूँका त्यूँ रहेको छ।

ADVERTISEMENT

नगरवासीले छाडा चौपाया नियन्त्रणसँगै पशुधनीलाई जिम्मेवार बनाउने र नियन्त्रणमा लिइएका चौपाया पुनः सडकमा नछाडिने व्यवस्था गर्न माग गरेका छन्। उनीहरूले तत्कालीन नियन्त्रणसँगै समस्या दोहोरिन नदिने दीर्घकालीन नीति आवश्यक रहेको बताएका छन्।

Share154Tweet96SendShare
Previous Post

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन

Next Post

एक सातामै बाँकेमा २२ फरार प्रतिवादी पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
Next Post
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ

एक सातामै बाँकेमा २२ फरार प्रतिवादी पक्राउ

१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ

१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ

कचनापुरका स्थानीयमा बाघको त्रास

बाँके निकुञ्जलाई ‘ब्रान्डिङ’ गरेर पर्यटन प्रवद्र्धन गरिने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Clear
6:12 am6:01 pm +0545
Feels like: 33°C
Wind: 5km/h NW
Humidity: 77%
Pressure: 1009.48mbar
UV index: 0
MonTueWed
30°C / 23°C
30°C / 23°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?