ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटकको केन्द्र बनाउने छुः निकुञ्ज प्रमुख शाह

News Desk by News Desk
७:१७ मध्यान्ह, मंसिर ७, २०८०
बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटकको केन्द्र बनाउने छुः निकुञ्ज प्रमुख शाह
393
सेयर
392
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ७ गते ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख मनोज कुमार शाहले कान्छो निकुञ्जको रुपमा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटकको केन्द्र बनाउने बताउनु भएको छ । बिहीबार सञ्चारिका समूह नेपाल बाँकेको समन्वयमा निकुञ्जलाई पर्यटन प्रर्वद्धनमा अगाडी बढाउन गरिएको छलफलमा प्रमुख शाहले आफ्नो कार्यकालमा बाँके निकुञ्जलाई पर्यटकको केन्द्र बनाउने बताउनु भएको हो ।

पर्सा राष्ट्रिय निकुजबाट भरखरै सरुवा भएर बाँके निकुञ्जको जिम्मेवारी सम्हाल्न आउनु भएका प्रमुख शाहले वन, वन्यजन्तु, जैविक विविधता संरक्षण, मानव तथा वन्यजन्तु बिचको सम्बन्ध तथा बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटन–पर्यावरणीय रुपमा गरिने वृद्धि विकासका विषयमा आफु गम्भिर भएको बताउनुभयो ।

शाहले प्रकृतिलाई विषय बनाएर प्रशस्त खोज मुलक समाचार प्रकाशन÷प्रशारण गर्न सक्ने थुप्रै विषय वस्तु रहेको बताउनुभयो । ‘कान्छो निकुञ्जको रुपमा स्थापना गरिएको यो निकुञ्जको प्रचारप्रसार पनि कान्छो नै जस्तो भएको देखिन्छ । तर बाँके राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य दुवै पर्यटकलाई आकर्षित गर्नका लागि यहाँका प्रकृतिलाई विषय बनाएर प्रशस्त खोज मुलक समाचार प्रकाशन÷प्रशारण गर्न सक्ने थुप्रै विषय वस्तुहरु छन् ।’ उहाँले भन्नुभयो ।

निकुञ्ज प्रमुख शाहले पर्यावरणीय विषयवस्तुमा कलम चलाउन बाँकेका सञ्चारकर्मीलाई आग्रह गर्नुभएको थियो । उहाँले विश्वका धेरै देशहरुले पर्यटन–पर्यावरणमा गरेको प्रगति सुनाउँदै वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणका विषयमा दृष्टिकोण बदल्न जरुरी भएको बताउँदै यसमा सञ्चारकर्मीको भूमिका महत्वपुर्ण रहेको उल्लेख गर्नुभयो । छलफल पछि पत्रकार महिलाहरुलाई निकुञ्ज सफारी गराईएको थियो । रुपनी जि एम रासस

सम्बन्धित समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

ADVERTISEMENT
Share158Tweet98SendShare
Previous Post

लागु औषधसहित भारतीय नागरिक पक्राउ

Next Post

कारागारका कैदीबन्दी जोखिममा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
Next Post
कारागारका कैदीबन्दी जोखिममा

कारागारका कैदीबन्दी जोखिममा

नेपालगन्ज उद्योग वाणिज्य संघको औद्योगिक महोत्सव २६ माघदेखि

नेपालगन्ज उद्योग वाणिज्य संघको औद्योगिक महोत्सव २६ माघदेखि

औषधि व्यवसायी संघद्धारा भूकम्प पीडितलाई औषधिसहितको सहयोग

औषधि व्यवसायी संघद्धारा भूकम्प पीडितलाई औषधिसहितको सहयोग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?